काठमाण्डौंः नेपालमा बाल सहभागितामा कार्यरत संस्थाहरूको साझा समूह (कन्सोर्टियम नेपाल) १० औं महाधिवेसन काठमाण्डौंमा सम्पन्न आइतबार सम्पन्न भएको छ ।
अधिवेसनले सन्तोष महजृनको नेतृत्वमा नयाँ कार्य समिति समेत चयन गरेको छ । कार्य समितिको महासचिव अनिता पाण्डे, सचिव निरिजना भट्ट, कोषाध्यक्ष प्रकाश वसी रहेका छन् ।
सदस्यहरूमा स्वस्तिका पोखरेल, अशोक विक्रम जैरू, गंगा गुरुङ, अर्जुन थापा, दिपक शर्मा, दुर्गा पौडेल, संजय कुशुवाहा र रूद्र थेवेका रहेका छन् ।
अधिवसेनसकै अवसरमा २४ औं साधारण सभा समेत भएको छ ।