ᤀᤡᤗᤠᤶ: ᤔᤢᤰᤁᤢᤶᤗᤢᤱ ᤋᤣᤴ ᤀᤥ ᤁᤣᤒᤗᤁᤠᤖ ᤆᤥ᤺ᤰ ᤔᤣᤶᤒᤠᤱᤔᤠ᤺ ᤆ᤺ᤰ ᤔᤣᤶᤒᤢ ᤀᤣᤵᤗᤧᤰ ᤋᤱᤃᤠᤶ ᤐᤥᤱᤗ ᤕᤠ᤺ᤰ ॥ ᤁᤣᤒᤗᤁᤠᤖ ᤆᤥᤰᤔᤠ᤺ ᤔᤣᤏᤢᤏᤣᤴ ᤁᤣᤖᤒᤠ ᤐᤖᤢᤵᤜᤠ᤹᤺ᤏᤢ ᤕᤢᤰᤑᤥᤖᤣ ᤕᤠᤵᤔᤡ ᤀᤡᤛᤡᤰᤐᤠ᤺ ᤕᤠᤶᤒᤰ ᤔᤣᤈᤥᤰᤁᤣ ᤘᤠ ॥ ᤔᤢᤰᤁᤢᤶᤗᤢᤱ ᤋᤠᤱᤛᤣᤵ ᤆᤢᤶᤓᤥ ᤏᤢ ᤔᤢᤰᤁᤢᤶᤗᤢᤱ ᤛᤶᤖᤰᤇᤩᤏ ᤀᤴᤋᤖᤍᤗᤡᤕ᤺ ᤛᤶᤕᤢᤰᤋ ᤛᤱᤄᤷᤛ ᤛᤔᤡᤋᤡᤸᤗᤣ ᤔᤢᤰᤁᤢᤶᤗᤢᤱ ᤋᤣᤴ ᤀᤥ ᤁᤣᤒᤗᤁᤠᤖ ᤆᤥ᤺ᤰ ᤔᤣᤶᤒᤠᤱᤔᤠ᤺ ᤆ᤺ᤰ ᤔᤣᤶᤒᤢ ᤔᤡᤰᤛᤥᤶᤔᤠ᤺ ᤌᤡᤶᤒᤣ ᤆᤥᤃᤢᤖ ᤕᤠ᤺ᤰ...
माई नगरपालिका
-
-
महिला गोल्डकपमा : आर्मी क्लब फाइनलमा प्रवेश
इलाम: इलामको ठूलो टुँडिखेलमा भइरहेको दोस्रो आमन्त्रित अन्तर्राष्ट्रिय महिला गोल्डकपमा त्रिभुवनन आर्मी क्ल्ब फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको खेलमा आयोजक ओएसिश क्लबलाई २-० गोलले पछि पार्दै सेमिफाइनलको यात्रा पुरा गरेको हो । आर्मीका लागि बिमला चौधरी निर्णायक बनिन । उनले खेलको ३९ र ६६ मिनटको अवसर...
-
महिला गोल्डकप: एपिएफले भारतको मदर टेरेसालाई स्तब्ध बनाउँदै घर फर्कायो
इलाम: इलामको ठूलो टुँडिखेलमा भइरहेको दोस्रो आमन्त्रित अन्तर्राष्ट्रिय महिला गोल्डकपमा विभागीय टीम एपिएफले भारतको मदर टेरेसालाई स्तब्ध बनाउँदै घर फर्काएको छ । ओएसिस क्लब इलामलेको आयोजनामा भइरहेको मंगलबारको खेलमा एपिएफले १४-१ को अन्तरले पराजित गर्दै टेरेसालाई घर फर्काएको हो । एपीएफ भने यो जीतसँगै सेमिफाइनलमा प...
-
महिला गोल्डकपमा त्रिभुवन आर्मी सेमिफाईनमा प्रवेश
इलाम: इलामको ठूलो टुँडिखेलमा भइरहेको दोस्रो आमन्त्रित अन्तर्राष्ट्रिय महिला गोल्डकपमा विभागिय टोली त्रिभुवन आर्मी सेमिफाईनमा प्रवेश गरेको छ । डिफेन्डिङ च्याम्पियन मानेभञ्ज्याङ भारतलाई फराकिलो ४-० गोल अन्तरले पराजित गर्दै विभागिय टोली सेमिफाईनमा प्रवेश गरेको हो । खेलको सुरुवातमा मानेभन्ज्याङ्ले आर्मीलाई दबाब...
-
एमालेले मुक्कुमलुङ(पाथीभरा)मा केबुलकार निर्माण विवादको समाधान खोज्न सम्बन्धित पक्षको ध्यानाकर्षण
काठमाडौँ: नेकपा एमालेको आज बसेको केन्द्रीय सचिवालय बैठकले पाथीभरामा केबुलकार निर्माण गर्ने विषयमा सरोकारवालाहरूसँग छलफल गरी विवादको समाधान खोज्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ । बैठकले स्थानीय जनप्रतिनिधि, प्रशासन र सरोकारवालासँग छलफल गरेर पाथीभरामा केबलकार निर्माणका लागि सहज वातावरण बनाउन सम्बन्धित पक्षक...
-
सूर्योदय नगरपालिकाको बजार अनुगमन १७ हजार बढीको म्याद गुज्रिएको वस्तु फेला
फिक्कल: इलामको सुर्योदय नगरपलिकाले आइतबार बजार अनुगमन गर्दा १७ हजार बढीको म्याद गुज्रिएको वस्तु फेला परेको छ । नगरपालिकाको वडा नम्बर ८ को शान्ति बजारबाट पाल्टाङ्गेसम्म रहेका किराना पसल, मिठाइ पसल, लगायतका साना ठुला गरि दश ओटा पसलहरुमा अनुगमन गरिएको नगरपालिका उपभोक्ता हित संरक्षण अधिकृत नविन ढकालले जानक...
-
महिला गोल्डकप: बागमतीलाई ट्राईबेकरमा हराउदै नेपाल पुलिस क्लब सेमिफाईनलमा प्रवेश
इलाम: इलामको ठूलो टुँडिखेलमा भइरहेको दोस्रो आमन्त्रित अन्तर्राष्ट्रिय महिला गोल्डकपमा नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । पुलिसले ट्राईबेकरमा बागमती क्लबलाई ३-१ गोलान्तरले पराजित गरी सेमिफाइनल प्रवेश गरेको हो । बागमतीलाई दबाब राखे पनि पुलिसले मौकाको फाईदा लिन नसक्दा खेल ट्राईबेकरमा पुगेको थियो । पुल...
-
महिला गोल्डकपको उद्घाटन खेल आयोजक र पद्मा स्पोटिङ्ग क्लब बीच प्रतिस्पर्धा हुँदै
इलाम: ओएसिस फुटबल क्लब इलामको भोली (शनिबार) शुरु हुने दोस्रो संस्करणको अन्तराष्ट्रीय आमन्त्रीत महिला गोल्डकपको सम्पूर्ण तयारी पुरा भएको छ । खेल इलाम बजारको ठुँलो टुँडिखेलमा हुनेछ । आउँदो फागुन २४ गने सम्म हुँने गोल्डकपको शनिबारको उद्घाटनका खेल आयोजक टिम र ओखलढुङ्गाको पद्मा स्पोटिङ्ग क्लब बिच प्रतिस्पर्धा हुने क्...
-
मेन्छ्यायेममा मेलमिलाप सम्बन्धी तीन दिवसीय पुनर्ताजकी तालिम सम्पन्न
मोराहाङ: तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकामा मेलमिलाप सम्बन्धि तीन दिवसीय पुनर्ताजकी तालिम शुक्रबार सम्पन्न भएको छ । तालिम समापनका अवसरमा गाउँपालिका उपाध्यक्ष गीतादेवि तिम्सिना गौतमले न्याय सम्पादनको क्षेत्रमा मेलमिलापकर्ताको भूमिका महत्वपूर्ण रहने बताइन् । उनले मेलमिलापका लागि मेलमिलापकर्तालाई थप सीपको जानकारीसँगै ...
-
जिप्रका इलामले गर्यो समसामयिक विषयमा अन्तरक्रिया
इलाम: जिल्ला प्रहरी कार्यालय इलामले समसामयिक बिषयमा बिहिबार सरोकारवालासँग छलफल तथा अन्तरक्रिया गरेको छ । नगर महिला समन्वय समिति इलाम, महिला जागरण, आमा समुह लगायतका पदाधिकारीसँग महिला हिंसा, घरेलु हिंसा, लागु औषध नियन्त्रण जस्ता बिषयमा छलफल तथा अन्तरक्रिया भएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक...
- « Previous Page
- 1
- …
- 26
- 27
- 28
- 29
- 30
- …
- 83
- Next Page »
















