इलाम: दीप ज्योति युवा क्लब, पाँचथरको आयोजनामा इलाममा आउँदो असोज ४ गते शनिबार रेड पाण्डा म्याराथन हुने भएको छ । लोपोन्मुख वन्यजन्तु रेड पाण्डाको संरक्षण अभियानलाई सहयोग पुर्याउन इलाम चोक बजारदेखि सन्दकपुरसम्म म्याराथन हुने बिहिबार पत्रकार सम्मेलन गरेर रेड पाण्डा नेटवर्क कार्यक्रमका संयोजक राम रिमालले जानकारी गराए...
अनौठो बिश्व
-
-
८ बुँदे निर्णय सार्वजनिक गर्दै इलामको नवौँ जिल्ला सभा सकियो
इलाम: इलामको नवौं जिल्लासभा ८ बुँदे प्रस्ताव पारित गर्दै मंगलबार सम्पन्न भएको छ । प्रस्तावहरु के के पारित गर्यो जस्ताको जस्तै । १ नेपाल राष्ट्र निर्माण, राष्ट्रिय स्वाधिनता, प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, संघीयता समावेशी राज्य व्यवस्थाको प्राप्ति र त्यसैको जगमा समृद्ध राष्ट्र निर्माण गर्ने संकल्प सहित भएक...
-
किरात याक्थुङ चुम्लुङको ३७ वर्ष, कहिले पुरा होला ‘लिम्बुवान स्वायत्तता, हाम्रो प्रतिबद्धता’
इलाम: किरात याक्थुङ चुम्लुङ स्थापना भएको ३७ वर्ष भयो । यसलाई सम्पूर्ण लिम्बुहरुको साझा प्रतिनीधिमुलक सामुदायिक संस्था हो । 'लिम्बुवान स्वायत्तता, हाम्रो प्रतिबद्धता' भन्ने नारा सहित ३७ औ स्थापना दिवसको अवसरमा विश्वभरी विभिन्न कार्यक्रम भए । २ प्रदेश १५ जिल्ला र २० विदेश शाखाले विश्वभरी स्थापना दिवस मनाएको समाचा...
-
संघ संस्था ऐन २०८२ को मस्यौदा सच्याई पूर्नलेखन गर्न गैर सरकारी संस्था महासंघको माग
इलाम: गैर सरकारी संस्था महासंघले संघ संस्था ऐन २०८२ को मस्यौदामा गम्भिर ध्यानाकर्षण पत्र बुझाएको छ । महासंघले प्रमुख जिल्ला अधिकारी मार्फत गृहमन्त्रीलाई ध्यानाकर्षण सोमबार पत्र बुझाएको हो । “संघ संस्था सम्बन्धि विधेयक, २०८२” मा रहेका त्रुटिहरुका सन्दर्भमा सरोकारवालाको सहभागितमा तत्काल सच्याई पूर्नलेखन गर्न हामी ...
-
सन्दकपुरले बनायो, नेपालकै पहिलो आदिवासी प्रथाजनित संरक्षण मोडेल सम्बन्धि कानुन
इलाम: सन्दकपुर गाउँपालिकाले नेपालकै पहिलो आदिवासी जनजातिहरूको प्रथाजनित संरक्षण मोडेल सम्बन्धि स्थानीय कानुन निर्माण गरेको छ । थेबे (लिम्बू ) किपट प्रथाजनित संरक्षित बन, जैबिक विविधता, वन, वातारण, पर्यावरण संरक्षण तथा पर्यापर्यटन ऐन २०८१ निर्माण गरेर स्थानिय राजपत्रमा प्रकाशित गरी पालिकाको वेवसाइटमा राखेको छ । ...
-
‘प्रदेशको नाम पहिचानको आधारमा पुन नामाकरण गरी शान्ति र समृद्धि तिर अघि बढ्नु’
इलाम: 'कोशी नाम संशोधन प्रस्तावबाटै च्याप्टर क्लोज'ले द्वन्दलाई थप धकेल्ने काम गरेको प्रदेश नं १ पुन नामाङ्कन संयुक्त संघर्ष समितिले प्रतिकृया दिएको छ । संघर्ष समितिले विज्ञप्ति जारी गर्दै कथित 'कोशी' नाम खारेजीको आन्दोलन निरन्तर चलिरहेको जनकारी गराउँदै 'संशोधन प्रस्ताव पास गरेर नामाकरण सम्बन्धी संशोधन प्रस्ताव ...
-
जिप्रकाले गर्यो सरसफाईसँगै बृक्षारोपण कार्यक्रम
इलाम: जिल्ला प्रहरी कार्यालयले शुक्रबार बिहान इलाम नगरपालिका ९ सिंह बाहिनी मन्दिर परिसरमा सरसफाई गरेको छ । प्रमुख प्रहरी उपरीक्षक एक नारायण कोइरालाको नेतृत्वमा अघि बढाइएको अभियानले जन स्वास्थ्य प्रवर्द्धन, धार्मिक स्थलको संरक्षण, पर्यावरणीय सचेतना तथा सकारात्मक सामाजिक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ । अभिय...
-
‘जैविक विविधता रणनीतिक कार्य योजनामा आदिवासी जनजातिको सवाल सम्बोधन गर्नुपर्छ’
काठमाडौं: नेपाल आदिवासी जनजाति महासंघसहित ३९ विभिन्न संघसंस्थाले जैविक विविधता रणनीतिक कार्य योजनामा आदिवासी जनजातिको सवाल सम्बोधन गर्न माग गरेका छन् । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीलाई विहीबार ज्ञापनपत्र बुझाउँदै जैविक विविधता रणनीतिक कार्य योजनामा संविधान र आदिवासीसँग सम्बन्धित नेपाल पक्ष भएको अन्तर्राष्...
-
‘औचित्य प्रमाणित गर्न नसकिने’ र त्यो ‘ऐतिहासिक तथ्य र प्रमाणहरूमा आधारित नभएको’
लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत-चीनको पछिल्लो सहमतिपछि उक्त भूमि आफ्नो "अभिन्न भूभाग" रहेको नेपाल सरकारले बताएको केही घण्टा बित्न नपाउँदै भारतीय पक्षले नेपाली टिप्पणीको प्रतिवाद गरेको छ । भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले सञ्चारकर्मीहरूले सोधेको प्रश्नमा नेपालको परराष्ट्र मन्त्...
-
‘महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग हो’
काठमाण्डौ: नेपाल सरकारले लिपुलेक क्षेत्र हुँदै भारत-चीनबीच सीमा व्यापार गर्न भएको सहमति प्रति प्रतिक्रिया जनाउँदै महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग रहेको दोहोर्याएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीको दिल्ली भ्रमणका क्रममा भारतीय विदेश मन्त्रालयद्वारा जारी गरिएको विज्ञप्तिम...
- « Previous Page
- 1
- …
- 7
- 8
- 9
- 10
- 11
- …
- 23
- Next Page »















