इलाम: भूमिका फियाकको संयोजकत्वमा याक्थुङ सयङ सहजिकरण समूह फाकफोकथुम इलाम शनिबार गठन भएको छ बजारमा सम्पन्न सयङको भेला तथा अन्तरक्रिया कार्यक्रमले १७ सदस्यीय बनाउँदै बैधानिकता प्रदान गरेको हो । समूहको सदस्यहरुमा राम लिङदम, रुद्र थेबे, बिशाल सोङ्मी, बेलबहादुर पत्रे (बिबि), याम लोरिन्देन, अमिरजंग इमेहाङ, भीम येक...
सुर्याेदय नगरपालिका
-
-
‘परिवर्तित राजनीतिक परिवेशलाई स्वीकार गर्दै ‘राजनीतिक दल सच्चिनुको विकल्प छैन’
इलाम: परिवर्तित राजनीतिक परिवेशलाई स्वीकार गर्दै 'राजनीतिक दल सच्चिनुको विकल्प नभएको शुक्रबार इलाम बजारमा भएको एक कार्यक्रमका बक्ताले बताएका छन् । उनिहरुले संविधान दिवसका अवसरमा उच्च बार एशोसिएसन, मानव अधिकार मञ्च नेपाल इलाम र गैर सरकारी संस्था महासंघले आयोजना गरेको 'परिवर्तित राजनीतिक परिवेश र अबको बाटो विषायक...
-
‘संविधानमै लिम्बुवान सुनिश्चित हुनुपर्छ’-कियाचु
इलाम: संविधानमै लिम्बुवान सुनिश्चित हुनुपर्ने किरात याक्थुङ चुम्लुङले माग गरेको छ । संविधान दिवसको अवसरमा विज्ञप्ती जारी गर्दै लिम्बुवान विनाको संविधान प्रतिको असहमति जारी रहेको उल्लेख गरेको छ । किरात याक्थुङ चुम्लुङ संघीय अध्यक्ष प्रेम येक्तेनले हस्ताक्षर गरेको विज्ञप्तीमा भनिएको छ 'लिम्बुवानको ऐतिहासिक पृष्ठभूमि र...
-
परिवर्तित राजनीतिक परिवेश र अबको बाटो विषयक अन्तर्क्रियात्मक संवाद सम्पन्न
इलाम: संविधान दिवसको अवसरमा इलाममा शुक्रबार परिवर्तित राजनीतिक परिवेश र अबको बाटो विषयक अन्तर्क्रीयात्मक संवाद सम्पन्न भएको छ । मानव अधिकार मन्च नेपाल इलाम, गैरसरकारी संस्था महासंघ इलाम र उच्च बार एसोसिएसन इलामको संयुक्त आयोजनामा अन्तर्क्रीयात्मक संवाद सम्पन्न भएको हो । कार्यक्रममा नेपाली काङ्रेसका जिल्ला सचि...
-
कियाचु ललितपुरको १० औं अधिवेसन थाम्सुहाङलाई अध्यक्ष बनाउँदै सम्पन्न
ललितपुर: किरात याक्थुङ चुम्लुङ ललितपुरको १० औं जिल्ला अधिवेसन नयाँ कार्य समिति बनाउँनदै बिहिबार सम्पन्न भएको छ । अधिवेसनले शुभराज थाम्सुहाङको अध्यक्षतामा २७ नयाँ कार्य समिति बनाएको छ । कार्य समितिको उपाध्यक्षमा आशा नेम्बाश्ङ र कृष्णराज नेम्बाङ रहेका छन् । सचिव खड्ग नुगो र कोषाध्यक्षमा गंगाकुमारी लिबाङलाई निर...
-
‘संविधान विभेदरहित बनाउँन पुनर्लेखनअनिवार्य छ’-संयुक्त पहिचानवादी मोर्चा
काठमाण्डौ: संयुक्त पहिचानवादी मोर्चाले २०७२ को संविधान विभेदकारी भनेको छ । मोर्चाका संयोजक प्राध्यापक डाक्टर महेन्द्र लावतीले हस्ताक्षर गरेको विज्ञप्तिमा संविधान विभेदकारी भएको उल्लेख गरेका छन् । विज्ञप्तिमा धर्मनिरपेक्षता, गणतन्त्र, समावेशीता र संघीयतामा संविधान सकारात्मक भएतापनि भ्रष्टाचार, सुशासन र सामाजिक न्...
-
कर्मचारी संगठनले शैक्षिक सामग्री वितरण गर्यो
फाकफोकथुम: नेपाल निजामती कर्मचारी संगठन फाकफोकथुम गाउँपालिका कार्य समितिको शैक्षिक सामग्री वितरण गरेको छ । संगठनले संविधान दिवसको अवसरमा शैक्षिक सामग्री वितरण गरेको हो । संगठनले स्थानीय कालिकादेवी आधारभूत विद्यालयका विद्यार्थीलाई ३० हजार बराबरका शैक्षिक सामग्री वितरण गरेको संगठनले जानकारी दिएको छ । विद्यार्थीहरु...
-
के हुन्छ ? याक्थुङ सयङ जिल्ला भेला तथा अन्तरक्रियामा
इलाम: याक्थुङ सयङ (थरगत) इलाम जिल्ला भेला असोज ३ र ४ गते इलाम बजारमा हुने भएको छ । लिम्बू थरगत संस्था (याक्थुङ सयङ) सहजिकरण समूह, फाकफोकथुम इलामको संयोजनमा प्रथम भेला तथा अन्तरक्रिया हुन लागेको हो । ‘हाम्रो ऐतिहासिक भौगोलिक भूमिकमा हाम्रै स्वशासन र स्वायत्तता कायम गरौं’ भन्ने मुला नारा बनाएको भेलामा परम्परागत पु...
-
जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा परी मृत्यू हुनेको संख्या ७४ पुग्यो
काठमाडौं: जेनजी आन्दोलनसँग सम्बन्धित घटनाहरूमा मृत्यु हुनेको संख्या ७४ पुगेको छ । कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटको भित्रबाट डढेको अवस्थामा एक शव फेला परेपछि मृत्यू हुनेको संख्या थपिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार बुधबार भेटिएको शव पूरै जलेको अवस्थामा छ, जसको प...
-
इलाममा अवैध मदिरा र म्याद गुज्रिएका सामग्री फेला
इलामः इलाम बजारमा अवैध मदिरा र म्याद गुज्रिएका सामग्री फेला परेको छ । बजारमाअबैध भारतीय मदिरा खुलेआम बिक्री बितरण समेत हुने गरेको पाइएको छ । इलाम नगरपालिकाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, घरेलु कार्यालय, इलाम उद्योग वाणिज्य सङ्घ लगायतले गरेको अनुगमनका क्रममा मदिरा र म्याद गुज्रिएका स...
- « Previous Page
- 1
- …
- 17
- 18
- 19
- 20
- 21
- …
- 82
- Next Page »















