• महिला गोल्डकप: एपिएफले भारतको मदर टेरेसालाई स्तब्ध बनाउँदै घर फर्कायो

    इलाम: इलामको ठूलो टुँडिखेलमा भइरहेको दोस्रो आमन्त्रित अन्तर्राष्ट्रिय महिला गोल्डकपमा विभागीय टीम एपिएफले भारतको मदर टेरेसालाई स्तब्ध बनाउँदै घर फर्काएको छ । ओएसिस क्लब इलामलेको आयोजनामा भइरहेको मंगलबारको खेलमा  एपिएफले १४-१ को अन्तरले पराजित गर्दै टेरेसालाई घर फर्काएको हो । एपीएफ भने यो जीतसँगै सेमिफाइनलमा प...

  • महिला गोल्डकपमा त्रिभुवन आर्मी सेमिफाईनमा प्रवेश

    इलाम: इलामको ठूलो टुँडिखेलमा भइरहेको दोस्रो आमन्त्रित अन्तर्राष्ट्रिय महिला गोल्डकपमा  विभागिय टोली त्रिभुवन आर्मी सेमिफाईनमा प्रवेश गरेको छ । डिफेन्डिङ च्याम्पियन मानेभञ्ज्याङ भारतलाई फराकिलो ४-० गोल अन्तरले पराजित गर्दै विभागिय टोली  सेमिफाईनमा प्रवेश गरेको हो । खेलको सुरुवातमा मानेभन्ज्याङ्ले आर्मीलाई दबाब...

  • महिला गोल्डकप: बागमतीलाई ट्राईबेकरमा हराउदै नेपाल पुलिस क्लब सेमिफाईनलमा प्रवेश

    इलाम: इलामको ठूलो टुँडिखेलमा भइरहेको दोस्रो आमन्त्रित अन्तर्राष्ट्रिय महिला गोल्डकपमा  नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । पुलिसले ट्राईबेकरमा बागमती क्लबलाई ३-१ गोलान्तरले पराजित गरी सेमिफाइनल प्रवेश गरेको हो । बागमतीलाई दबाब राखे पनि पुलिसले मौकाको फाईदा लिन नसक्दा खेल ट्राईबेकरमा पुगेको थियो । पुल...

  • पवित्रहाङमा गोल्ड कप: दिपेन्द्र शिखर फुटबल क्लब इलाम फाइनलमा प्रवेश

    माङ्सेबुङ: ‘पवित्रहाङमा गोल्ड कप २०८१’ मा रोयल स्पोर्टिङ क्लव दमक झापालाई टाईब्रेकरमा हराउँदै दिपेन्द्र शिखर फुटबल क्लव इलाम फाइनलमा प्रवेश गरेको छ । फाइनल प्रवेशसँगै उापाधि भिडन्तमा कनकाई झापासँग भेट पक्का गर्यो । इलाम माङसेबुङको आत्मानन्द रंगशालामा आज(बुधबार) भएको दोस्रो सेमिफाइनल खेलमा रोयल दमकलाई टाईब्रेकरमा...

  • ‘पवित्रहाङमा गोल्ड कप २०८१’ को सोमबारको खेलमा दमक सेमिफाइनलमा

    माङसेबुङ: रोयल स्पोर्टिङ क्लब दमक झापा ‘पवित्रहाङमा गोल्ड कप २०८१’ को सोमबारको खेलमा सेमिफाइनलमा प्रवेश गरेको छ । माङसेबुङको आत्मानन्द रंगशालामा भइरहेको खेलमा पाहुना टोली दिव्यशक्ति धोत्रे, दर्जिलिङ भारतलाई ३–० ले पाखा लगाउँदै दमक झापा सेमिफाइनलमा प्रवेश गरेको हो । यो खेलसँगै पवित्रहाङमा गोल्ड कपको सेमिफाइनल ...

  • पवित्रहाङमा गोल्ड कप २०८१ मा ताप्लेजुङको सेमिफाइनल यात्रा पक्का

      माङ्सेबुङ: इलामको माङ्सेबुङमा जारी पवित्रहाङमा गोल्ड कप २०८१ को आइतबार भएको खेलमा  ताप्लेजुङ विजयी भएको छ । विजयीसँगै सेमिफाइनलको यात्रा पक्का गरेको  हो । ताप्लेजुङले मोरङको पथरीशनिश्चरे खेलकुद समितिलाई ३-० गोल अन्तरले सेमिफाइनलको यात्रा पक्का गरेको हो । माङ्सेबुङको आत्मानन्द रंगशालामा भइरहेको खेलमा...

  • पवित्रहाङमा गोल्ड कपमा दिपेन्द्र शिखर फुटबल क्लब इलाम सेमिफाइनलमा प्रवेश

    माङ्सेबुङ: इलामको माङसेबुङमा जारी १५ औ ‘पवित्रहाङमा गोल्ड कप २०८१’ अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगितामा शनिबार भएको खेलमा दिपेन्द्र शिखर फुटबल क्लब इलाम सेमिफाइनलमा प्रवेश गरेको छ । माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा भएको खेलमा मिक्लाजुङ फुटबल क्लब पाँचथरलाई २–० ले पराजित गर्दै दिपेन्द्र शिखर से...

  • पवित्रहाङमा गोल्ड कपको उद्घाटन खेलमा कनकाई झापा सेमिफाइनलमा प्रवेश

                                         विजेता टिम कनकाई झापा                                                                  तस्बिर: आन्छुमे नसान माङसेबुङ: ‘पवित्रहाङमा गोल्ड कप २०८१’ अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिताको उद्घाटन खेलमा कन्काई नगरपालिका झापा सेमिफाइनलमा प्रवेश गरेको छ । माङसेबुङ–५ को आत्मानन्द रंग...

  • पवित्रहाङमा गोल्डकपको १५ औं संस्करण आउँदो माघ २५ देखि फागुन ३ गतेसम्म हुँदै

    माङसेबुङ: इलामको माङसेबुङमा ‘पवित्रहाङमा गोल्डकप’ को १५ औं संस्करणको तयारी शुरु भएको छ । अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिताको रुपमा परिचित गोल्डकप आउँदो माघ २५ देखि फागुन ३ गतेसम्म सञ्चालन हुनेछ । आत्मपवित्र खेलकुद समितिले बुधबार गरेको पत्रकार सम्मेलनमा अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन ६९औं शुभजन्मोत्सव...

  • फाल्गुनन्द गोल्डकपको ११ औँ संस्करण पुस ६ देखी १५ गतेसम्म

    पाँचथर: फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको ११ औँ संस्करण आगामी पौष ६ देखी १५ गते सम्म हुने भएको छ । पाँचथरको फिदिम बजारमा हुँने गोल्डकपमा ए डिभिजनका ४ वटा क्लव सहित १० टिमको सहभागिता रहनेछ । खेलमा चर्च व्वाइज युनाइटेड, न्युरोड क्लव ( एनआरटी)काठमाण्डौ, मछिन्द्र क्लव काठमाण्डौ, त्रिभुवन आर्मी क्लव काठमाण्डौ...