आचारसंहिता कार्यान्वयन गर्न दलसँग आयोगले माग्यो ६० बुँदामा प्रतिबद्धता


सेवारो खबर  144 पटक हेरिएको

काठमाडौंः निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न निर्वाचन आयोगले राजनीतिक दलहरूलाई ६० बुँदामा प्रतिबद्धता मागेको छ ।

मंगलबार निर्वाचन आयोगले ७९ दलहरूसँग निर्वाचन आचारसंहिताको विषयमा छलफल गर्दै दलहरूलाई ६० बुँदे आचारसंहिता पालना गर्न भन्दै निर्देशन समेत दिएको जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार