इलाम: मनोविमर्षकर्ता महासंघ,नेपालको कोशी प्रदेशले सामाजिक विकास मन्त्रालयलाई ज्ञापन पत्र बुझाएको छ । महासंघको प्रथम अधिवेसन तथा तेस्रो भेलाका अवसरमा सामाजिक विकास मन्त्री रामप्रसाद मेहत्तालाई ज्ञापन पत्र बुझाउँदै तीनै तहका सरकारले मनोविमर्शकर्ता नियुक्तिलाई पारदर्शी बनाउँन माग गरेका छन् । ज्ञापन पत्रभनिएको छ 'स्थ...
शिक्षा/स्वाथ्य
-
-
मनोबिमर्शकर्ता महासंघ, नेपालको प्रदेश अध्यक्षमा थेबे
बिराटनगर: रुद्र थेबेलाई कोशी प्रदेश अध्यक्ष बनाउँदै मनोबिमर्शकर्ता महासंघ, नेपालको प्रथम अधिवेसन बिहिबार सम्पन्न भएको छ । महासंघको उपाध्यक्ष मञ्जिता उपाध्याय, सचिव मणि केरुङ र कोषाध्यक्ष जानुका कार्कीलाई निर्विरोध छनौट गरेको छ । सदस्यहरुमा प्रदिप पुरी, गिताञ्जली शर्मा, कविता मण्डल, पुजा भण्डारीलाई चयन गरेको छ...
-
प्रतिनीधि सभा निर्वाचनमा इलामको क्षेत्रगत सीमाना, मतदाता संख्या, मतदान स्थल
इलाम: फागुन २१ गते हुन लागेको प्रतिनीधि सभा निर्वाचनमा इलाम जिल्लाका २ लाख ३१ हजार ८ सय ९ जनाले मतदान गर्न पाउँनेछन् । यो संख्या फागुन २० गतेसम्ममा १८ वर्ष पुग्ने मतदाताको संख्या हो । जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्क अनुसार एक लाख १९ हजार ६ सय ४८ जना पुरुष र एक लाख १२ हजार एक सय ५८ महिलाले मतदाता नामावलीमा ना...
-
‘मौलिक ज्ञान, संस्कृति, परम्परा र पहिचानलाई कानुन निर्माण गरी संस्थागत गर्न आवश्यक’
काठमाडौं: आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठान (एनएफडिन)को आयोजनामा नेपाल आदिवासी ज्ञान सम्मेलनको दोस्रो दिनमा विभिन्न विषयमा विचारविमर्श भएको छ । “नेपालका आदिवासी जनजातिको मौलिक ज्ञान, संस्कृति, परम्परा र पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्न विभिन्न चरणमा देशका विभिन्न क्षेत्रबाट सहभागी...
-
जिम्मेवारी बनाउन सिटी सफारी चालकलाई “सुरक्षित चालक” पोशाक वितरण
विराटनगर: जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले सोमबार सवारी चालक अनुमति पत्र प्राप्त गरेका सिटी सफारी (ई-रिक्सा) चालकलाई “सुरक्षित चालक” पोशाक वितरण गरेको छ । सुरक्षित चालक अभियान कार्यक्रम अन्तरगत कार्यालयले पोशाक वितरण गरेको जनाएको छ । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले लगायत ...
-
काठमाडौंको राष्ट्रिय सभा गृहमा नेपाल आदिवासी ज्ञान सम्मेलन/महोत्सव २०२६ शुरु
काठमाडौं: काठमाडौंको राष्ट्रिय सभा गृहमा नेपाल आदिवासी ज्ञान सम्मेलन/महोत्सव–२०२६ आइतबार सुरु भएको छ । राष्ट्रिय आदिवासी जनजाति विकास प्रतिष्ठान (एनएफडिन) रजत जयन्तीको अवसरमा महोत्सव शुरु भएको हो । महोत्सवको काठमाडौँ महानगरपालिका, एफएओ नेपाल र डब्लुडब्लुएफ नेपालको सहकार्य रहेको छ । “ज्ञानको साझा प्रदान, धर...
-
निर्वाचनमा अजेन्डा स्वीकार्ने, अडिग र कार्यान्वयन गर्नेलाई जिताउन चुम्लुङको अपिल
इलाम: किरात याक्थुङ चुम्लुङले फागुन २१ को निर्वाचनमा अजेन्डा स्वीकार्ने, अडिग र कार्यान्वयन गर्नेलाई जिताउँन अपिल गरेको छ । चुम्लुङले “पार्टी र जातिभन्दा माथि उठौँ, हाम्रो अजेन्डा स्वीकार्ने, अडिग र कार्यान्वयन गर्नेलाई जिताऔँ ” भन्दै अपिल पत्र सार्वजनिक गरेको छ । अपिल पत्रमा भनेको छ 'प्रतिनिधि सभा सदस्य निर्वाचन...
-
माघ २५ देखि २९ गतेसम्म इलाममा पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दिइने
इलाम: किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप अभियान इलाममा ५ दिन सञ्चालन हुनेछ । माघ २५ देखि २९ गतेसम्म खोप अभियान सञ्चालन हुने स्वाथ्य कार्यालय इलामले जनाएको छ । कार्यालयका अनुसार कक्षा ६ मा पढ्ने र विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका किशोरीलाई खोप लगाइनेछ । यसक...
-
लिङदमलाई अध्यक्ष बनाउँदै किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसन सम्पन्न
मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसन डिल्ली लिङ्लमलाई अध्यक्ष बनाउँदै सोमबार सम्पन्न भएको छ । उपाध्यक्षमा मुना राई हुक्पा चोङबाङ छनौंट भइन् । सचिव कृष्णकुमार लिम्बू,सह सचिव सन्तोष लिम्बू र कोषाध्यक्ष अरुणा निङ्लेकू रहेका छन् । यस्तै सदस्यहरुमा अमृता खेवाङ, शान्ता चेम्जोङ, पदम योङहाङ, मणिराज आङ्देम्बे,...
-
निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन राष्ट्रिय मानव अधिकार आयोगको जोड
इलाम: राष्ट्रिय मानव अधिकार आयोगले निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन जोड गरेको छ । आयोगले आगामी फागुन २१ गते हुने निर्वाचनको सन्दर्भमा निर्वाचनमा मानव अधिकार र राजनीतिक दलको भूमिका विषयमा राजनीतिक दलसँग आइतबार आयोगमा छलफल गर्दै निर्वाचन मानव अधिकारमैत्री आग्रह गरेको छ । आयोगले छलफलपछि एक विज्ञप्ति जारी गर्...
- 1
- 2
- 3
- …
- 65
- Next Page »














