प्रेस चौतारी नेपाल इलामको अध्यक्षमा भीम चापागाई


सेवारो खबर  245 पटक हेरिएको

इलामः भीम चापागाईको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्य समिति निर्वाचित गर्दै प्रेस चौतारी नेपाल, इलामको नवौ अधिवेशन सम्पन्न भएको छ ।

कार्य समितिको उपाध्यक्षमा उपाध्यक्षः योगेन्द्र शंकर र शुष्मा श्रेष्ठ चयन भएका छन् । सचिवमा किरण पौडेल, सहसचिवमा मनोज अधिकारी र कोषाध्यक्षमा भगिरथ भण्डारी छानिएका छन् ।

यस्तै सदस्यहरूमा बुद्दराज योङहाङ्ग, तारा खाती, शान्ति गुरुङ, बन्दना अधिकारी, सौरबी सुनुबार, दिपक राई, बविता मैनाली, मिलन मुखिया, भीम बिशुंखे, विवस बलिभद्र कोईराला, गोबिन्द लामिछाने र दिपेन लिम्बु रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार