“चिताको आगोमा रोटी सेक्नु” भन्ने उखान नकारात्मक अर्थमा प्रयोग हुन्छ । मानिसमा विपरित मानसिकताको प्रभाव बाग्लै रहन्छ । गर्नुपर्ने काम गर्दैन । नगर्नुपर्ने कुरा भने गर्न अघि सरिहाल्छ । नजानुपर्ने ठाउँमा गइदिन्छ । नखानुपर्ने कुरा खाइदिन्छ । नबोल्नुपर्ने ठाउँमा बोलिदिन्छ । अरुले भनेको वा आफूले सुनेको कुराको उल्टो अर्थ ...
विचार / अन्तर्वार्ता
-
-
‘एमसीसी सम्झौताः अनुमोदन नेपाल सरकारले गर्छ’- अमेरिका
अमेरिकी सहायता निकाय मिलेनीअम च्यालेन्ज कर्पोरेशनले निकट भविष्यमा झन्डै ६० अर्ब रुपैयाँ बराबरको आर्थिक अनुदान अनुमोदन गर्ने प्रतिबद्धता नेपाल सरकारले व्यक्त गरेको जनाएको छ । वाशिङ्टन डीसीमा बुधवार जारी गरिएको विज्ञप्तिमा नेपाललाई विद्युत् प्रसारण लाइन र सडक पूर्वाधारका लागि प्रतिबद्धता जनाइएको आर्थिक सहायताबारे सम...
-
राष्ट्रिय पार्टी राप्रपाको नेतृत्वमा जनजातिको पहिलो अनुहार लिङ्देन को हुन् ?
०३६ सालमा सँगै राजनीति गरेका दुई नेता संयोगले ०७८ सालमा प्रतिस्पर्धी बने । कमल थापा राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलको अध्यक्ष भएका बेला त्यही संगठनबाट राजनीति आरम्भ गरेका थिए, राजेन्द्र लिङ्देनले । राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलमा ०३६ सालमा आबद्ध भएका लिङ्देनको राजनीति त्यही विद्यार्थी संगठनबाट जम...
-
सन्तोष कुमार कटुवालले गरे निर्माण व्यवसायी संघको अध्यक्षमा उम्मेद्धारी घोषणा
इलामः सन्तोष कुमार कटुवालले निर्माण व्यवसायी संघको अध्यक्षमा उम्मेद्धारी घोषणा गरेका छन । निर्माण व्यवसायी संघ इलामको २० औं साधारण सभा तथा ९ औं जिल्ला अधिवेशनमा अध्यक्ष पदका लागि उम्मेद्धारी घोषणा गरेका हँुन । धरैले सामाजिक सन्जाल मार्फत कटुवालको उम्मेदवारी दिने कुरालाई लिएर युवा नेतृत्व आउनु स्वागत योग्य भनेका...
-
को हुन ? समाज सुधारक महागुरू फाल्गुनन्द र के छ उनको देन !
माङ निङवारे माङ आबोङ, हाङ निङवारे हाङ आबोङ, योक निङवारे आमेक्लो भनि सिवाखाहुन दिनुहुने दार्शनिक किरात धर्म दर्शनका पुनः उत्थापक, महान समाज सुधारक तथा नेपालको राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देन नेपालको पूर्वी लिम्बूवान भूमिको इलाम जिल्ला माङसेबुङ गाउँपालिका वडा नं. २ साविक इभाङ गा.वि.स वडा ...
-
गणतान्त्रिक नेपालमा सरकारी कामकाजी भाषा प्रयोगको अपेक्षा, अवस्था र सम्भाव्यता
१.विषय प्रवेश: २०४६ साल मात्र होइन २००७ साल पूर्व भएका आदिवासी जनजाति विद्रोह, प्रजातन्त्र प्राप्तिको आन्दोलन र क्रान्ति, २०५२ देखि भएको १० वर्षे जनयुद्ध, २०६२/६३ को ऐतिहासिक सङ्घर्ष तथा जनआन्दोलन र त्यसले स्थापित गरेको गणतन्त्र मार्फत् पहिचान सहितको सङ्घीयता र त्यस अनुसारको लोकतन्त्र, बहुभाषिक, बहुसांस्कृतिक र पूण...
-
एमाले उपाध्यक्ष रहेका भीम रावलको राजनीतिक भविष्य
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १० बुँदे कार्यान्वयन कार्यदलको संयोजकबाट राजीनामा दिएपछि एमालेभित्रको विवाद फेरि सतहमा आएको छ । यो विवादले मुख्य गरी एमाले उपाध्यक्ष रहेका रावलको राजनीतिक भविष्यमाथि प्रश्न उठाएको छ । रावलको राजीनामालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘सामान्य विषय’ भनेर हलुका टिप्पणी गरिदिएका छन...
-
अब राज्यको चौथो अङ्गप्रतिको विश्वसनीयता पनि खस्किएकै हो त ?
८५ दिन मन्त्री परिषदको विस्तारका सम्बन्धमा नेपालका संचार माध्यम र सामाजिक संजालमा अनेक टीकाटिप्पणी भएका भएकै छन् ! कतिपय अनलाइन माध्यम त सत्यतथ्य समाचार सम्प्रेषण गर्नका लागि भन्दा पनि समाजमा अनेक भ्रम छर्नकै लागि स्थापित भए झैं गरि पत्याउनै नसकिने समाचार सम्प्रेषण गरेका गरेकै छन् ! यस्ता समाचार सम्प्रेषण गर्नेले भ...
-
दसैँ चाड किरातहरूको थिदै थिएन, हुँदै होइन
कैरात देशले परिचित नेपालमा आर्यहरूको आगमनअगाडि देशभरि नै र किरात प्रदेशभरि चाहिँ (साङ्गापूर्व, मेचीपश्चिम) शाहकाल अगाडि दसैँ भन्ने शब्द बिलकुल अपरिचित थियो । भारतबाट प्रबेश गर्दा आफूसँगै भित्र्याइएको दसैँलाई यी आर्य जातिकाले लाखौँ पशुपक्षीहरूको बध गरेर अविर, दही, चामलको रातो टीका र जमरा लगाई नेपालमा कैयौँ दिनसम्म म...
-
नेपाली राजनीतिमा बेतिथीको जरो
उखेलेरै छाडौं समस्याको मुल जरो ! यसैमा छ जनता र मुलुकको भलो !! झण्डै ७ दशक अघि सङ्गसङ्गै परिवर्तनको यात्रा शुरु गरेका नेपालका दुई छिमेकी मुलुक चीन र भारत विश्व शक्तिको रुपमा उदाउदै गर्दा त्यतिबेलै परिवर्तनको यात्रा शुरु गरेको नेपाल चाहिँ विश्वकै एक भ्रष्ट र तन्नम मुलुकको रुपमा दरिएको दरिएकै छ । यी ७ दशक मध्ये पहिल...
















