• निषेधाज्ञा थप खुकुलो बनाउँदै नौ दिन थपियो, संक्रमितको दर बढ्दै

    इलाम: इलाममा निषेधाज्ञा थप खुकुलो बनाउँदै नौ दिन थपिएको छ । गएको बैशाख २८ गतेदेखि जारी निषेधाज्ञा आउँदो असार ३१ गते मध्य राती १२ बजेसम्म थपिएको हो । थपिएको निषेधाज्ञा थप खुकुलो बनाउँदै लगिएको छ । बन्दको समयमा बजार पसल दिउँसो ५ बजेसम्म खुल्नेछन् । जिल्ला प्रशासन कार्यालयको जारी आदेश बमोजिम मापदण्ड पुरा गरेर सार्वजनिक...

  • माईका ४० स्वयंसेविकालाई मोबाइल प्रदान

    इलाम: माई नगरपालिकाका महिला स्वाथ्य स्वयंसेविकालाई मोबाइल प्रदान गरिएको छ । हेरचाहका लगि उत्पेरणा कार्यक्रम अन्तर्गत नगरपालिका ४० स्वयंसेविकालाई निशुल्क मोवाइल वितरण गरिएको हो । गर्भवती र सुत्केरी महिलाको स्वास्थ्य अवस्था जानकारी आदन प्रदान गर्दै शुभकामना कार्यक्रम मार्फत हेरचाह गर्ने कार्यक्रमलाई प्रभावकारी बनाउँन ...

  • नियात्राः काठैकाठको ऐतिहासिक मृत सहर ‘गोर्खे’

    नेपाली र गोर्खाली दुई शब्दको अन्तर्राष्ट्रिय महत्व बजारमा छँदैछ । यसको शाब्दिक अर्थानुगत किचलोले कहिलेकाहीँ निकै हल्लाउछ । इतिहास सिङ्गै उधिनेर विश्लेषकहरू पौठेजोरी खेल्छ्न् । आज म त्यही भाष्यबाट निर्मित गोर्खे हिँडिरहेको थिएँ । ममा द्विविधा किचलो केही थिएन आज । मात्र उत्कट अभिलाषा थियो सेलिब्रेटी सहर गोर्खे पुग्ने । ...

  • कोरोना संक्रमितको दर निरन्तर बढ्दै

    इलाम: जिल्लामा कोरोना संक्रमितको दर निरन्तर बढ्दै गएको छ । आइतबार मात्र ६४ जनामा कोरोना देखिएको छ । निषेधाज्ञा सामान्य भएसँगै कोरोना बढेको तथ्यांकले देखाउँछ । सर्वसाधारणले स्वाथ्य मापदण्ढ पालना नगर्दा भाइरसकाे संक्रमण बढेकाे अनुमान छ । शनिबार इलाम नगरपालिकामा आठ जना भेटिएकोमा आइतबार ३६ जनामा देखिएको छ । सूर्यो...

  • कोेभिडको दुवै डोज खोप लगाउँने व्यक्ति कति सुरक्षित ?

    कोेभिडको दुवै डोज खोप लगाउँदा यो सङ्क्रमण भएका मानिसहरुलाई मृत्युबाट ९८ प्रतिशत सम्म बचाउन सक्ने एक अध्ययनले देखाएको छ। भारत सरकारका अधिकारीले गरेको सो अध्ययनले उक्त तथ्य देखाएको बताइएको छ। भारत सरकारले गरेको एक अध्ययनले कोरोना भाइरस विरुद्धको एउटा मात्र खोपले पनि कम्तीमा ९२ प्रतिशत जति सुरक्षा प्रदान गर्ने देखिएको ...

  • कोभिड-१९ कोरोना भाइरस संक्रमितको संख्या उकालो लाग्दै

    इलाम: जिल्लामा निषेधाज्ञा खुकूलोसँगै कोरोना संक्रमितको संख्या उकालो लाग्दै गएको छ । पछिल्लो केहि दिन यता कोभिड-१९ कोरोना भाइरसको संक्रमण दर निरन्तर बढ्दै गएको छ। मंगलबार ४१ जना संक्रमण पुष्टि भएकाेमा बुधबार तीन थपिएका छन् । जिल्लामा बुधबार एकै दिन ४४ जनामा संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालयले जनाएकाे छ । इल...

  • लिम्बू जाति र मुन्धुम दर्शन

    पृष्ठभूमीः नेपालको सुदूरपूर्वी भू–भागमा बसोवास गर्ने आदिवासी जनजातिहरू मध्ये लिम्बू समुदाय एक हो । लिम्बू जातिको आख्यानका गाथाका अनुसार अनादिका कालदेखि वर्तमानसम्म निरन्तर बसोवास गरेको भू–भागलाई लिम्बुवान(याक्थुङ लाजे) भनिन्थ्यो र भनिन्छ । लिम्बू जातिको मौलिक परम्परा, सस्कृति, संस्कार श्रुती परम्परा अनुसार आजसम्म जीव...

  • ‘सूचना सार्वजनिक गर्नु सुशासनको नमुना’

    इलाम-सूचना सार्वजनिक गर्नु सुशासनको नमुना भएको इलाममा आयोजित एक कार्यक्रमका बक्ताले बताएका छन् । उनिहरूले जिल्ला प्रसाशन कार्यालयले आयोजना गरेको जिल्ला स्थित विभिन्न कार्यालयको सूचना अधिकारी र पत्रकार बीचको अन्तरक्रिया कार्यक्रमका बक्ताले सार्वजनिक सेवा प्रदायक कार्यालयले सूचना प्रवाह गर्नु सुशासनको आधार भएको बताए । ...

  • इलाममा एक सय ४६ जनाले कोरोना भाईरस विरुद्को खोप लगाए

    इलाम - कोरोना भाईरस (कोभिड–१९) विरुद्घको खोप इलामका एकसय ४६ जनाले लगाएका छन । जिल्लाको तीन केन्द्रबाट एक सय ४६ जनाले खोप लगाएका जनस्वाथ्य कार्यालयले जनाएको छ । इलाम नगरपालिकाको इलाम अस्पताल, सूर्योदय नगरपालिकाको फिक्कल प्राथमिक स्वाथ्य केन्द्र र देउमाई नगरपालिकाको मंगलबारे प्राथमिक स्वाथ्य केन्द्रबाट खोप दिइएको थियो...

  • इलाममा १७ सयलाई कोरोना विरूद्धको खोप दिइने

    इलाम - कोराना विरूद्धको खोप इलाममा १७ सयलाई दिइने भएको छ । माघ १४ गते बुधबारदेखि प्रथम चरणकोे खोप जिल्लाको तीन स्थानबाट दिइने जनस्वाथ्य कार्यालयले जनाएको छ । खोप बिहान साढे ९ बजेदेखि लगाइने छ । १८ बर्ष माथिकालाई इलाम अस्पताल, सूर्योदय नगरपालिकाको फिक्कल प्राथमिक स्वाथ्य केन्द्र र देउमाई नगरपालिकाको मंगलबारे प्राथमिक...