शुक्रकिट दान गर्न अनुरोध


सेवारो खबर  157 पटक हेरिएको

चिनको ह्यूमन स्पर्म बैंकले पुरुषहरुलाई शुक्रकिट दान गर्न आव्हान गरेको छ । झेजियांग ह्यूमन स्पर्म बैंकले सोसल मिडियाबाटै शुक्र कीट दान गर्नका लागि अपिल गरेको हो ।

बैकले शुक्रकिट दान गरेबापत झण्डै १ लाख रुपैयाँ बराबरको रकम दिने घोषणा समेत गरेका छन् ।

बैंकका अनुसार शुक्र कीट दान गर्ने व्यक्ति २० देखि ४० वर्षसम्मको हुनु पर्नेछ । साथै व्यक्तिको पढाई कम्तिमा माध्यमिक शिक्षा उत्तीर्ण तथा उचाई कम्तिमा ५ फिट ४ इन्च र हुनपर्ने जनाएको छ । @खबर एजेन्सीबाट ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार