• आज: चासोक तङनाम अर्थात उधौंली पर्व

    किराँतहरूको धार्मिक पुस्तक 'मुन्धुम'मा एउटा समग्र वर्षलाई चराहरूको बसाइसराइलाई आधार मानेर दुई भागमा विभाजन गरिएको छ, उँगौली र उधौंली । किराँतहरूको महान् चाड साकेलाको पनि दुई वटा पर्वमय पक्षहरू छन्, उँगौली र उधौंली । उँभो र उँधो उँगो भन्नाले ठेट नेपाली शब्दमा माथि भन्ने बुझाउँदछ र उँधो भन्नाले तल भन्ने बुझाउँदछ ...

  • पत्रकार महासंघ इलामको अध्यक्षमा भीम चापागाई

    इलाम: नेपाल पत्रकार महासंघ इलामको अध्यक्षमा भीम चापागाईं निर्वाचित भएका छन् । प्रेस चौतारी र नेपाल प्रेस युनियनका साझा उम्मेद्वार चापागाईको प्यानलसहित विजयी भएका हुन । प्रेस सेन्टर नेपाल, प्रेस मञ्च नेपाल, समाजवादी प्रेस संगठन र स्वतन्त्र पत्रकार समूहसहितको साझा उम्मेदवार राम योङहाङलाई पराजित गर्दै अध्यक्षमा चाप...

  • पत्रकार महासंघ इलाम नेतृत्वमा योङहाङ र चापागाई प्यानल बीच प्रतिस्पर्धा हुँदै

    इलाम: नेपाल पत्रकार महासंघ इलाम शाखा नेतृत्वका लागि राम योङहाङ र भीम चापागाईको प्यानल बीच प्रतिस्पर्धा हुने पक्का भएको छ । शुक्रबार हुने निर्वाचनमा शाखाको नयाँ नेतृत्वका लागि पत्रकार राम योङहाङले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।  योङहाङ महासंघ इलाम शाखाको वर्तमान कोषाध्यक्ष हुन् । इलामस्थित तीन पत्रकार संगठन प...

  • फ्लोरिकल्चर एशोसिएसन इलामको तेस्रो अधिवेशन सम्पन्न अध्यक्षमा तामाङ छानिए

    इलाम: फ्लोरिकल्चर एशोसिएसन इलाम जिल्लाको तेस्रो अधिवेशन साधारण सभा तथा अधिबेशन बाट नयाँ समिति  गर्दै सम्पन्न भएको छ । बुधबार सूर्योदयको फिक्कलमा भएको अधिवेसनले एशोसिएसनको अध्यक्षमा हिमान तामाङलाई छानेको छ । एशोसिएसनको उपाध्यक्षमा रन्जिता जिमि याक्खा सचिवमा  मनिता राई र कोषाध्यक्षमा रिता लेप्चालाई छनौट गरेको छ । सद...

  • महासंघ इलाममा ३ जना निर्वाचित २३ पदका लागि ३४ जनाको उम्मेद्वारी दर्ता

    इलाम: नेपाल पत्रकार महासंघ इलामको २३ पदका लागि ३४ जनाले उम्मेद्वारी दिएका छन् । शाखाको ३ पद भने निर्विरोध निर्वाचित भएका भएका छन् । शाखाको उपाध्यक्षमा, कोषाध्यक्ष र दलित सदस्य निर्विरोध निर्वाचित भएका छन् । एक मात्र मनोनयन परेपछि लोकेन थेबे उपाध्यक्ष, भगिरथ भण्डारी कोषाध्यक्षमा / दलित सदस्यमा योगेन्द्र शंकर निर्...

  • नेपाल पत्रकार महासंघ प्रदेश सदस्यमा सेवारो खबरकी उप सम्पादक सोङ्मी निर्विरोध निर्वाचित

    इलाम: सेवारो खबरकी उप सम्पादक बुद्धमाया सोङ्मी नेपाल पत्रकार महासंघ प्रदेश सदस्यमा निर्विरोध निर्वाचित भएकी छिन् । उपसम्पादक सोङ्मी निर्वाचित हुनु भएकोमा सफल कार्यकालको शुभकामना ।...

  • मानव अधिकारको स्थिती विषयक जिल्ला स्तरिय अन्तरक्रिया कार्यक्रम सम्पन्न

    इलाम: मानव अधिकार मञ्च नेपाल इलामले मानव अधिकारको स्थिती विषयक जिल्ला स्तरिय अन्तरक्रिया कार्यक्रम मंगलबार आज सम्पन्न गरेको छ । मञ्चले ७६ औ विश्व मानव अधिकार दिवस तथा लैङ्गिक हिंसा विरुद्दको १६ दिने अभियानको सन्दर्भमा अन्तरकृया कार्यक्रम गरेको हो । कार्यक्रममा मानव अधिकारको अनुगमन र अभिलेखिकरणको वार्षिक स्थिती प...

  • मञ्चको एघारौं मानव अधिकार पत्रकारिता पुरस्कारबाट मोरङका पत्रकार लम्साल पुरस्कृत

    इलाम: मानव अधिकार मञ्च नेपाल इलामले बितरण गर्ने प्रदेश स्तरीय मानव अधिकार पत्रकारिता पुरस्कारबाट मोरङका पत्रकार गणेश लम्साल पुरस्कृत भएका छन् ।  मञ्चले मंगलबार विश्व मानव अधिकार दिवशका दिन पुरस्कार हस्तान्तरण गरेको छ । मञ्चको एघारौं पुरस्कार इलाम १ का संघीय सासंद महेश बस्नेतले लम्सालाई दोसल्ला ओढाई नगद १० हजार, ...

  • लैङ्गक हिंसा विरुद्ध सरोकारवालाको भूमिका विषायक छलफल सम्पन्न

    इलाम: लैङ्गक हिंसा विरुद्धको १६ दिने अभियनको सन्दर्भमा संविधान र कानुनी व्यवस्था तथा यसको प्रभावकारी कार्यनयनमा सरोकारवालाको भूमिका विषायक छलफल कार्यक्रम सोमबार सम्पन्न भएको छ । मानव अधिकार एलायन्स, गैर सरकारी संस्था, उच्छ बार एसोसिएसन,ओसिएमसी जिल्ला अस्पताल र मानव अधिकार मञ्चको आयोजना भएको छलफलमा हिंसाका विरुद्...

  • दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्डकप आउँदो माघमा हुने

    इलाम: इलाममा दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्डकप आउँदो माघमा हुने भएको छ । माघ ५ गतेदेखी १२ गतेसम्म्म हुने ओएसिश क्लब इलामले जनाएको छ । इलाम बजारको ठूलो टुँडिखेलमा हुने खेलमा आठ टिमको सहभागिता रहने आज सोमबार क्लबले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । यसपटक विभागीय टिम अन्तर्गत एपिएफ, नेपाल आर्म...