• ‘निवार्चन प्रहरी’ भर्ना खुल्यो, सम्पूर्ण जानकारी हेर्नुहोला !

    इलाम: फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि सरकारले निवार्चन प्रहरी भर्ना खुलाएको छ । निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन अस्थायी निर्वाचन प्रहरी भर्ना खुलाएको हो । प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग भर्ना छनोट शाखाले जारी गरेको सूचनामा १ लाख ३३ हजार ९ सय ८० जना निर्वाचन प्रहरी आवश्यक पर्ने जनाएको...

  • इन्डिजिनियस जेन्जी कलेक्टिभको दलसँग पाँच बुँदे माग

    इलाम: इन्डिजिनियस जेन्जी कलेक्टिभले दलहरु समक्ष पाँच बुँदे माग राखेका छन् । उनिहरुले दलहरुले सामानुपातिक निर्वाचन प्रणालीलाई सहि ढंगले उपयोगमा ल्याउनु पर्नेमा जोड दिएका छन् । विभिन्न राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीलाई योजनाबद्ध रूपमा कमजोर बनाउँदै दुरुपयोग गरेको आरोप लगाउँदै विरोध समेत जनाएको छ । कले...

  • ‘समानुपातिक प्रणाली सही ढंगले कार्यान्वनय हुनुपर्छ’

    काठमाण्डौं: समानुपातिक प्रतिनीधित्वलाई सही ढंगले कार्यान्वनय गर्नुपर्ने इन्डिजिनियस जेन्जी कलेक्टिभको प्रदर्शनका सहभागीले बताएका छन् । कलेक्टिभले संसद भवन अगाडि गरेको प्रदर्शनका बक्ताले दलहरुले समानुपातिक प्रणालीको दुरुपयोग नगर्न माग गरे । किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्तेनले समानुपातिक प्रणालीलाई दलहरुले...

  • कियाचु फाकफोकथुमको अधिवेसनले थेगिमको अध्यक्षतमा नयाँ कार्य समिती चयन

    आमचोक: डेनि थेगिम (सागर)लाई अध्यक्ष बनाउँदै किरात याक्थुङ चुम्लुङको फाकफोकथुम गाउँपालिकाको दोस्रो अधिवेसन बुधबार सम्पन्न भएको छ । अधिवेसनले शाखाको उपाध्यक्ष धनमाया लिम्बू, सचिव गजेन्द्र योङहाङ, सहसचिव जगतबहादुर योङहाङ,  कोषाध्यक्ष राजकुमारी लिम्बुलाई छनौट गरेको छ । यस्तै सदस्यहरुमा राजकुमार लिम्बू, सन्तोष पाप...

  • ‘निसान पदयात्रा’ भोली पुस २३ गते शुरु हुँदै

    इलाम: इतिहासको सम्झना, संरक्षण र पर्यटन प्रवर्द्धन गर्ने  चार दिने ‘निसान पदयात्रा’ भोली पुस २३ गते शुरु हुने भएको छ । पदयात्राको सम्पूर्ण तयारी पूरा भएको  जनाइएको छ। सूर्योदय नगरपालिका, माइजोगमाई गाउँपालिका र इलाम नगरपालिकाको आयोजनामा हुने पदयात्रा पुस २६ गते इलाम नगरपालिकाको माइस्थान मन्दिरमा पुगेर पदयात्रा सम्पन्...

  • किराँत याक्थुङ चुम्लुङ माइजोगमाई अध्यक्षमा ‘रबिन’

    नयाँबजार: तुलबहादुर चेम्जोङ(रबिन)लाई अध्यक्ष बनाउँदै किराँत याक्थुङ चुम्लुङ माइजोगमाई गाउँपालिका इलामको तेस्रो अधिवेशन सम्पन्न भएको छ । शाखाको उपाध्यक्ष ठालुमान कुरुम्बाङ सचिव धनाहाङ ताम्लिङ सह सचिव रबिन सोङ्मी र कोषाध्यक्ष मनिषा लिम्बू छनौट भएका छन् । अधिवेसनले सदस्यहरुमा बिमल थेबे, अमृत कुमार नेम्बाङ, सीता ...

  • मोटरसाइकल चोरीको गरेको आरोपमा देउमाईबाट दुई जना पक्राउ

    इलाम: मोटर साइकल चोरी गरेको आरोपमा देउमाई नगरपालिका मंगलबारेबाट दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा जिल्ला, झापा गाउँपालिका–२ कुमरखोत निवासी वर्ष २० का संजित मण्डल र भारत, बिहार राज्यको अररिया निवासी वर्ष २० का मोहमद समिर शेख रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । उनिहरुलाई देउमाई नगरपालिका...

  • आउँदो फागुन २१ को निर्वाचनमा आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा जोड

    काठमाडौँ: सूचना प्रविधिको प्रयोगले आचारसंहिता कार्यान्वयनमा थपेका चुनौती नियन्त्रणका लागि प्रभावकारी संयन्त्रको निर्माण गर्नुपर्नेमा जोड दिइएको छ । केन्द्रीय आचारसंहिता अनुगमन समितिको पहिलो बैठकले सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्मबाट निर्वाचनका समयमा प्रवाह हुने मिथ्या सूचना, द्वेषपूर्ण अभिव्यक्ति तथा भ्रमपूर्...

  • नेपाली कम्युनिष्ट पार्टी इलामको एकता सन्देशको सन्देश

    इलाम: राष्ट्रीय स्वाधिनता र समाजवादका पक्षमा लामबद्ध हुन नेपाली कम्युनिष्ट पार्टीले एकता सन्देश सभाको आयोजना गरेको बताए । उनीहरुले इलामको एकता सभामा बोल्दै देशको आवश्यकतालाई सम्बोधन गर्न बाम गठबन्धन भएको जानकारी गराए । सन्देश सभामा बोल्दै पूर्व उपप्रधान तगा गृहमन्त्री डाक्टर भीम रावलले भगौडा प्रधानमन्त्रीले क...

  • ‘खरानी बनाएर देश बन्दैन’- डा. रावल

    इलाम: नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्व उपप्रधान तथा गृहमन्त्री डाक्टर भीम रावलले देशलाई खरानी बनाएर मुलुक नबन्ने बताए । उनले नेपाली कम्युनिष्ट पार्टी इलामको एकता सभामा बोल्दै देश जलिरहेको बेला हेलिकप्टर चढेर भाग्नेले देशको नतृत्व गर्न नसक्ने दाबी गरे । देशलाई खरानी बनाउँने फेरि प्रधानमन्त्री हुन्छु भन्दैछ ।...