किरात वंशका एक शाखा लिम्बू जाति मौलिक सांस्कृतिक सम्पदाले सम्पन्न जाति हो । कृषिमा आधारित जीवनशैली अपनाई आएका लिम्बू जातिले ऋतु परिवर्तन सँगसँगै खेतीपातीलाई ध्यान दिई चाडपर्वहरू मनाउँदछन् । यसरी मनाई आएको चाडपर्वहरूमा यक्वा र चासोक मुख्य चाडहरूमा पर्दछन् । यक्वा पुजा उभौली याममा बीउ बिजन छरपोख गर्ने याममा सम्पन्...
सुर्याेदय नगरपालिका
-
-
‘चासोक तङनाम’ लगायत किरात राष्ट्रिय पर्वमा ३दिन राष्ट्रिय विदा दिनुपर्ने चुम्लुङको माग
इलाम: किरात याक्थुङ लिम्बुहरुको चासोक तङ्नाम शुरु भएको छ । तङ्नामको अवसरमा लिम्बूजन्य संघ संस्थाले बिभिन्न कार्यक्रम गर्दै मनाउँन थालेका छन् । तङ्नामको अवसरमा सामुदायिक, सांस्कृतिक, सवालमा बहस, छलफल, अन्तरकृया, भेषभूषा, संस्कार संस्कृतिको संरक्षण विकास र प्रवर्दधनका बिभिन्न कार्यक्रम भइरहेको किरातजन्य संघ संस्था...
-
जयनेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठान इलामले ३ लाख बढी नगद सहित८ जनालाई सम्मान गर्दै
इलाम: जयनेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठान इलामले ३ लाख बढी नगद सहित ८ व्यक्तित्वलाई सम्मान गर्ने भएको छ । प्रतिष्ठानले आउँदो मंसिर २७ गते साहित्य, संस्कृति र कलाका क्षेत्रमा योगदान गर्ने व्यक्तित्वलाई ३ लाख २१ हजार ९ सय ४८ नगद सहित ८ जनालाई सम्मान गर्न लागेको जनाएको छ । यसबर्षदेखि थप गरेको ५१ हजार एक सय एक ...
-
देउमाईले बितरण गर्यो, ६४ घर परिवारलाई आस्थायी आवासका लागि १६ लाख पहिलो किस्ता
देउमाई: इलामको देउमाई नगरपालिकाले ६४ घर परिवारलाई अस्थायी आवास निर्माणको लागि पहिलो किस्ता बापत १६ लाख बितरण गरेको छ । नगरपालिकाले संघीय सरकारबाट अस्प्राथायी आवासका लागि प्राप्त रकण बितरण गरेको हो । प्रति परिवार २५ हजारका दरले बाढी पहिरोले घर क्षति भई बिस्थापित परिवारलाई बैंक मार्फत अस्थायी आवास बापतको...
-
आज डिसेम्बर १ अर्थात ३६औँ विश्व एड्स दिवस
‘समुदायको नेतृत्वमा एड्सको अन्त्य’, भन्ने नारासहित देशभर चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष डिसेम्बर १ का दिन यो दिवस मनाइने गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र्रले यससम्बन्धी चेतना र सन्देशमूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाइँ...
-
‘हुनेले दिने,नहुनेले लिने’ इलाम सूर्योदय नगरपालिका फिक्कल बजारमा कपडा बैंक स्थापना
फिक्कल: इलामको सूर्योदय नगरपालिका १० फिक्कलमा आइतबार निशुल्क कपडा बैंकको स्थापना भएको छ । 'हुनेले दिने,नहुनेले लिने' भन्दै सिनियर टीम फिक्कल (STF) को अगुवाइमा कपडा बैंक स्थापना भएको हो । कपडा बैंक जाडोयाममा लुगा नभएर चिसोमा बस्न बाध्य असाय तथा आर्थिक अभावमा न्यानो कपडाबाट बन्चित बन्न नपरोस भन्ने उद्देश्यले स्थाप...
-
पूर्व कुलपती काइला र रातोसले यस वर्षको पहिचान पुरस्कारको ‘पहिचान सम्मान’ पाउँने
इलाम: पहिचान सम्मान साहित्यकार, मुन्धुविद् तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइलाले पाउँने भएको छ । पहिचान युवा सम्मान गणेश कुमार राई(गीलु रातोस)लाई दिने निर्णय गरेको पहिचान पुरस्कार कोषले जनाएको छ । काइँलालाई नगद पाँच लाख दुई हजार दुई रुपैयाँ र ताम्रपत्र दिइने निर्णय भएको कोषले जनाएको छ । ...
-
“आगामी निर्वाचनमा नयाँ राजनीतिक शक्ति उदाउनेछ”
खाँदबारी: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आगामी निर्वाचनमा आफ्नो नेतृत्वमा नयाँ राजनीतिक शक्ति उदाउने बताए । अध्यक्ष साम्पाङले खाँदबारीमा आयोजित सङ्गठन बिस्तार तथा जागरण सभामा विगतमा देखिएको राजनीतिक अस्थिरता, भ्रष्टाचार र सरकारी असफलताबाट जनताले वैकल्पिक शक्तिको खोजी गरेको बताए । अध्यक्ष साम्पा...
-
झापामा ३ सय बढी बालबालिकामा अटिजम देखियो
झापा: जिल्लामा तीन सय ८१ जनामा अटिजमको समस्या पहिचान भएको छ । तीमध्ये तीन सयभन्दा बढी बालबालिका छन् । यहाँस्थित करुणा फाउन्डेसनका संयोजक निश्चल घिमिरेका अनुसार दुई सय ५४ बालक, ८२ बालिका र ४५ जना अन्य उमेर समूहका मानिसमा अटिजम देखिएको छ । कोशी प्रदेश सामाजिक विकास मन्त्रालय, स्थानीय तह र फाउन्डेसनसँगको ...
-
आजदेखि नेकपाको देशव्यापी एकता सन्देश सभा हुँदै
इलाम: नेपाली कम्युनिस्ट पार्टीको देशव्यापी एकता सन्देश सभा आज/शुक्रबारदेखि सुरू हुने भएको छ । पहिलो दिन सुदूरपश्चिम प्रदेशको धनगढीमा प्रदेश सभा हुदैछ । सन्देश सभाको आयोजनाको जिम्मा पार्टीको सुदूरपश्चिम प्रदेश समितिलाई दिइएको जनाइएको छ । सभालाई पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड', सह-संयोजक माधवकुमार नेपालसहि...
- « Previous Page
- 1
- …
- 14
- 15
- 16
- 17
- 18
- …
- 82
- Next Page »















