काठमाण्डौ: मानवशास्त्री डाक्टर ओम गुुरूङको सोमबार (आज) ६८ वर्षको उमेरमा निधन भएको छ ।
नेपाल आदिवासी जनजाति महासङ्घका पूर्व महासचिव भइसकेका गरूङ त्रिभुवन विश्वविद्यालय समाजशास्त्र तथा मानवशास्त्र विभागका पूर्वप्रमुख हुन ।
गुरुङको उपचारका क्रममा हरिसिद्धिमा रहेको क्यान्सर अस्पतालमा निधन भएको हो ।
मानवशास्त्री गुरुङ उहाँ प्राध्यापनका साथै लेखनमा पनि सक्रिय उनि सामाजिक न्यायका पक्षमा आवाज उठाउँदै आएका थिए ।
गुरुङको श्रीमती, एक छोरा र दुई छोरी छन् ।