• आज माघ १६, सहिद दिवस देशभर विभिन्न कार्यक्रम गर्दै मनाइँदैछ

    इलाम: आज सहिद दिवस देशभर विभिन्न कार्यक्रम गर्दै मनाइँदैछ । देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै दिवस मनाउने गरिएको छ । नेपालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन त्याग गर्ने चार सहिद धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री तथा अन्य सहिदको सम्झनामा यो ...

  • सूर्योदय ८ का  एक सय ८० ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण, २० जनालाई सम्मान

    इलाम: सूर्योदय नगरपालिका ८ मा बिहिबार ज्येष्ठ नागरिक सम्मान तथा आधारभूत स्वास्थ्य परीक्षण गरिएको छ। जगदीश्वर महादेव मन्दिर, शान्तिचोकमा भएको कार्यक्रममा वडा  एक सय ८० जना ज्येष्ठ नागरिकको आधारभूत स्वास्थ्य परीक्षण गरे । सोही अवसरमा २० जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको वडा सचिव धिरेन खवासले जानकारी दिएका ...

  • मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गर्दै हिउँदे अधिवेशन यही माघ २५ गतेलाई सिफारिस

    विराटनगर: कोशी प्रदेश सरकारले प्रदेशसभाको आगामी हिउँदे अधिवेशन यही माघ २५ गतेका लागि आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी माघ २५ गते दिउँसो २ बजेदेखि प्रदेशसभाको बैठक बोलाउने गरी सिफारिस गरिएको आन्तरिक मामला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले जानक...

  • ‘मुक्कुमलुङमा केबलकार खारेज हुुनुपर्छ’

    इलाम: ताप्लेजुङको मुक्कुमलुङ अतिक्रमण विरुद्द सोमबार विभिन्न जिल्लामा प्रदर्शनसँगै कोणसभा भएका छन् । मुक्कुमलुङको संरक्षणको पक्षमा नाराबाजी गर्दै कोण सभामा परिणत भएको थियो । मुक्कुम्लुङ संयुक्त संघर्ष समितिको अगुवाई भएको कोणसभामा मुक्कुम्लुङ केवलकार खारेजी गर्नुपर्ने माग गरेका छन् । इलाम बजारमा भएको कोणसभा ध...

  • नो केबलकारको पक्षमा सोमबार एक साथ कोण सभा

    इलाम: ताप्लेजुङको मुक्कुमलुङ (पाथीभरा) क्षेत्रमा नो केबलकारको पक्षमा सोमबार विभिन्न जिल्ला एक साथ  कोण सभा हुने भएको छ। मुक्कुमलुङ ताङसेप चुम्भो तथा मुक्कुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले मुक्कुमलुङ क्षेत्रमा बेलकार निर्माणको बिरुद्दमा कोणसभा हुने जनाइएको छ । कोणसभा ताप्लेजुङ, पान्थर, तेह्रथुम, इलाम, धनकुटा,...

  • निर्वाचन आचारसंहिताको दफा १३ अनुसार, कसले के गर्न हुन्छ, के गर्न हुँदैन !

    इलाम: मतदान गर्नु अघि १७ दिन फागुन २ गतेदेखि निर्वाचन आचारसंहिताको दफा १३ अनुसार, कसले के गर्न हुन्छ, के गर्न हुँदैन बुँदागत रुपमा उल्लेख गरिएको छ । राजनीतिक दल उम्मेद्वार दलको भातृसंगठन नागरिक समाज र आम सर्वसाधारणले गर्न नहुँने विषयमा उल्लेख गरेको छ । विस्तृत रुपमा जिल्ला प्रशासन कार्यालय इलामले जारी गरेको प्रेस नो...

  • सोङ्मीलाई अध्यक्ष बनाउँदै किरात याक्थुङ चुम्लुङ इलामको नवौं अधिवेसन सम्पन्न

    इलाम: बुद्दमाया सोङ्मीलाई अध्यक्ष बनाउँदै किरात याक्थुङ चुम्लुङ इलामको नवैं अधिवेसन बिहिबार सम्पन्न भएको छ । अधिवेसनले याम माबोहाङ लिम्बू र संगीता थलङलाई उपाध्यक्ष छनौट गरेको छ । सचिव राम लिङ्दम सहसचिव रुद्र थेबे र अतित योङहाङलाई बनाएको छ । काषाध्यक्षमा माया लिम्बूलाई चयन गरेको छ । शाखाका सदस्यहरुमा नविनसुन्द...

  • उज्यालो नेपाल पार्टीका ३ केन्द्रीय सदस्यले दिए राजिनामा

    इलाम: उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ जनाले पार्टी परित्याग गरेका छन् । कुलमान घिसिङले नेतृत्वको यो पार्टीबाट राजिनामा दिनेमा पहिचानवादी नेता डकेन्द्रसिंह थेगिम, ज्ञानबहादुर गुरुङ र अमर इजम रहेका छन् । तीनै जना पार्टीको केन्द्रीय सदस्य हुन् । उनिहरुले आज माघ ८ बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै ...

  • फागुन २१ को निर्वाचनका लागि इलाममा १४ दल र एक स्वतन्त्र सहित २७ जनाको उम्मेद्वारी

    इलाम: फागुन २१ गते हुन लागेको प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि इलाम जिल्लामा २७ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार क्षेत्र नम्बर १ मा १३ जना र क्षेत्र नम्बर २ मा १४ जनाले उम्मेद्वारी दर्ता गरेका छन् । दुबै क्षेत्रमा १४ राजनीतिक दलले आआफ्नै उम्मेद्वारी दर्ता गराएका छन् भ...

  • प्रतिनिधी सभा निर्वाचनका लागि इलाममा कुन पार्टीको उम्मेद्वार को हेर्नहोस !

    इलाम: फागुन २१ गते हुने प्रतिनिधी सभा निर्वाचनमा सहभागी हुन इलाममा विभिन्न पार्टीले उम्मेद्वारी टुङ्ग्याएको छ । अहिलेसम्म नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, नेपाली कांग्रेस, उज्यालो नेपाल पार्टी ,श्रम संस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रीय स्वतन्त्र पार्टीले उम्मेद्वारी टुङ्गो लगाएको छ । यध्...