• इलाममा नेकपा एमालेका उम्मेद्वारले अग्रता बढाउँदै

    इलाम: प्रतिनीधिसभा निर्वाचन इलामको पछिल्लो मत परिणाम आउँने क्रम जारी छ । पछिल्लो मत परिणाम अनुसार दुबै निर्वाचन क्षेत्रमा नेकपा एमालेको उम्मेद्वारले अग्रता बढाउँदै लगेको छ । मत परिणाम अनुसार इलाम १ मा नेकपा एमालेका काजिमान कागतेले ४७१ मतले  नेपाली कांग्रेसका निश्कल राईलाई पछि पारेका छन् । उनले ३४४४ मत पाएका छन् ...

  • इलाममा दुई नेम्बाङको अग्रता कायमै

    इलाम: प्रतिनीधिसभा निर्वाचन इलामको पछिल्लो मत परिणाम आउँने क्रम जारी छ । पछिल्लो मत परिणाम अनुसार दुबै निर्वाचन क्षेत्रमा नेम्बाङ कै अग्रता कायम नै छ । मत परिणाम अनुसार इलाम १ मा श्रम संस्कृति पार्टीका उम्मेद्वार विनोद नेम्बाङ र २ मा नेकपा एमालेको सुहाङ नेम्बाङ अगाडि नै देखिएका छन् । इलाम १ श्रम संस्कृति पार्ट...

  • स्वतन्त्र उम्मेद्वार महावीर पुन विजयी

    म्याग्दी : म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महावीर पुन भारी मतका साथ विजयी भएका छन् । अध्यपी मुख्य निर्वाचन अधिकृतको कार्यालयले औपचारिक घोषणा गर्न बाँकी छ । पुनले नेकपा एमालेका उम्मेद्वार हरिकृष्ण श्रेष्ठले भन्दा तीन गुणा बढी मत प्राप्त गरि विजयी भएका हुन् । स्वतन्त्र उम्मेद्वार पुनले २२ हजार ८ स ५० मत प्राप्त गरी...

  • इलाममा बिहानै दुई नेम्बाङ अगाडि देखिए

    इलाम: पछिल्लो मत परिणाम अनुसार दुबै निर्वाचन क्षेत्रमा नेम्बाङ अगाडि देखिएका छन् । इलामको प्रतिनीधिसभा निर्वाचनको मत परिणाम आउँने क्रम जारी छ । इलाम १ मा श्रम संस्कृति पार्टीका बिनोद नेम्बाङ र इलाम २ मा नेकपा एमालेका सुहाङ नेम्बाङ अघि देखिएका छन् । जारी मत परिणाम अनुसार क्षेत्र नम्बर १ मा नेपाली कांग्रेस रुखक...

  • ‘प्रहरी कर्मचारीले आफ्नो उत्कृष्ट व्यावसायिकता प्रदर्शन गर्न जरूरी छ’

    काठमाण्डौं: प्रहरी कर्मचारीले आफ्नो उत्कृष्ट व्यावसायिकता प्रदर्शन गर्न जरूरी रहेको प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले बताए । कार्कीले प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदान पश्चात अपनाउनुपर्ने सुरक्षा सतर्कता तथा समसामयिक विषयवस्तुमा शुक्रबार प्रहरी कर्मचारीलाई निर्देशन दिदै समाजमा शान्ति सुरक्षा कायम राख्न प्र...

  • निश्कल र सुदिपको अग्रता: मत परिणाम इलाम

    इलाम: इलामको प्रतिनीधिसभा निर्वाचनको मत परिणाम आउँने क्रम जारी छ । जारी मत परिणाम अनुसार क्षेत्र नम्बर १ मा नेपाली कांग्रेस रुखका उम्मेद्वार निश्कल राई अगाडि देखिएका छन् । उनले ८४३ मत प्राप्त गरेका छन् । राईलाई पछ्याउँदै नेकपा एमालेका काजिमान कागतेले ५६९ मत पाएका छन् । यस्तै तेस्रो स्थानमा ४३५ मतका साथ राष्ट्रिय स्व...

  • इलाम १ मा निश्कल र २ मा सुदिपको अग्रता कायमै

    इलाम: इलामको प्रतिनीधिसभा निर्वाचनको मत परिणाम आउँने क्रम जारी छ । जारी मत परिणाम अनुसार क्षेत्र नम्बर १ मा नेपाली कांग्रेस रुखका उम्मेद्वार निश्कल राई अगाडि देखिएका छन् । उनले ३९९ मत प्राप्त गरेका छन् । राईलाई पछ्याउँदै नेकपा एमालेका काजिमान कागतेले ३१८ मत पाएका छन् । यस्तै तेस्रो स्थानमा श्रम संस्कृति पार्टीका...

  • इलामको प्रतिनीधिसभा निर्वाचन क्षेत्र २को प्रारम्भिक मत परिणाम सार्वजनिक

    इलाम: जारी इलामको प्रतिनीधिसभा निर्वाचन क्षेत्र २ को चुलाचुली वडा नम्बर ६ को मत परिणाम सकिएको छ । वडा नम्बर ५ र ४ को मत गणना जारी रहेको छ । मत परिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्बाङ अग्र स्थानमा छन् । यस्तै दोस्रोमा श्रम संस्कृति पार्टी  सुदिप राई र तेस्रोमा नेपाली कांग्रेसका भेषराज आचार्य  रहेका छन् । मत गण...

  • श्रम संस्कृति पार्टी जीतपुर अध्यक्षमा जबेगु

    देउमाई: श्रम संस्कृति पार्टी देउमाई ९ जीतपुर शाखा शनिबार बिस्तार गरेको छ । पार्टीले रामबीर जबेगुको अध्यक्षतामा २३ सदस्यीय शाखा गठन गरेको बताइएको छ । शाखाको उपाध्यक्षमा बिवस वदो, सचिव भेषराज मोरोहाङ, कोषाध्यक्ष यसोदा लिम्बू रहेका छन् । सदस्यहरुमा तेजन वदो नर कुमार माबो नेत्र वदो लिम्बू हेमकला माबो सिर्जना नेम्बाङ...

  • निर्वाचनमा ‘इन्डिजिनियस पिपुल्स कलेक्टिभ इनिसियटिभ्स’को  आदिवासीहरूका धारणा र अडान

    इलाम: आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा ‘इन्डिजिनियस पिपुल्स कलेक्टिभ इनिसियटिभ्स’को  आदिवासीहरूका धारणा र अडान सार्वजनिक भएको छ । १६ बुँदै आदिवासीहरूका धारणा र अडानमा संविधान संशोधन देखि जेन्जी आन्दोलनको विषय समेट्नु पर्ने उल्लेख छ । हेर्नुहोस जस्ताको तस्तै: आदिवासी जनजातिहरूमा सामूहिक, सह...