• कोरोना भाइरस (कोभिड-१९)को संक्रमण, युवा उमेर समूहमा बढी

    इलामः इलाममा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण सबै भन्दा बढी युवामा देखिएको छ । जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क अनुसार १९ देखि ४० वर्षका युवामा संक्रमण अत्याधिक देखिएको छ । भाइरसको दोस्रो लहरले आज बुधबारसम्ममा १ देखि १८ वर्षको चार सय ६३ संक्रमित भएका छन् । यसमा दुई सय ४२ महिला र दुई सय २१ पुरुष रहेका छन् । १...

  • कोरोना संक्रमण देखिएपछि बागवानी संकायको विधार्थी आन्दोलन स्थगित 

    इलाम: विभिन्न माग राख्दै आन्दोलनरत महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामका बागबानी संकायका बिधार्थिको आन्दोलन स्थगित भएकाे छ । कोभिड १९ कोरोना भइरसकाे महामारी थप नफैलियोस भनेर आन्दोलन स्थगित गरिएकाे हाे । क्याम्पसका प्राध्यापकहरुमा कोरोना संक्रमण देखिएपछी रचनात्मक रुपमा भइरहेकाे आन्दोलन स्थगित गरेको संघर्ष समितिका अध्...

  • इलाममा कोराना संक्रमित ६८ जनाकाे दुखद निधन, संक्रमित मध्ये दुई हजार दुई सय छ जना निकाे

    इलाम: कोभिड-१९  कोराेना भाइरसकाे संक्रमणले इलाममा मंगलबारसम्ममा ६८ जनाकाे दुखद निधन भएकाे छ ।  आज ९३ मा कोरोना पुष्टि हुँदा तीन हजार दुई सय १८ जना संक्रमितको संख्या पुगेको तथ्याङ्क छ । संक्रमित मध्ये दुई हजार दुई सय छ जना निकाे भएका छन् । हालसम्ममा सूर्योदय नगरपालिकामा २०, इलाम नगरपालिकामा १८, चुलाचुली गाउँपा...

  • कोरोना भाइरस विरुद्धको खोप कार्यक्रम सञ्चालन गर्न देउमाई नगरपालिकाले खोप केन्द्र सहितको कार्यतालिका सार्वजनिक

    इलामः साउन १२ गते मंगलबार देखि कोरोना भाइरस विरुद्धको खोप लगाइने कार्यक्रमको देउमाई नगरपालिकाले खोप केन्द्र सहितको कार्यतालिका सार्वजनिक गरेको छ । इलाममा साउन १२ गतेदेखि १४ सम्म जिल्ला भरी खोप कार्यक्रम सञ्चालन भई रहेको छ । नगरपालिकाले जारी गरेको सूचनामा बिहान ११ बजेदेखि ०४ बजेसम्म आ-आफ्नै वडाको स्वाथ्य चौकीलाई खो...

  • कारोना भाइरस विरूद्दको खोप लगाइने, यस्तो छ इलामको खोप कार्यतालिका

    साउन १२ गतेदेखि जिल्लामा कोरोना भाइरस विरुद्धको खोप लगाइने भएको छ । जिल्ला भरी खोप कार्यक्रम सञ्चालन गर्न कार्यतालिका समेत सार्वजनिक भएको छ । विश्वविद्यालय, विद्यालयका शिक्षक, कर्मचारी, सार्वजनिक सवारीका चालक सहचालक र नेपाल सरकारले तोकेको अत्यावश्यक सेवामा कार्यरत यसअघि खोप लगाउन छुटेका व्यक्त्तिलाई खोप दिइने छ । ...

  • जिल्लाको निषेधाज्ञा थप कडा, बजार पसल पूर्ण रूपमा बन्द रहने

    इलामः कोरोना संक्रमण दर बढन थालेपछि जिल्लाको निषेधाज्ञा थप कडाइ गरिएको छ । साउन लागेसँगै केही खुकुलो निषेधाज्ञा साउन १५ सम्म पुनः कडाइ बनाइएको छ । आइतबार आदेश पत्र जारी गर्दै प्रमुख जिल्ला अधिकारी ध्रबबहादुर खड्काले इलाम सदरमुकाम सहित जिल्लाका मुख्य बजार पसल पूणर् रूपमा बन्द रहने जनाएका छन् । जारी आदेशमा जिल्ला...

  • माई नगरपालिकामा अपाङ्गता भएका ब्याक्तिलाई सहायक सामग्री, अस्पताललाई भिडियो एक्सरे मेसिन

    इलामः माई नगरपालिकामा अपाङ्गता भएका ब्याक्तिलाई सहायक सामग्री दिइएको छ । हेरचाहका लागि उत्पे्ररण कार्यक्रम अन्तर्गत नगरपालिकाले आयोजना गरेको कार्यक्रममा ५४ जनलाई सहायक सामग्री दिएको हो । अपाङ्गता भएका माई नगर ११ जनालाई व्हील चियर, तीन जनालाई बैशाखी दिइएको छ । १६ जनालाई श्रवण यन्त्र, ११ जनालाई टुवाईलेट चियर, दुई जनाल...

  • बिषालु च्याउ खाँदा २ जनाको ज्यान गयाे

    इलाम:बिषालु च्याउ खाएर फाकफोकथुममा दुई आज शुक्रबार जनाकाे ज्यान गएकाे छ । ज्यान जानेमा १ नम्बर वडा लुङ्सुङदानका ५१ बर्षिय लेखबहादुर लिम्बु र उनका छोरा १३ बर्षिय दिवश लिम्बुको ज्यान गएको हो । उनिहरुकाे उपचारकाे क्रममा नोबल मेडिकल कलेज विराटनगरमा निधन भएकाे बताइएकाे छ । बुधबार विहान जंगलबाट ल्याएको च्याउ खाँदा बेहोस भ...

  • इलाममा एकै दिनमा एक सय २१ जना कोरोना संक्रमित भेटिए

    इलामः इलाममा एक सय २१ जना कोरोना संक्रमित भएका छन् । शुक्रबार (आज) जिल्लामा अहिलेसम्मकै सबैभन्दा बढी संक्रमितको तथ्याङ्क सार्वजनिक भएको हो । जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कमा रोङ्ग गाउँपालिकामा ५७ जना संक्रमित छन् । इलाम नगरपालिकामा २६ जना संक्रमित थपिए । सूर्योदय र देउमाई नगरपालिकामा १४÷१४ ज...

  • इलाममा साउन १५ गतेसम्म थपियो निषेधाज्ञा

    इलामः इलाममा जारी निषेधआज्ञा थप सात दिन थपिएको छ । जिल्ला प्रशासन कार्यालयले बिहिबार जारी गरेको आदेशमा आउँदो साउन १५ गते मध्य राती १२ बजेसम्म रहने उल्लेख छ । परीक्षार्थी, उद्योगी व्यवसायी सेवा प्रदाय, चिया टिप्ने, औषधोपचार गर्ने चिकित्सले स्वाथ्य मापदण्डको पूर्ण रूपमा अवलम्बन गरी सेवा दिनुपर्ने । निषेधाज्ञाक...