तमु ल्होसार पर्वको अवसरमा बिहीबार सार्वजनिक बिदा


सेवारो खबर  250 पटक हेरिएको

इलामः नेपाल सरकारले तमु ल्होसार पर्वको अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निणर्य गरेको छ ।

बुधबार साँझको मन्त्रिपरिषद्को बैठकले विदा दिने निणर्य गरेको हो ।

मन्त्रिपरिषद्को निणर्य अनुसार देशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकाय र विदेशस्थित कुटनीतिक नियोग समेत बिदा हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार