किरात याक्थुुङ चुम्लुुङ झापा सम्मानित


सेवारो खबर  119 पटक हेरिएको

चितवनः किरात याक्थुुङ चुम्लुुङ झापा शाखालाई किरात याक्थुुङ चुम्लङले सम्मान गरेको छ । चितवनमा भएको चुम्लुङको २४ औं राष्ट्रिय चुम्लुङले चुम्लुङ झापालाई सम्मान गरेको हो ।

नेपालका १३ वटा र प्रवासका १८ वटा चुम्लुङ शाखाहरू मध्ये यस वर्ष झापा जिल्ला शाखा उत्कृष्ठ घोषित भई सम्मानित भएको हो ।

चुम्लुङ्गको उद्देश्य अनुरुप विभिन्न कार्यक्रम नियमित रूपमा सञ्चालन गर्दै शाखाले महत्वपूणर् योगदान पुर्‍याएकोले झापा शाखालाई सम्मान गरेको चुुम्लुुङ झापाका अध्यक्ष सेसेहाङ फियाकले जानकारी दिए ।

कार्यक्रमा विभिन्न क्षेत्रमा रहेर किरात लिम्बुुहरूको समाजिक विकासमा योगदान पुुर्‍याउँने व्यक्तित्वलाई सम्मान गरिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार