इलाममा साउन १५ गतेसम्म थपियो निषेधाज्ञा


सेवारो खबर  155 पटक हेरिएको

इलामः इलाममा जारी निषेधआज्ञा थप सात दिन थपिएको छ । जिल्ला प्रशासन कार्यालयले बिहिबार जारी गरेको आदेशमा आउँदो साउन १५ गते मध्य राती १२ बजेसम्म रहने उल्लेख छ ।

परीक्षार्थी, उद्योगी व्यवसायी सेवा प्रदाय, चिया टिप्ने, औषधोपचार गर्ने चिकित्सले स्वाथ्य मापदण्डको पूर्ण रूपमा अवलम्बन गरी सेवा दिनुपर्ने । निषेधाज्ञाको समयमा जमघट हुने सिनेमा हल, पाटी प्यालेस, स्वीमिङपुल, मनोरञ्जन स्थल, पुस्तकालय, जीम खाना, समूहमा खेल्ने खेलकुद, धार्मिक स्थलमा गरिने कार्यक्रम, हाट बजार पूणर् रूपमा बन्द हुँने उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार