काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री राजेन्द्रप्रसाद लिङ्देनले कोशी प्रदेशमा राप्रपाले चाहेर पनि अहिलेको सरकारलाई सहयोग गर्ने वा विश्वासको मत दिने चरण समाप्त भइसकेको बताएका छन् । यूएई र साउदी अरबको भ्रमणबाट मंगलबार स्वदेश फर्किएका अध्यक्ष लिङ्देनले त्रिभुवन अन्तर्र...
राजनीति
-
-
नेपाली कांग्रेस इलाम नगरपालिकाको दोस्रो आउँदो भदौं २ मा हुँदै, महामन्त्री गगन थापा आउँने
इलाम: नेपाली कांग्रेस इलाम नगरपालिकाको दोस्रो अधिवेसन आउँदो भदौं २ गते हुने भएको छ । अधिवेसनमा नेपाली कांग्रेका महामन्त्री गगन थापा आउने जनाइएको छ । थापा सम्मेलनको प्रमुख अथितिको रूपमा आउने नेपाली कांग्रेसका इलाम नगर कार्यसमिति सभापति तिर्थ गुरुङले जानकारी गराए । गौतम बुद्ध सभागृहमा हुने अधिवेसनमा नेपाली कांग...
-
लिम्बुवान, किरात जागरण अभियान कार्यक्रम सम्पन्न
इलामः लिम्बुवान किरात जागरण अभियान आइतबार इलामा सम्पन्न भएको छ । प्रदेश नं. १ पुनः नामकरण संघर्ष समिति इलामले आयोजना गरेको कार्यक्रममा कोशी प्रदेश खारेजी, पहिचान सहितको संघीयता र नामाकरणको विषयमा अभिमूखिकरणसँगै अन्र्तरक्रिया भएको छ । वेस्टर्न मिचिगन युनिर्भसिटि अमरिेकाबाट प्राध्यापक डाक्टर महेन्द्र लावतीले सह...
-
‘न्यायिक समितिले नीतिगत कार्य सम्पादन गर्नुपर्छ’
पान्थरः स्थानीय तहका न्यायिक समितिले नीतिगत कार्य सम्पादन गर्नुपर्ने पान्थरको फिदिममा आयोजित एक कार्यक्रममा सहभागी बक्ताले सुझाएका छन् । उनिहरूले न्यायिक समितिको नीतिगत र कार्य सम्पादन प्रक्रियामा एक रूपता सम्बन्धि जिल्ला स्तरीय कार्यशालामा बोल्दै, संघीयताको मर्मलाई संस्थागत विकास गर्न प्रतिबद्धता, जिम्मेवारी र विश...
-
राष्ट्रिय जनगणना २०७८ अनुसार इलामको जनसंख्या तथ्याङ्क सहित
इलाम: तथ्याङ्क कार्यालय पाँचथरले राष्ट्रिय जनगणना २०७८ को इलामको नतिजा सार्वजनिक गरेको छ । जिल्लाका सरोकारवालाको सहभागिता जिल्ला प्रशासन कार्यालयमा आइतबार नतिजा सार्वजनिक गरेको हो । सार्वजनिक भएको तथ्यांकमा इलामको कुल जनसंख्या दुई लाख ७९ हजार पाँच सय ३४ छ । इलाममा पुरुषभन्दा महिलाको संख्या बढी छ । पुरुषको संख्या ए...
-
प्रेस युनियन इलामलको पत्रकारका लागि प्रशिक्षण कार्यक्रम
इलामः नेपाल प्रेस युनियन ईलामले शुक्रबार पत्रकारहरुका लागि प्रशिक्षण कार्यक्रम गरेको छ । इलाम नगरपालिकाको सहयोगमा भएको प्रशिक्षण कार्यक्रम सञ्चारकर्मीको विभिन्न विषयमा जानकारी गराइएको थियो । युनियनका अध्यक्ष सबिता पाण्डेको अध्यक्षता भएको कार्यक्रममा र विभिन्न मिडियासङ्ग आवद्ध ३० भन्दा बढी सहभागी पत्रकारहरुलाई...
-
‘सार्वजनिक सेवालाई आम नागरिकको पहुँच योग्य बनाउँनु पर्छ’
इलामः इलाममा आयोजित एक कार्यक्रमका वक्ताले सार्वजनिक सेवालाई आम नागरिकको पहुँच योग्य बनाउँनु पर्ने बताएका छन् । उनिहरूले मानव अधिकार मञ्च नेपाल इलामको २५ औं स्थापना दिवस तथा रजत जयन्तीको अवसरमा आयोजित विशेष कार्यक्रममा बोल्दै सार्वजनिक संस्थाको सेवालाई आम नागरिकसम्म पुर्याउँन सरोकारवाला सबैले काम गर्नु पर्नेमा जोड...
-
चुलाचुलीका पत्रकार देविप्रसाद पौडेल पुरस्कृत
इलामः प्रेस सेन्टर इलामले स्थापना गरेको कृष्णसेन इच्छुक पत्रकारिता पुरस्कारबाट चुलाचुलीका पत्रकार देविप्रसाद पौडेल पुरस्कृत भएका छन् । पैडेललाई प्रमाण पत्र सहित नगद ५ हजार पुरस्कार प्रदान गरिएको जनाइएको छ । पौडेललाई इलाम नगर उपप्रमुख बिष्णु लिम्बु दाहाल र इलाम नगर प्रवक्ता नुतनदेव दुलालले सम्मानपत्र र दोसल्ला...
-
प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा नियुक्त
विराटनगरः कोशी प्रदेशको कांग्रेस संसदीय दलका नेता उद्वव थापा मुख्यमन्त्रीमा नियुक्त भएका छन् । बिहीबार उनलाई प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । थापाले सरकार गठनका लागि निणर्ायक मत रहेको सभामुखको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका थिए । प्रदेश प्रमुख खापुङले सरकारको दा...
-
प्रदेश नाम ‘कोशी’ प्रयोग नगर्न संयुक्त संघर्ष समितिको आव्हान
इलामः प्रदेश नं. १ पुनः नामाङ्न संयुक्त सङ्घर्ष समितिले प्रदेशको नाम ‘कोशी’ प्रयोग नगर्न सरोकारवाला सबैसँग आव्हान गरेको छ । सघर्ष समितिले असार २० गते बुधबार प्रेस विज्ञप्ती जारी गर्दै प्रदेशभर रहेका सार्वजनिक, नीति, संघ संस्था, जनप्रतिनीधिलाई नागरिकको पहिचान नामेट पार्ने प्रदेशको नाम कोशी प्रयोग नगर्न अनुरोध गरे...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- …
- 29
- Next Page »