काठमाण्डौ: नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजको २६ औं स्थापना दिवस मंगलबार १२ पत्रकारलाई सम्मान तथा पुरस्कार दिइएको छ । फोनिज पत्रकारिता सम्मान २०८२ बाट गजुरधन राई, अमरध्वज लामा र राजवंशी भाषाका त्रैमासिक पत्रिका कोचिला सामान सम्मानित भए । सम्मानको नगद ३१ हजार र सम्मानपत्र रहेको छ । फोनिज पत्रकारिता पु...
स्थानीय तह
-
-
‘सञ्चारकर्मीलाई समाज, देश र जनताको पक्षमा कलम चलाउन आग्रह’
काठमाडौं: सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सञ्चारकर्मीलाई समाज, देश र जनताको पक्षमा कलम चलाउन आग्रह गरेका छन् । मन्त्री गुरुङले नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २६ औं स्थापना दिवस मंगलबार काठमाण्डौमा उद्घाटन गर्दै पत्रकारले सत्यको उजागर गर्दै समाज, देश र जनताको पक्षमा कलम चलाउन ...
-
माङ्सेबुङले वान्तवा भाषाको पाठ्यक्रम बनाउँने
माङ्सेबुङ : इलामको माङ्सेबुङ गाउँपालिकाले वान्तवा भाषा पाठ्यक्रम निर्माण गर्ने भएको छ । शिक्षा, युवा तथा खेलकुद शाखाले पाठ्यक्रम निर्माण सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ । अन्तरकृयासँगै वान्तवा भाषा पठनपाठनका लागि पाठ्यक्रम निर्माण गर्ने निर्णय गरेको बताइएको छ । पाठ्यक्रम निर्माणका लागि आवश्यक समिति समेत ...
-
द्वन्द्व सहजिकरण कला सम्बन्धि ५ दिवसिय तालिम
इलाम: द्वन्द्व सहजीकरण कला सम्बन्धि ५ दिवसीय तालिम सोमबार इलाममा शुरु भएको छ । मानव अधिकार मन्च नेपाल इलामले सञ्चालन गरेको तालिममा सिर्जनात्मक कला माध्यमबाट द्वन्द वा विवादलाई सहजिकरण गर्ने सीपको प्रदान गरिने बताइएको छ । जिआईजेट जेठएफडिको आर्थिक सहयोगमा विवाद सहजिकरणमा कला पद्धतिको प्रयोग कसरी गर्न सकिन्छ । ...
-
‘ᤂᤠᤶᤒᤥᤱᤘᤠ ᤕᤢ᤺ᤰ ᤗᤠ᤺ᤄᤥ ᤂᤥᤔᤠ ᤂᤠᤶᤒᤥᤱᤘᤠ ᤛᤢᤘᤠᤱᤜᤠ᤹᤺ ᤌᤡᤰᤜᤢᤵ ᤐᤥᤱᤔᤠ ᤕᤧᤰᤕᤠ᤺’
ᤀᤡᤗᤠᤶ: ᤂᤠᤶᤒᤥᤱᤘᤠ ᤕᤢ᤺ᤰ ᤗᤠ᤺ᤄᤥ ᤂᤥᤔᤠ ᤂᤠᤶᤒᤥᤱᤘᤠ ᤛᤢᤘᤠᤱᤜᤠ᤹᤺ ᤌᤡᤰᤜᤢᤵ ᤐᤥᤱᤔᤠ ᤕᤧᤰᤕᤠ᤺ ᤘᤠ᤺ᤒᤠ ᤛᤧᤴᤇᤪᤣᤱᤒᤠ ᤕᤧᤴ ᤀᤡᤗᤠᤶ ᤐᤠᤱᤈᤢᤶ ᤀᤥ ᤁᤣᤒᤥᤱᤒᤠ ᤌᤡᤰ ᤋ᤺ᤱᤃᤠᤶᤀᤥ ᤔᤣᤒᤠᤋᤢ ॥ ᥉᥇ ᤋᤱᤒᤣᤒᤠ᤺ ᤒᤡᤛ᤻ᤘ ᤀᤠᤍᤡᤘᤠᤛᤡ ᤒᤡᤘᤛᤖᤣᤴ ᤛᤢᤕᤣᤶ ᤀᤥ ᤀᤠᤍᤡᤘᤠᤛᤡ ᤈᤏᤈᤠᤋᤡ ᤔ᤺ᤜᤠᤛᤱ ᤌᤢᤶ ᤕᤰᤆᤢᤶᤖᤣ ᤖᤣ ᤆᤥᤃᤢᤒᤠ ᤐᤠ᤺ᤴᤌᤱ ᤋᤱᤃᤠᤶᤀᤥ ᤐᤠ᤺ᤴ ᤁᤣᤕᤢᤱᤒᤠ᤹ᤜᤠ᤺ᤖᤣ ᤂᤠᤶᤒᤥᤱᤘᤠ ᤛᤢᤘᤠᤱᤜᤠ᤹᤺ ᤕᤢ᤺ᤰ ᤗᤠ᤺ᤄᤥ ᤀᤥᤃᤠᤵ ᤆᤥᤰᤔᤠ᤺ ᤂᤠᤶᤒᤥᤱᤘᤠ᤹ᤜᤠ...
-
‘आदिवासीका हक अधिकार सुनिश्चित गर्न आदिवासी जनजातिहरु नै एकजुट हुन आवश्यक’
इलाम: आदिवासीका हक अधिकार सुनिश्चित गर्न आदिवासी जनजातिहरु एकजुट हुन आवश्यक रहेको शनिबार इलाममा आयोजित एक कार्यक्रमका बत्ताले बताएका छन् । उनिहरुले ३१ औं विश्व आदिवासी दिवसको अवसरमा आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद इलामले आयोजना गरेको अन्तरकृया कार्यक्रममा बोल्दै आदिवासी जनजातिको हक अधिकार सुनिश्चित गर...
-
᥉᥇ᤋᤱᤒᤣᤒᤠ᤺ ᤒᤡᤛ᤻ᤘ ᤀᤠᤍᤡᤘᤠᤛᤡ ᤒᤡᤘᤛᤖᤧ ᤁᤢᤔᤡᤱᤀᤥ ᤀᤴᤍᤪᤡᤵ ᤏᤢ ᤀᤠᤀᤡᤀᤣᤗ᤹ᤀᤥ ᥇᥌᥏ ᤐᤠ᤺ᤴᤍᤠᤀᤥ ᤐᤠ᤺ᤴᤌᤱ ᤐᤥᤰᤂᤣ
ᤀᤡᤗᤠᤶ : ᥉᥇ ᤋᤱᤒᤣᤒᤠ᤺ ᤒᤡᤛ᤻ᤘ ᤀᤠᤍᤡᤘᤠᤛᤡ ᤒᤡᤘᤛ ᤛᤣᤴᤇᤧᤳᤱᤒᤠ ᤕᤧᤴ ᤀᤠᤍᤡᤘᤠᤛᤡ ᤈᤏᤈᤠᤋᤡ ᤔᤜᤠᤛᤅ ᤌᤢᤶ ᤕᤰᤆᤢᤶᤖᤣ ᤀᤡᤗᤠᤶ ᤐᤠ᤺ᤱᤈᤢᤶᤠᤀᤥ ᤐᤠ᤺ᤴᤌᤱᤔᤠ ᤋᤱᤃᤠᤶ ᤆᤥᤃᤢᤀᤠᤱ ᤘᤠ ॥ ᤕᤠᤱᤏᤡᤶᤓᤢᤱ ᤆᤢᤘᤠᤳ ᤂᤠᤶᤒᤣᤰ ᤏᤢ ᤋᤠ᤺ᤶᤓᤢᤱᤀᤥ ᤂᤠ᤺ᤶᤒᤥᤱᤘᤠ ᤛᤢᤘᤠᤱᤖᤣᤴ ᤕᤢᤰ ᤗᤠ᤺ᤄᤥᤖᤣᤶ ᤏᤡᤴᤎᤥ ᤆᤥᤃ᤺ᤣ ॥ ᤀᤴᤍᤪᤡᤵ ᤏᤢ ᤀᤠᤀᤡᤀᤣᤗᤀᤥ ᥇᥌᥏ ᤖᤧᤴ ᤐᤠ᤺ᤴᤍᤠᤀᤥ ᤛᤠᤱᤓᤠᤱᤗᤢᤱᤖᤧ ᤀᤥᤴᤎᤠᤰ ᤆᤥᤃᤢᤒᤠ ᤀᤡᤛᤡᤰ ᤕᤠᤶᤒᤰ ᤆᤥᤃᤣ ॥ ᤁᤣᤖᤒᤠ᤺ ᤐᤠ᤺ᤴᤍᤠᤀᤥ ᤐᤠ᤺ᤴᤌ...
-
३१औं विश्व आदिवासी दिवसका दिन इलाममा अनड्रिप र आइएलओ १६९ कार्यान्वयन सम्बन्धी अन्तरकृया
इलाम: ३१ औं विश्व आदिवासी दिवसका दिन शनिबार आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदले अन्तरकृया कार्यक्रम गरेको छ । प्राकृतिक स्रोत जल, जमिन र जंगलमाथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर, अनड्रिप र आइएलओ १६९ सम्बन्धी सर्बोच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयन गर भन्ने विषयमा अन्तरकृया गरेको महासंघले जना...
-
आज: ३१ औं अन्तर्राष्ट्रिय आदिवासी दिवस
आज अग्रेजी महिनाको ९ अगस्ट अर्थात ३१ औ अन्तर्राष्ट्रिय आदिवासी दिवस । विश्वका आदिवासी जनजाति सम्बद्ध संघसंस्थाले विभिन्न कार्यक्रम गर्दै मनाउँदै छन् । २३ डिसेम्बर १९९४ को संयुक्त राष्ट्रसघंको साधारण सभाले ९ अगस्तलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसका रूपमा मनाउने घोषणा गरेपछि दिवस मनाउँन थालिएको हो । आदि भनेको...
-
सर्बोच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयन गराउँन महासंघले बुझायो ध्यानाकर्षण पत्र
इलाम :आदिवासी जनजाति अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी र संयुक्त राष्ट्रसंघीय घोषणापत्रको कार्यान्वयन गर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद इलामले ध्यानाकर्षण पत्र बुझाएको हो । ३१औं विश्व आदिवासी दिवसको अवसरमा शुक्...
- « Previous Page
- 1
- …
- 23
- 24
- 25
- 26
- 27
- …
- 141
- Next Page »














