फुङलिङ: ताप्लेजुङको फुङलिङ तोक्मेमा धाननाच प्रतिमा (ताक्वाजङ याःलाक्मादेन) निर्माण गरिएको छ । किरात याक्थुङ चुम्लुङ इजरायलको आर्थिक सहयोगमा लिम्बू समुदायको संस्कृति संरक्षण गर्न प्रतिमा निर्माण गरिएको हो । किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङ र ताक्वाचङ या–राक्मा तेन निर्माण समिति ताप्लेजुङको व्यबस्थापनमा संयुक्त...
इलाम नगरपालिका
-
-
मानव अधिकार एलायन्स इलामको अध्यक्षमा उप्रेती
इलाम: राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार एलायन्स) इलामको पाँचौ अधिवेशनले नयाँ नेतृत्व चुनेकोन्छ । अधिवेशनले शारदा उप्रेती पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा रेनुका फागो , सचिवमा अतित योङहाङ, कोषाध्यक्षमा रन्जु थामी, र सदस्यहरुमा टिंकु भट्टराई , सानू दास,...
-
इलाममा पुस २४ देखि २६ गतेसम्म निसान पदयात्रा महोत्सव हुँदै
इलाम: इलाममा पुस २४ देखि २६ सम्म निसान पदयात्रा महोत्सव हुँदैछ । नेपाल एकिकरणको इतिहासको सम्झनामा महोत्सव हुन लागेको हो । महोत्सवको पहिलो दिन पुस २४ गते सूर्योदय नगरपालिकाको मेची बजारबाट शुरुहुँने पदयात्रा निसान ल्याएर राखिएको करफोकको पूर्णेडाँडामा आएर बास बस्नेछ । पुस २५ मा पूर्णेडाँडामा ...
-
घरेलु तथा साना उद्योग महासंघ इलामको अध्यक्षमा कृष्ण राई
इलाम: कृष्ण राईलाई अध्यक्ष बनाउँदै घरेलु तथा साना उद्योग महासंघ इलामको सातौ अधिवेसन सम्पन्न भएको छ । १५ सदस्यीय कार्य कार्य समितिको वरिष्ठ उपाध्यक्ष उमादेवी श्रेष्ठ, दुई उपाध्यक्षमा दिनेश श्रेष्ठ र सकुन्तला राई चयन भएका छन् । महासचिव मंगेश खत्री, सचिव घनेन्द्र मुखिया र कोषाध्यक्ष जितेन्द्र अधिकारी निर्वाचित भ...
-
बोहोरा भए प्रेस सेन्टर नेपाल पाँचथरको अध्यक्ष
पाँचथर: प्रेस सेन्टर नेपाल पाँचथरको चौथो जिल्ला अधिवेसनले युद्वबहादुर बोहोरालाई अध्यक्षमा निर्वाचित गरेको छ । शनिबार फिदिममा सम्पन्नअधिवेशनले उपाध्यक्षमा रोहित आङबो र निशा लोवा, सचिव सुवाश राई, सहसचिवजिपि अधिकारी र उत्तर लिम्बू, कोषाध्यक्षमा रजनी हाङसरुम्बालाई चयन गरेको छ । सदस्यमा इच्छा लिम्बू, अशोक लाओती, ...
-
ताप्लेजुङ प्रवेश गर्ने राजमार्ग बन्दको घोषणा
इलाम: मुक्कुमलुङ (पाथीभरा) संरक्षण संयुक्त संघर्ष समितिले भोली पुस २१ गतेदेखि ताप्लेजुङ प्रवेश गर्ने राजमार्ग अनिश्चितकालका लागि बन्दको घोषणा गरेको छ । समितिले लामो समयदेखि मुक्कुमलुङ क्षेत्रमा केबुलकार खारेजीको माग गर्दै आन्दोल गरिरहेको छ । पक्राउ परेका ३ संरक्षणकर्मीको रिहा नभइञ्जेलसम्म सडक बन्द रहने समितिले जा...
-
ढकाललाई अध्यक्ष बनाउँदै प्रेस सेन्टर नेपाल इलामको छैटौं जिल्ला सम्मेलन सम्पन्न
इलाम : नमिन ढकाललाई अध्यक्ष चयन गर्दै प्रेस सेन्टर नेपाल इलामको छैटौं जिल्ला सम्मेलन शनिबार इलाममा सम्पन्न भएको छ । सम्मेलनले ढकाल सहित १६ सदस्यीय नयाँ कार्यसमिति छनौट गरेको छ । उपाध्यक्षमा लिलाबहादुर लिम्बू र सरीता राई, सचिवमा नबिन फागो, सहसचिव ज्ञानेन्द्र चापागाईं र रेविका तोलाङ्गी (दुर्गा) तथा कोषाध्यक्षमा ग...
-
आज सन १ जनवरी २०२५ इतिहासकार इमानसिं चेम्जोङको १२२ औं जन्म जयन्ती
आज सन १ जनवरी २०२५ इतिहासकार इमानसिं चेम्जोङको १२२ औं जन्म जयन्ती । विभिन्न संघसंस्थाले विभिन्न कार्यक्रम गर्दै जन्म जयन्ती मनाइरहेका छन् । नेपाली इतिहासमा को हुन चेम्जोङ ? योगदान के छ ? इमानसिं चेम्जोङ पाँचथरको वसाङ्गुबाट कालेम्पोङको रिङकेबुङ बसाइँ गएका मेघवरसिंह र दावापुहाङ्मा चेम्जोङका सन्तान थिए । उनले क...
-
रास्वपाले इलाम नगरपालिका भेला आयोजक समिति गठन गर्यो
इलाम : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सामबार इलाम नगरपालिका भेला आयोजक समिति गठन गरेको छ । भेलाले भुवन पौडेलको सभापतित्वमा नगर भेला आयोजक समिति गठन गरेको जनाएको छ । उपसभापतिमा केदार न्यौपाने सदस्यमा हिमा आचार्य, दुर्गामाया सुवेदी, ज्ञानेन्द्र घिमिरे, दुर्गाप्रसाद सुवेदी, नेत्रकला खनाल, दिपक आले मगर छानेको छ ...
-
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामको छैटौं आउँने पुस १९ गते हुँने
इलाम : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामको छैटौं जिल्ला अधिवेशन यही पुस १९ गते इलाममा हुने भएको छ । फोनिज अध्यक्ष राम योङहाङको अध्यक्षतामा भएको सामबारको बैठकले पुस १९ गते नेपाल पत्रकार महासंघको हलमा अधिवेशन गर्ने निर्णय गरेको सचिव सोम सुनुवारले हस्ताक्षर गरेको विज्ञप्तीमा उल्लेख छ । बैठकले फोनि...
- « Previous Page
- 1
- …
- 33
- 34
- 35
- 36
- 37
- …
- 83
- Next Page »
















