फाकफोकथुमको छायाँदेवि र सिंहदेवि माविमा सचेतनामुलक कार्यक्रम सम्पन्न


सेवारो खबर  171 पटक हेरिएको

फाकफोकथुमः इलामको फाकाफोकथुम गाउँपालिका छायादेवी र सिंहदेवी माध्यमिक विद्यालयमा सचेतनामुल कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।

फाकफोकथुम गाउँपालिकाको आयोजना जिल्ला प्रहरी कार्यालय इलामको सहकार्यमा लागु औषध तथा साईवर अपराध सम्बन्धी १ दिने सचेतनामुक कार्यक्रम सम्पन्न भएको जनाइको छ ।


फाकफोकथुम १ को छायादेवी माध्यमिक विद्यालय लुङसुम्दाङ र ३ नम्बर वडाको सिंहदेवी माध्यमिक विद्यालय आमचोकमा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रदिप सुवेदीले सहजिकरण गरे ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधी, शिक्षक/शिक्षिका, अबिभावक र बिद्यार्थिहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार