काठमाण्डौः नेपाली राजनीतिमा प्रखर, शालीन र सबैलाई मिलाएर जान सक्ने नेताकोरुपमा छवि बनाएका संविधानसभाका अध्यक्ष, सांसद एवं एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएको छ । गएराति १ बजे हृदयघात भएपछि उनलाई शिक्षण अस्पताल, महाराजगञ्ज पुर्याइएको थियो । चिकित्सकहरुले अस्पतालमा पुर्याउनेबित्तिकै नेम्वाङको निधन भएको...
राजनीति
-
-
सेप्टेम्वर ११ विश्वले बिर्सन नसकिने त्यो दिन
२२ वर्ष अगाडि आजकै दिन नेपाली समय अनुसार साँझ साढे छ बजे सिएनएन मा समाचार प्रत्यक्ष प्रसारण हुँदै थियो । तल ब्रेकिङ न्यूजमा बिभिन्न विमान अपहरणका समाचार राखिएको थियो । म पसलमा नै थिएँ । समाचार सुन्नु बाहेक हाम्रो लागि केही गर्नु थिएन । केही बेरमा नै विमान न्यूयोर्कको ट्वीनटावर अन्तर्गतको उत्तर तर्फको भवनको ९३ तला भ...
-
मुख्यमन्त्री थापा पदमुक्त कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश
काठमाडौंः सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई पदमुक्त हुने आदेश गरेको छ । साथै प्रदेशसभाको सबभन्दा ठूलो दल नेकपा एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई ४८ घण्टाभित्र नयाँ मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको छ । १६ साउनमा मुख्यमन्त्री नियुक्त भएका थापाले प्रदेशसभा बैठकको अध्यक्षत...
-
प्रचण्डको विशेष रुपान्तरण अभियानको औचित्य !
“जनतासँग माओबादी - विशेष रुपान्तरण अभियान” लिएर आज वर्तमान प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको पार्टी माओवादी केन्द्र जनताका बीचमा गएको कुरा सुनिएको छ । विशेष रूपान्तरण भनेकै के हो भन्ने कुरा नै प्रष्ट छैन ! जनताको मन साँच्चै जित्ने हो, भने अब मीठा कुरा गरेर हुँदै हुँदैन । उनीहरूले जनताको मन...
-
विभिन्न कार्यक्रम गर्दै नेपाल निजामती कर्मचारी युनियनले २१ औं स्थापना दिवस मनायो
इलामः विभिन्न कार्यक्रम गर्दै नेपाल निजामती कर्मचारी युनियनले इलामले मंगलबार २१ औं स्थापना दिवस मनाएको छ । दिवसका अवसरमा निजामती कर्मचारीलाई स्वगत, विदाईसँगै अस्पतालमा सामग्री वितरण र तालिम समापन कार्यक्रम गरेको छ । गएको वर्ष दिनमा सेवा निवृत्त सात निजामती कर्मचारीलाई विदाई गरेको छ । यस्तै जिल्लामा आउँने पाँच...
-
प्रदेश मुख्यमन्त्री उद्धव थापाविरुद्धको रिट निवेदनमाथि पूर्ण इजलासमा सुनुवाई जारी
काठमाडौंः कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्धको रिट निवेदनमाथि आज पनि सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाई भइरहेको छ । न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको पूणर् इजलासमा मुख्यमन्त्री थापा विरुद्धको रिट निवेदनमा सुनुवाई भइरहेको हो । हिजो रिट निवेदक नेकपा एमाले संसदीय दल कोशी प...
-
पहिचानवादीको आन्दोलन थप सशक्त बन्छ, थेबेले माफी माग्नुपर्छ-सर्घष समिति
इलामः प्रदेश नं १ पुनः नामाङ्कन संयुुक्त संघर्ष समितिको आन्दोलन आउँदो असोजको पहिलो सातादेखि थप शसक्त रूपमा अघि बढ्ने भएको छ । समितिले २०८० भदौ १८ गते विज्ञप्ती जारी गर्दै पहिचानको आन्दोलन प्रदेशवासीहरूको आत्मसम्मान, न्याय र सम्मानको आन्दोलन भएकोले निरन्तर थप शसक्त बनाउँने जनाएको छ । संसदहरूको विरोधमा कालो झण्...
-
किरात याक्थुङ चुम्लुङको ३५ औं स्थापना दिवसमा २० हजार बराबरको छात्रबृत्ति वितरण
इलामः किरात याक्थुङ चुम्लुङ इलामले विभिन्न कार्यक्रम गर्दै आइतबार ३५ औं स्थापना दिवस मनाएको छ । माम्मा फिपरानी स्मृति प्रतिष्ठानको व्यवस्थापन इलाम नगरपालिकाको सहयोगमा भएको कार्यक्रममा सबै समुदायको पहिचानलाई राज्यले सम्मान गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा इलाम नगरपालिकाका प्रमुख केदार थापाले राज्यले सबै समुद...
-
इलाम नगरपालिकामा जनतासँग माओवादी विशेष रुपान्तरण अभियान सञ्चालन हुँदै
इलामः नेकपा (माओवादी केन्द्र) इलाम नगरपालिकाले जनतासँग माओवादी विशेष रुपान्तरण अभियान कार्यक्रम शुरू गरेको छ । अभियानमा नगरपालिकाको १२ वटै वडामा विभिन्न रचनात्मक कार्यक्रम सहित सहिद ,घाइते, अपाङ्ग र जनमुक्ति सेनासँग घर घरमै भेटघाट र उनिहरूको अवस्थाको बारेमा जानकारी लिने नगर अध्यक्ष बिक्रम लिम्बूले जानकारी गराए ।...
-
सशस्त्र द्वन्द्वकालमा बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको अवस्था सार्वजनिक गर्न आयोगको माग
इलामः राष्ट्रिय मानव अधिकार आयोगले बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक गर्न माग गरेको छ । आयोगले बेपत्ता विरुद्धको अन्तर्राष्ट्रिय दिन (अगस्त ३०)का दिन एक प्रेस विज्ञप्ती जारी गर्दै सशस्त्र द्वन्द्वकालमा बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरुको अवस्था सार्वजनिक गर्न माग गरेको हो । विस्तृत शान्ति सम्झौताको सत...
- « Previous Page
- 1
- 2
- 3
- 4
- …
- 29
- Next Page »