संघर्ष समिति पान्थरले विभिन्न माग राख्दै फिदिम नगरपालिकालाई बुझायो ज्ञापन पत्र


सेवारो खबर  134 पटक हेरिएको

पान्थरः प्रदेश नंम्बर १ पुन नामाङ्कन संयुक्त संघर्ष समिति पान्थरले विभिन्न माग राख्दै फिदिम नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ ।

नगरपालकिा प्रमुख प्रमुख मित्रप्रसाद काफ्ले, उपप्रमुख राधाकृष्ण न्यौउपाने, प्रमुख प्रशासकयि अधकिृत प्रविनहाङ योङहाङको उपस्थिीमा ज्ञापन पत्र बुझेपछि सकारात्मक प्रतिकृया दिएको बताइएको छ ।

सघर्ष समितिले फिदिम नगरपालिकाको ऐतिहासिक मौलक नाम सच्याई फेदेन बनाउँनुु पर्ने । नगरपालिकामा याक्थुुङ लिम्बू भाषा, सिरिजंघा लिपिलाई सरकारी कामकाजको भाषा घोषणा गर्नु पर्ने माग गर्दै ज्ञापन पत्र बुझाएको संघर्ष समितिले जनाएको छ ।

नगरपालिकामा संभ्याव्य मातृभाषामा शक्षिा लाग गर्नु पर्ने, साथै भाषा शिक्षकको दरबन्दी ब्यवस्था गर्नूपर्ने । नगरपालकिाद्वारा भाषा संस्कृतकिो प्रवद्र्वन गर्न भाषा सँस्कृति तथा ललितकला सम्बन्धि नीति नर्मिाण गरीे योजनाबद्ध प्राथमकिताका साथ कार्यान्वयन गर्न पर्ने लगायतको पाँच बुँदे ज्ञापन पत्रमा उल्लेख छ ।

नगरपालकिा प्रमुख प्रमुख मित्रप्रसाद काफ्ले, उप प्रमुख राधाकृष्ण न्यौउपाने, प्रमुख प्रशासकयि अधकिृत प्रविनहाङ योङहाङको उपस्थिीमा ज्ञापन पत्र उल्लेख भए अनुसार नगर सभाबाट नीति तथा कार्यक्रममा राखी कार्यान्वयन गर्न ज्ञापन पत्र बुझाइएको हो ।

संघर्ष समितिको ज्ञापन पत्र 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार