इलाम: सूूर्योदय नगरपालिकामा भएको नेकपा एकिकृत समाजवादी पार्टी निकट पेशागत महासंघ नेपालको कार्यक्रम चार वटा पेशागत कमिटी निर्माण भएका छन् ।
कार्यक्रममा १३ सदस्यीय पेशागत महासंघ नेपाल, ६ सदस्यीय सेवा निबृत राष्ट सेवक संघ, ८ सदस्य भएको स्थानीय निकाय कर्मचारी संघ र विद्यालय तथा विश्व विद्यालय शिक्षक एशोसिएन गठन भएको छ ।
पेशागत महासंघको जिल्ला स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा १३ सदस्यीय पेशागत महासंघको अध्यक्षमा जीतबहादुर राई चयन भएका छन् । यस्तै उपाध्यक्षमा चन्द्रबहादुर खत्री, सचिवमा डिल्ली शंकर, सहसचिवमा चेतन अधिकारी र कोषाध्यक्षमा बेनुुप भट्टराई रहेका छन् । सदस्यहरुमा गोपाल काफ्ले, पुकार लाप्चा, सूूर्य खवास, सागर भूजेल, तुलसी क्षेत्री, नारायण भट्टराई, बिपिन ढकाल र अशोक तामाङ छानिएका छन् ।
पुण्यप्रसाद नेपालको अध्यक्षतामा सेवा निबृत राष्ट्रसेवाक संघ गठन भएको छ । सघको सदस्यहरुमा राधा केसी, टिका खत्री, धनकुमार चाम्लिङ राई, केशरबहादुर राई र नरबहादुर कार्की रहेका छन् ।
स्थानीय निकाय कर्मचारी संघको अध्यक्षमा पूूणर्बहादुर राई अध्यक्ष भएका छन् । संघको उपाध्यक्षमा उज्वल सुवेदी, सचिवमा खगेन्द्र प्रधान छानिएका छन् । सदस्यहरुमा दिपेन्द्र कार्की, झलनाथ पोख्रेल, लिलानाथ बास्तोला, कमला निरौला र रणबिर राई रहेका छन् ।
इस्तै अनिल मुखियाको अध्यक्षतामा विद्यालय तथा विश्व विद्यालय शिक्षक एशोसिएसन गठन भएको छ । उपाध्यक्षमा सूूर्य खवास, सचिव दिपक पौडेल, कोषाध्यक्षमा रिना राई छानिएका छन् । यस्तै सदस्यहरुमा रचना राई, चन्द्र खत्रि, शेखर आचार्य, गोविन्द तिमल्सिना, क्षितिज लुुङ्गेली मगर, तुलसी क्षेत्री र नरबहादुर राई रहेका छन् ।
प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठनको जिल्ला अध्यक्ष मात्रिका प्रसाद विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका पोलिटव्यूरो सदस्य तथा पेशागत महासंघका केन्द्रिय अध्यक्ष प्रमल कुमार खनाल, प्रदेश कमिटी सदस्य वेदनीधि निरौला, जिल्ला अध्यक्ष भक्त केसी, उपाध्यक्ष तथा जिल्ला समन्वय समितिकी उप प्रमुख चित्रकला बराइली, सचिवालय सदस्य तथा सूूर्योदय नरपालिकाका प्रमुख रणबहादुर राई, जिल्ला सदस्य दिपेश राई, प्राध्यापक संघ केन्द्रीय कमिटी सदस्य सन्तोष पराजुुली, जिल्ला प्रमुख मोहनसिंह थेबे, पेशागत महासंघ नेपालका केन्द्रीय सदस्य मदनप्रसाद खतिवडा, सूूर्योदय नगरपालिका १२ नम्बर वडाका वडा अध्यक्ष डोलेन्द्र भारद्धज, नेकपा एस नगर कमिटी अध्यक्ष कमल गदाल, समाजवादी प्रेस संगठन प्रदेश कमिटी सदस्य जय राई लगायतको उपस्थिती रहेको थियो ।