इलाम: किरात याक्थुङ चुम्लुङ इलामको ७ नम्बर वडाको प्रथम अधिवेसन आइतबार सम्पन्न भएको छ । अधिवेसनले बल बहादुर शेर्माको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । अधिवेसनले वडा शाखा उपाध्यक्षमा भीम बहादुर येक्तेन, सचिव देवित्रा लिम्बू, सहसचिव विकास लिम्बू र कोषाध्यक्षमा इन्द्रा येक्तेनलाई छानेको छ । किरात याक्थुङ...
माई नगरपालिका
-
-
मतदाता नामावली सङ्कलन तथा अद्यावधिक भोलि आइतबार देखि हुँदै
इलाम: निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक भोलि आइतबार देखि पुनः सञ्चालन गर्दै छ । आयोगको यही चैत १८ गतेको बैठकले उक्त कार्यक्रम पुनः थाल्ने निर्णय गरेको हो । राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्न सकिने बताइएको छ । आयोगका प...
-
ᤆᤢᤶᤗᤢᤱᤖᤧ ᤁᤢᤒᤠᤴ ᤁᤵᤑᤢᤖᤣᤴ ᤁᤢᤔᤡᤱ ‘ᤁᤡᤖᤠᤋ᤻, ᤗᤡᤶᤒᤢᤘᤠᤴ’
ᤀᤡᤗᤠᤶ: ᤁᤡᤖᤠᤋ᤻ ᤕᤠᤰᤌᤢᤱ ᤆᤢᤶᤗᤢᤱᤖᤧ ᤁᤵᤑᤢᤖᤣᤴ ᤁᤢᤔᤡᤱ 'ᤁᤡᤖᤠᤋ᤻, ᤗᤡᤶᤒᤢᤘᤠᤴ' ᤕᤢᤱᤔᤠ ᤏᤠ᤺ᤰ ᤆᤥᤃᤢᤀᤠᤱ ᤘᤠ ॥ ᤆᤢᤶᤗᤢᤱᤖᤧᤴ ᥇᥈ᤛᤡᤃᤧ᤺ᤰᤐᤠ ᤐᤕᤶ ᤔᤠ᤺ ᤕᤧ᤺ᤢᤶᤗᤢᤱᤗᤧ ᤁᤥᤕᤧᤶᤒᤠ ᤐᤠ᤺ᤴᤈᤠᤱ ᤋᤥᤴᤒᤢᤷ ᥇᥊ ᤌᤢᤶᤒᤠ ᤁᤵᤑᤢᤖᤣᤴ ᤁᤢᤔᤡᤱ 'ᤁᤡᤖᤠᤋ᤻, ᤗᤡᤶᤒᤢᤘᤠᤴ' ᤕᤢᤱᤔᤠ ᤁᤣᤒᤥᤱᤒᤠ ᤆᤰ ᤐᤠ᤺ᤴ ᤆᤥᤃᤢ ᤀᤠᤱᤘᤠ ॥ ᤕᤧ᤺ᤢᤶᤗᤢᤱᤗᤧ ᥇᥎ᤁᤢᤓᤠ᤺ᤒᤠ ᤁᤥᤕᤧᤶᤒᤠ ᤐᤠ᤺ᤴᤈᤠᤱ ᤋᤥᤴᤒᤢᤷ ᤛᤱᤂᤢᤘᤠ ᤂᤥᤗᤠ ᤀᤖᤢᤴ ᤛᤵᤋᤁᤥᤛᤡ ᤏᤠᤶᤃᤧᤳ ᤀᤡᤴᤎᤣᤒᤠ᤺ ᤗ...
-
‘रेडपाण्डा संरक्षणमामा सबै तहका सरकारको दायित्व’
इलाम :प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले रेडपाण्डा संरक्षणमामा सबै तहका सरकारको दायित्व रहेको बताए । उनले सन्दकपुरमा गाउँपालिकाको कालपोखरीमा शुक्रबार तेश्रो रेडपाण्डा महोत्सव उद्घाटन समारोहमा बोल्दै नेपालभरमा करिब ५ सयको संख्यामा रहेको रेडपाण्डा रहेको जानकारी गराए । मन्त्री पराजुलीले संसारबाटै...
-
६९औं राष्ट्रिय सहकारी दिवसको अवसरमा अन्तरकृया
इलाम: ६९औं राष्ट्रिय सहकारी दिवसको अवसरमा इलाममा शुक्रबार अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । इलाम नगर सहकारी समन्वय समिति र नगरपालिका सहकारी शाखाको आयोजनामा राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको नियामक मापदण्ड कार्यान्वयनका चुनौती, अवसर र सुझावबारे छलफल गरिएको जनाइएको छ । कार्यक्रममा जिल्...
-
सरकारी सूचना प्रकाशन र प्रसारण गर्न निर्देशनको परिपत्र फिर्ता लिन फोनिजको आग्रह
इलाम: सरकारी सञ्चार माध्यम मार्फत मात्र सरकारी सूचना प्रकाशन र प्रसारण गर्न निर्देशनका विषयमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । फोनिजले शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट संघीय मन्त्रालय, आयोग, सचिवालय, प्रदेश तथा स्थानीय...
-
कोशी प्रदेशको नाम खारेज गरेर ‘लिम्बुवान, किरात’
भद्रपुर: किरात याक्थुङ चुम्लुङले कोशी प्रदेशको नाम खारेज गरेर ‘लिम्बुवान, किरात’ नामाकरण गर्न माग गरेको छ । चुम्लुङको १२ औँ राष्ट्रिय महाधिवेशन सम्पन्न पश्चात सोबार भद्रपुरमा भएको पत्रकार सम्मेलनमा याक्थुङ(लिम्बु) र राईहरूको मुख्य थातथलो रहेको १४ जिल्लाको प्रदेशमा प्रदेशको नाम ‘लिम्बुवान, किरात’ प्रदेश हुन पर्...
-
आङबुङलाई अध्यक्ष बनाउँदै, किरात याक्चुथुङ चुम्लुङको १२औं संघीय महाधिवेसन सम्पन्न
भद्रपुर: गोविन्द आङ्बुङलाई अध्यक्ष बनाउँदै किरात याक्थुङ चुम्लुङको १२औं महाधिवेसनमा आइतबार साँझ सम्पन्न भएको छ । उपाध्यक्ष ४ पदमा योगेन्द्र पालुङवा (कोशी) र चक्र येक्तेन अभिषेक (मेची), निरन्ति तुम्बापो (महिला), निर्वाचित भएका छन् । उपाध्यक्ष एक पद भने खाली रहेको निर्वाचन निर्वाचन मण्डलका सदस्य मलिसा याक्थ...
-
धेरैले उम्मेद्वारी दिएपछि किरात याक्थुङ चुम्लुङको १२औं महाधिवेसन लम्बियो
भद्रपुर: झापाको भद्रपुरमा भइरहेको किरात याक्थुङ चुम्लुङको १२औं महाधिवेसन लम्बिएको छ । चैत १२ देखि शुरु भएको महाधिवेशसन अन्तिम समयमा नयाँ कार्य समिति चयनको चरणमा पुगेपछि लम्बिएको बताइएको छ । नयाँ कार्य समिति चयन गर्नका लागि विधानमा उल्लेख भए भन्दा बढी पदाधिकारीका लागि उम्मेद्वारी परेपछि महाधिवेसन लम्बिएको किरात य...
-
संवादमा कला कार्यशालाले सिकायो संवाद कला
इलाम: चेतना नाट्य समूह र मानव अधिकार मञ्च नेपाल, इलामले सञ्चालन गरेको पाँच दिवसीय “संवादमा कला” कार्यशाला शनिबार सम्पन्न भएको छ । सिभिल पिस सर्भिस (GIZ/ZFD) को आर्थिक सहयोगमा सञ्चालन भएको कार्यशालमा सम्वाद मार्फत सम्बन्धको निर्माणको विषयमा जानकारी गराइएको थियो । कार्यशालामा शरीर, हाउभाउ र विश्वास निर्माण, अर्...
- « Previous Page
- 1
- 2
- 3
- 4
- …
- 84
- Next Page »
















