इलाम : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलामको उम्मेद्वार टुङ्गो लगाएको छ । जिल्लाको प्रतिनिधी सभा क्षेत्र नम्बर १ मा बिमल गदाल र क्षेत्र नम्बर २ मा युवा नेता गोकुल राईलाई उम्मद्वार बनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सोमबार अबेरसम्ममा कोशी प्रदेशका २८ मध्ये २२ निर्वाचन क्षेत्रका उम्मेदवारको ...
राजनीति
-
-
नेपाली कांग्रेसले इलामले प्रतिनिधिसभा सदस्य उम्मेदवार राई र आचार्यलाई बनायो
इलाम : नेपाली काँग्रेसले इलामले इलामको प्रतिनिधिसभा सदस्यको उम्मेदवारको टुङ्गो लगाएको छ । संसदीय बोर्डको निर्णय अनुसार, इलाम प्रतिनिधी सभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ मा निष्कल राई र क्षेत्र नम्बर २ मा भेषराज आचार्यलाई उम्मेदवार बनाएको छ । निष्कल राई युवा वर्गमा लोकप्रिय छन् । उनी बौद्धिक युवाका रूपमा चिनि...
-
प्रतिनिधीसभा निर्वाचन इलामका लागि नेपाली कम्युनिष्ट पार्टीले उम्मेद्वार टुङ्गो लगायो
इलाम: आउँदो फागुन २१ गते हुने प्रतिनिधीसभा निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीले इलामका लागि उम्मेद्वार टुङ्गो लगाएका छन् । पार्टीका तर्फबाट प्रतिनिधीसभा निर्वाचन क्षेत्र नम्बर १ का लागि सूर्योदयका निवर्तमान नगर प्रमुख रणबहादुर राईलाई टिकट दिएको छ । राई जनमुखी विकासप्रेमी नगरप्रमुखका रुपमा चिनिन्छ । उनले नगरको सम...
-
निर्वाचन आचारसंहिता लागु हुँदा के के गर्न पाइन्छ, के गर्न पाइदैँन ?
इलाम: आइतबार आज राती १२ बजेदेखि निर्वाचन आचारसंहिता लागू हुँदैछ । आचारसंहिता लागु हुँदा के के गर्न पाइन्छ, के गर्न पाइदैँन । ...
-
नेपाल आदिवासी जनजाति महासंघको ११ औं महाधिवेसन माघ ९ र १० गते बिराटनगरमा हुने
इलाम: नेपाल आदिवासी जनजाति महासंघको ११ औं महाधिवेसन माघ ९ र १० गते बिराटनगरमा हुने भएको छ । 'प्राकृतिक स्रोत जल, जंगल र जमिनमाथि आदिवासी जनजातिहरुको अधिकार सुनिश्चित गर, प्राचिन सभ्यता र ऐतिहासिक पृष्ठभूमीको पहिचानको आधारमा प्रदेशहरुको पुन:नामाङ्कन गर' भन्ने मुल नाराको साथमा प्रदेश १ को राजधानी बिराटनगर महाधिव...
-
सहकार्यको निर्णय दुई साता नबित्दै भङ्ग रास्वपा र उनेपा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङको उज्यालो नेपाल पार्टी (उनेपा) बीच गरिएको सहकार्यको निर्णय दुई साता नबित्दै भङ्ग भएको छ। दुवै पक्षले त्यसको पुष्टि गरेका छन्। पार्टीको शनिवार बसेको सचिवालय बैठकमा उक्त प्रक्रियामा पार्टीका तर्फबाट सहभागीहरूले उक्त एकताको प्रक्रिया अघि नबढ्ने जानकारी गराएका रास्व...
-
किरात याक्थुङ चुम्लुङ इलामको नगर अध्यक्षमा युवराज
इलाम: किरात याक्थुङ चुम्लुङ इलाम नगरपालिकाको तेस्रो नगर अधिवेसन शनिबार सम्पन्न भएको छ । अधिवेसनले युवराज योङहाङको अध्यक्षतामा नयाँ कार्य समिती चयन गरेको छ । उपाध्यक्ष हर्कबहादुर लिङलम, सचिव लीलादेवी लिङदेन, सहसचिव मनोज थेगिम, कोषाध्यक्ष रेखा बेघालाई छनौट गरेको छ । यस्तै सदस्यहरुमा भीम लोक्ताम, योगेन्द्र लावती, द...
-
किरात याक्थुङ चुम्लुङ देउमाईको अध्यक्षमा लोरिङ्देन
जीतपुर: सुकबहादुर लोरिङ्देनलाई अध्यक्ष बनाउँदै किरात याक्थुङ चुम्लुङको देउमाई नगरपालिका इलामको तेस्रो अधिवेसन शुक्रबार सम्पन्न भएको छ । अधिवेसनले शाखाको उपाध्यक्ष मुनाकिरण लिम्बू, सचिव भीमसेन योङहाङ, सहसचिव जगत बेघा, कोषाध्यक्ष विष्णुमाया चेम्जोङ लिम्बुलाई छनौट गरेको छ । यस्तै सदस्यहरुमा सन्देश मोरोहाङ लिम्बू...
-
‘निवार्चन प्रहरी’ भर्ना खुल्यो, सम्पूर्ण जानकारी हेर्नुहोला !
इलाम: फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि सरकारले निवार्चन प्रहरी भर्ना खुलाएको छ । निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन अस्थायी निर्वाचन प्रहरी भर्ना खुलाएको हो । प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग भर्ना छनोट शाखाले जारी गरेको सूचनामा १ लाख ३३ हजार ९ सय ८० जना निर्वाचन प्रहरी आवश्यक पर्ने जनाएको...
-
इन्डिजिनियस जेन्जी कलेक्टिभको दलसँग पाँच बुँदे माग
इलाम: इन्डिजिनियस जेन्जी कलेक्टिभले दलहरु समक्ष पाँच बुँदे माग राखेका छन् । उनिहरुले दलहरुले सामानुपातिक निर्वाचन प्रणालीलाई सहि ढंगले उपयोगमा ल्याउनु पर्नेमा जोड दिएका छन् । विभिन्न राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीलाई योजनाबद्ध रूपमा कमजोर बनाउँदै दुरुपयोग गरेको आरोप लगाउँदै विरोध समेत जनाएको छ । कले...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- …
- 53
- Next Page »














