इलाम : नेपाल पत्रकार महासंघ इलामको २०८३ बैशाख १ गते मंगलबार दुई पुरस्कार वितरण गर्ने भएको छ । हरेक वर्ष नयाँ वर्षको दिन प्रदान गर्ने आशिष स्मृति पत्रकारिता पुरस्कार-२०८३ सुदीप श्रेष्ठ र क्रियाशील पत्रकार महिला पुरस्कार-२०८२ बुद्धमाया सोङ्मीलाई प्रदान गर्ने महासंघको निर्णय गरेको छ । श्रेष्ठ इलाम ग्रीनका सञ्चाल...
सन्दकपुर गाउँपालिका
-
-
गैससले गर्यो शुभकामना कार्यक्रमसँगै भित्तेपात्रो बिमोचन
इलाम: गैर संस्था महासंघ(गैसस) इलामले शुभकामना आदान प्रदानसँगै सोमबार भित्तेपात्रो विमोचन गरेको छ । महासंघ इलामले नयाँ वर्ष २०८३ सालको अवसरमा शुभकामना आदान–प्रदान भित्तेपात्रो विमोचन गरेको महासंघ अध्यक्ष भक्त थामीले जानकारी गराए । जिल्ला समन्वय समिति प्रमुख जयप्रकाश राईको प्रमुख आतिथ्यतामा भएको मकार्यक्रमा मान...
-
पञ्चकन्या पाथिभरामा पुराण तथा धार्मिक महोत्सव हुने
इलाम: इलाम माइखोला राजदुवालीमा रहेको पञ्चकन्या पाथिभरा मन्दिरमा सप्ताहव्यापी पुराण हुने भएको छ । पञ्चकन्या पाथिभरा मन्दिर व्यवस्थापन समितिको आयोजनामा बैशाख १५ देखि २३ गतेसम्म बृहद श्रीमद भागवत सप्ताह तथा सार्वजनिक धार्मिक महोत्सव हुने सोमबार पत्रकार सम्मेलनमा जानकारी गराए । मन्दिरको दीगो व्यवस्थापनका अक्षयकोष...
-
किरात याक्थुङ चुम्लुङ इलाम नगरपालिका ९ नम्बर वडाको अध्यक्षमा आङदेम्बे
इलाम: किरात याक्थुङ चुम्लुङ इलाम नगरपालिका ९ नम्बर वडा अधिवेसन शनिबार सम्पन्न भएको छ । अधिवेसनले सिहं बहादुर आङदेम्बेको अध्यक्षतामा १३ सदस्यीय वडा शाखा गठन गरेको छ । शाखाको उपाध्यक्ष जीवनकुमारी लिम्बू, सचिव खड्ग नारायण योङहाङ र कोषाध्य अनिशा लिम्बूलाई छानिएका छन् । चुम्लुङ नगर अध्यक्ष युवराज लिम्बू सदस्य हर्क...
-
इलाममा खोज पत्रकारिता तालिम
इलाम: नेपाल पत्रकार महासंघको आयोजनामा इलाममा खोज पत्रकारिता तालिम शनिबार शुरु भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोगमा शुरु भएको तालिममा खोज पत्रकार सम्बन्धि आधारभूत जानकारी, तथ्याङ्कको खोजी तथा विश्लेषणको सीप सिकाइने बताइएको छ । सञ्चारकर्मीसँग सञ्चारकर्मको आधारभूत सीप हुन आवश्यक भएको तालि...
-
सूर्योदयको १८औं नगरसभामा विशेष प्रस्ताव,संशोधन विधेयक, चुस्त प्रशासन र जन चासोमा प्रतिबद्धता
फिक्कल: सूर्योदय नगरपालिकाको १८ औं नगरसभाका विभिन्न बैठकले गरेको निर्णय सार्वजनिक गरेको छ । बिहिबार नगरपालिकाले पत्रकार सम्मेलन गर्दै नगरसभाले पारित गरेको निर्णय सार्वजनिक गरेको हो । गएको चैत ११ गतेदेखि शुरु भई २३ गते सम्पन्न नगरसभाले सार्वजनिक जन चासोको विशेष प्रस्ताव, ऐन संशोधन, नियमित प्रशासनलाई चुस्त दुरुस्त...
-
वातावरण, संस्कृति तथा पर्यटन विधामा इलाम उत्कृष्ट
इलाम: वातावरण, संस्कृति तथा पर्यटन विधामा इलाम नगरपालिका उत्कृष्ट घोषित भएको छ। उत्कष्टताको पुरस्कार नगर प्रमुख केदार थापाले ग्रहण गरे । नेपाल नगरपालिका संघको ३३औं वार्षिक उत्सवमा संघले प्रदान गरेको विभिन्न पाँच विधामध्ये उक्त विधामा उत्कृष्टता हासिल गरेको हो। एउटै विधामा गोदावरी नगरपालिकासँग समान ८५/८५ अंक प्रा...
-
नागरिकको आवाजलाई राज्यले नियन्त्रण गर्न खोजेको पत्रकार महासंघ इलामको निष्कर्ष
इलाम: नेपाल पत्रकार महासंघ इलामले सरकारी सञ्चार माध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण गर्ने सरकारको निर्णयले नागरिकको आवाजलाई राज्यले नियन्त्रण गर्न खोजेको निष्कर्ष निकालेको छ । महासंघले बुधबार पूर्व अध्यक्षहरुसँग छलफल गर्दै सरकारी सञ्चार माध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण गर्ने सरकारको निर्णय...
-
‘मित्र राष्ट्रसँगको सम्बन्धलाई अझ सुदृढ बनाउन नेपाल सरकार उत्सुक छ’
काठमाडौं: प्रधानमन्त्री वालेन्द्र शाहले नेपालस्थित विभिन्न कूटनीतिक नियोगका प्रमुख एवं राजदूतहरूलाई उनिहररूले प्रतिनिधित्व गर्ने मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई अझ सुदृढ बनाउन नेपाल सरकार उत्सुक रहेको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार शिष्टाचार भेट गर्न पुगेका नियोग प्रमुखहरूलाई प...
-
आर्थिक गणना २०८३ बैशाख २ देखि असार २ गतेसम्म
इलाम: राष्ट्रिय आर्थिक गणना २०८३ बैशाख २ देखि असार २ गतेसम्म हुने भएको छ । अर्थतन्त्रका लागि आर्थिक गणना गर्न लागिएको बताइएको छ । इलाममा बुधबार राष्ट्रिय आर्थिक गणना सम्बन्धी सचेतना गोष्ठी गर्दै जिल्ला राष्ट्रिय आर्थिक गणना कार्यालयका गणना अधिकारी प्रेम नेपालले अभियानका विषयमा जानकारी गराए । गोष्ठीमा २०८३ बैश...
- 1
- 2
- 3
- …
- 84
- Next Page »
















