इलामः पूूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल बिहिार आज भारत भ्रमणमा जाँदै छन् ।
खनाल दुई दिनका लागि भारत भ्रमणमा जान लागेका बताइएको छ ।
उनी भारतीय कम्युनिष्ट पार्टीको सम्मेलनका लागि आएको निमन्त्रणा स्वीकार गर्दै भारत जान लागेका हुन् ।@shilapatra.comबाट ।