नेपाली कांग्रेस इलाम नगरपालिकाको दोस्रो आउँदो भदौं २ मा हुँदै, महामन्त्री गगन थापा आउँने


सेवारो खबर  189 पटक हेरिएको

इलाम: नेपाली कांग्रेस इलाम नगरपालिकाको दोस्रो अधिवेसन आउँदो भदौं २ गते हुने भएको छ । अधिवेसनमा नेपाली कांग्रेका महामन्त्री गगन थापा आउने जनाइएको छ ।

थापा सम्मेलनको प्रमुख अथितिको रूपमा आउने नेपाली कांग्रेसका इलाम नगर कार्यसमिति सभापति तिर्थ गुरुङले जानकारी गराए ।

गौतम बुद्ध सभागृहमा हुने अधिवेसनमा नेपाली कांग्रेसका सम्पूणर् तह, जिल्ला,क्षेत्र, प्रदेश नगर, गाउँ वडा र टोल कार्यसमितिबाट प्रतिनिधि तथा पदाधिकारी महासमिति सदस्य, महाधिवेशन प्रतिनिधिहरुको उपस्थिति रहने जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार