प्रेस युनियन इलामलको पत्रकारका लागि प्रशिक्षण कार्यक्रम


सेवारो खबर  110 पटक हेरिएको

इलामः नेपाल प्रेस युनियन ईलामले शुक्रबार पत्रकारहरुका लागि प्रशिक्षण कार्यक्रम गरेको छ ।

इलाम नगरपालिकाको सहयोगमा भएको प्रशिक्षण कार्यक्रम सञ्चारकर्मीको विभिन्न विषयमा जानकारी गराइएको थियो ।

युनियनका अध्यक्ष सबिता पाण्डेको अध्यक्षता भएको कार्यक्रममा र विभिन्न मिडियासङ्ग आवद्ध ३० भन्दा बढी सहभागी पत्रकारहरुलाई अग्रज पत्रकारत्रय बिजयशेखर भट्टराई, तोयानाथ भट्टराई र युवराज भट्टराई (बिप्लव) ले सहजिकरण गरेका थिए

यसै बीच युनियनको जिल्ला कार्य समितिको बैठक समेत सम्पन्न भएको छ । बैठकले समसामयिक बिषयको अलावा नविकरण, सदस्यता बिस्तार र कार्य सम्पादन समितिको चयन सम्बन्धी निणर्यहरु पारित गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार