• सन्दकपुरको सुलुबुङमा बाल विवाह, बालश्रम र बाल दुर्व्यसन विरुद्धको कार्यक्रम

    इलाम :  सन्दकपुर गाउँपालिका–३ सुलुबङमा बाल विवाह, बालश्रम र बाल दुर्व्यसन विरुद्धको कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बालसञ्जाल, बालक्लब तथा विभिन्न सरोकारवाला गरी ३० जनाभन्दा बढीको सहभागिता रहेको थियो । कार्यक्रममा पत्रकार तथा अधिवक्ता राम योङहाङले सहजीकरण गरेका थिए । वडा सदस्य पुण्यवती न्यौपाने (रिजाल) को अध...

  • ‘सिलाम साक्मा राष्ट्रीय बिम्व’-अध्यक्ष येक्तेन

    भद्रपुर: किरात याक्थुङ चुम्लुङ संघीय अध्यक्ष प्रेम येक्तेनले सिलामसाक्मा राष्ट्रीय बिम्व भएको बताए । उनले किरात याक्थुङ चुम्लुङको १२औं महाधिवेसन उद्घाटन समारोहमा बोल्दै चुम्लुङले चालेको कदमको सफलता नै सिलामसाक्मा राष्ट्रीय बिम्व भएको तर्क गरे । 'चुम्लुङले चालेको कदमको पहिलो सफलता हो । हुनेवाला प्रधानमन्त्रीले सि...

  • ‘याक्थुङबामा राजनीतिक जागरण ल्याउँन आवश्यक’

    भद्रपुर: याक्थुङबाहरुमा राजनीतिक जागरण ल्याउँन आवश्यक रहेको किरात याक्थुङ चुम्लुङका संस्थापक उपाध्यक्ष, पूर्व मन्त्री, चुम्लुङ सल्लाहकार रकम चेम्जोङले बताए । उनले किरात याक्थुङ चुम्लुङको १२औं राष्ट्रीय महाधिवेसनको उद्घाटन समारोहमा बोल्दै चुम्लुङले सांस्कृतिक जागरण ल्याएको छ अब यसले राजनीतिक जागरण ल्याउँन आग्रह गरे ...

  • ᤁᤡᤖᤠᤋ᤻ ᤕᤠᤰᤌᤢᤱ ᤆᤢᤶᤗᤢᤱᤖᤣᤴ ᥇᥈ᤛᤡᤃᤧ᤺ᤰᤐᤠ ᤕᤠᤰᤐᤠᤱᤃᤧ᤺ᤴ ᤐᤕᤶ ᤔᤠᤕᤧᤈᤢᤶᤗᤢᤱ ᤕᤠᤖᤡᤵ ᤕᤠᤶᤒᤰ ᤆᤢᤖᤣ

    ᤀᤡᤗᤠᤶ: ᤁᤡᤖᤠᤋ᤻ ᤕᤠᤰᤌᤢᤱ ᤆᤢᤶᤗᤢᤱᤖᤣᤴ ᤌᤡᤒᤥᤱ ᤏᤣᤳᤛᤡᤃᤧ᤺ᤰᤐᤠ ᤕᤠᤰᤐᤠᤱᤃᤧᤴ ᤐᤕᤶ ᤔᤠᤕᤧᤈᤢᤶᤗᤢᤱ ᤕᤠᤖᤡᤵ ᤆᤢᤖᤣ ᤀᤠᤱ ᤘᤠ ॥ ᤆᤢᤶᤗᤢᤱᤖᤣ ᤔᤡᤰᤜᤠᤱᤒᤠ ᤕᤧᤴ ᤀᤡᤱᤛᤠᤵᤐᤠ ᤕᤧᤈᤢᤶᤗᤢᤱ ᤆᤥᤃᤢᤷ ᤐᤕᤶ ᤔᤠᤕᤧᤈᤢᤶᤗᤢᤱ ᤕᤠᤖᤡᤵ ᤁᤏᤢᤑᤠᤪ ᤀᤥ ᤁᤧᤖᤣᤒᤠ ᤌᤠᤀᤡᤱ ᤆᤥᤃᤢ ॥ ᤔᤠ᤹ᤕᤧᤈᤢᤶᤗᤢᤱ ᤕᤠᤖᤡᤵᤖᤣᤴ ᤕᤸᤗᤡᤰ ᤕᤠᤶᤒᤠᤰ ᤆᤢᤖᤣᤒᤠ ᤁᤡᤖᤠᤋ᤻ ᤕᤠᤰᤌᤢᤱ ᤆᤢᤶᤗᤢᤱ ᤇᤠᤐᤠ ᤌᤢᤶ ᤆᤢᤶᤗᤢᤱᤍᤠᤱᤒᤠ ᤛᤣᤛᤣᤜᤠᤱ ᤑᤡᤕᤠᤰᤖᤣ ᤌᤠᤀᤡᤱ ᤆᤥᤃᤢᤀᤠᤱ ᤘᤠ ॥ ...

  • नेपाल आदिवासी जनजाति महासंघको ११ औ महाधिवेशन ह्योल्मोलाई अध्यक्ष निर्वाचित गर्दे सम्पन्न

    काठमाण्डौं: नेपाल आदिवासी जनजाति महासंघको ११ औ महाधिवेशन निमा लामा ह्योल्मोलाई अध्यक्षमा निर्वाचित गर्दै सम्पन्न भएको छ । महाधिबेशनले  एक वरिष्ठ उपाध्यक्ष,  महासचिव, कोषाध्यक्ष,  ७ उपाध्यक्ष र ८ सचिव लगायतका  पदाधिकारी सहितको २१  सदस्यीय नयाँ सचिवालय निर्वाचित गरेको  छ । नव निर्वाचित अध्यक्ष निमा लामा ह्योल्मो बा...

  • जातीय विभेद र छुवाछुतका अन्त्यमा गम्भिर बन्न सरोकारवालासँग आग्रह

    इलाम: इलाममा अझैपनि जातीय विभेद र छुवाछुतका घटना गम्भीर रूपमा कायम रहेको सरकारवालाहरुको दाबी छ । अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा संयुक्त रूपमा जारी गरिएको प्रेस विज्ञप्तिमा लोकतन्त्र, मानव अधिकार तथा समावेशी शासन प्रणाली स्थापना भए पनि दलित समुदायले अपेक्षित परिवर्तन महसुस गर्न नसकेको उल्लेख गर...

  • ‘दृष्टिकोणलाई व्यवहारमा रूपान्तरण नगरेसम्म जातीय विभेद अन्त्य नहुने’

    इलाम: इलाममा आयोजित एक कार्यक्रमका बक्ताले 'दृष्टिकोणलाई व्यवहारमा रूपान्तरण नगरेसम्म जातीय विभेद अन्त्य नहुने' बताएका छन् । उनिहरुले शनिबार मानव अधिकार मञ्चले आयोजना गरेको६१औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा “जातीय विभेद अन्त्यका लागि गैर–दलित समुदायको भूमिका” विषयक छलफल कार्यक्रम बोल्दै अहिले...

  • इलाम १ मा नेपाली कांग्रेसका निश्कल राई विजयी

    इलाम: इलाम १ को प्रत्यक्ष तर्फको अन्तिम मत परिणाम बरखरै सार्वजनिक भएको छ । मत परिणाम अनुसार इलाम क्षेत्र नं १ मा नेपाली कांग्रेसका निश्कल राई निर्वाचित भएका छन् । नेपाली कांग्रसका तर्फबाट यो जीत अढाई दशकपछिको सफलता हो । उनले श्रम संस्कृति पार्टीका बिनोद नेम्वाङलाई ९ सय ११ मतले पछि पार्दै संसद यात्रा सुनिश्चि गरे...

  • पछिल्लो निर्वाचन परिणाम: रास्वपाकै अग्रता १ सय जित २५ स्थानमा अग्रता नेपाली कांग्रेसको १४ जीत

    काठमाडौँ: प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म १०० क्षेत्रमा विजयी भएको छ। आज बिहान ६:१५ बजेसम्मको परिणामअनुसार रास्वपाका उम्मेदवारले थप २५ निर्वाचन क्षेत्रमा अग्रता कायम गरेका छन्। निर्वाचन आयोगका अनुसार हालसम्म १ सय २९ स्थानको मतगणना सार्वजनिक भएको छ। तीमध्ये नेप...

  • सुहाङको दोस्रो पटक संसद यात्रा सुनिश्चित

    इलाम: इलाम क्षेत्र नम्बर २ बाट नेकपा एमालेका सुहाङले दोस्रो पटक संसद यात्रा सुनिश्चित गरे । उनले प्रतिनीधिसभा सदस्यमा विजयी हुँदै यात्रा सुनिश्चत गरेका हुन । नेम्बाङको विजयसँग ३ दशक यताको नेकपा (एमाले) विरासत जोगिएको छ । उनले ७ हजार ७ सय ७६  मत अन्तरले नेपाली कांग्रेसका भेषराज आचार्यलाई पछि पारे । उनले २२ हजार ४...