जोन्सन एण्ड जोन्सनको कोभिड भ्याक्सिन (जानसेन कोभिड-१९ भ्याक्सिन) नेपालमा पहिलो पटक प्रयोग हुन लागेको छ। यसको प्रयोगलाई लिएर विभिन्न टीकाटिप्पणी तथा बहस भइरहेको छ। कोभिसिल्ड तथा सिनोफर्माद्वारा उत्पादित भ्याक्सिन (भेरोसेल) पनि सुरू हुनुपूर्व यस्तै तर्क/वितर्क भएका थिए। जोन्सन एण्ड जोन्सनको उत्पादन ’जानसेन कोभिड-१९...
शिक्षा/स्वाथ्य
-
-
कोभिड-१९ नियम: प्रतिबन्धहरू खुकुलो पारिएका यी ६ देशमा के भएको छ ?
इङ्ग्ल्यान्डमा जुलाई १९ बाट कोभिड-१९ सँग सम्बन्धित प्रायः सबै प्रतिबन्ध हटाइने त्यहाँको सरकारले पुष्टि गरेको छ। त्यसको अर्थ सामाजिक सम्पर्क गर्न पहिला कानुनी रूपमा लगाइएका सबै रोकतोक अब हट्नेछन्। अब केही सार्वजनिक स्थानमा मुख ढाक्नेगरी मास्क लगाउनु अनिवार्य हुनेछैन। नाइटक्लबहरू फेरि खुल्नेछन् तथ...
-
इलाममा एकै दिनमा एक सय तीन संक्रमित थपिए
इलामः सोमबार एकै दिन इलाममा एक सय तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । निषेधाज्ञा प्रभावहीन बन्दा पछिल्लो समय जिल्लामा कोराना संक्रमणको दर बढ्दै गएको हो । साउन ७ गतेसम्मका लागि निषेधाज्ञा जारी भएपनि सबै क्षेत्र खुल्ला बन्दै गएको छ । यातायात, बजार, पसल दैनिक खुल्दै गएका छन् । जिल्ला प्रशासन कार्यालयले जारी गरे...
-
२०८ औं भानु भक्त जयन्ती मनाइयाे
इलाम: कवि भानुभक्त आचार्यको २०८ औ जन्म जयन्ती मंगलबार इलाममा मनाइएको छ । जन्म जयन्तीका अवसरमा ठुलो टुँडिखेल छेउमा रहेको भानुभक्तको प्रतिमामा जिल्ला समन्वय प्रमुख गणेश बरालले माल्यार्पण गरे । समन्वय प्रमुख बरालले कवि आचार्यले नेपाली भाषा र साहित्यका क्षेत्रमा पुरयाउनु भएको अमुल्य याेगदानकाे चर्चा गर्दै उनको योगदानको...
-
देशै भरी कोरोना बिरुद्दको खोप अभियान आजदेखि
काठमाण्डौ: सरकारले देशै भरी कोरोना बिरुद्दको खोप अभियान आजदेखि गर्दैछ । ७७ वटै जिल्लामा खोपको पहिलो मात्रा लगाइने छ । चीनबाट आएको भेरोसेल र अमेरिकाबाट आएको जोन्सन एन्ड जोन्सनको खोप लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । भेरोसेल र जोन्सन एन्ड जोन्सनको खोपका लागि लक्षित समूह छुट्याइएको छ । भेरोसेल ५५ वर...
-
नेपाल भित्रदै गरेकाे अमेरिकी र चिनियाँ काेभिड बिरूद्को खोप कसले पाउँछन् ?
अमेरिकाबाट नेपालले सोमवार प्राप्त गर्ने जोनसन एन्ड जोनसनको खोप शिक्षकसहित अग्रपङ्क्तिमा खटिने पेसाकर्मी र ५० देखि ५५ वर्षको उमेरसमूहलाई दिन प्रस्ताव गरिएको छ। सरकारको कोभिडसम्बन्धी विज्ञ समितिका संयोजक डा. श्यामराज उप्रेतीले चिनियाँ र अमेरिकी खोप एकैसाथ उपलब्ध हुने भएकाले श्रम गन्तव्यको मापदण्ड हेरेर वैदेशिक र...
-
विदेशबाट ल्याइएका मोबाइल फोन साउनदेखि चल्ने नचल्ने चिन्तामा हुनुहुन्छ ? यसो गर्नुहोस ।
आगामी साउन १ गतेबाट अवैध रूपमा विदेशबाट आयात गरिएको मोबाइल फोन ''नेपालमा नचल्ने'' नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ। मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सञ्चालनमा आएसँगै त्यस्ता फोन नियमन गर्न सकिने अधिकारीहरूले बताएका छन्। त्यसबाहेक प्राधिकरणले हाल नेपालमा प्रयोगमा रहेका मोबाइल फोनहरूलाई पन...
-
माई नगरपालिकामा ८१ जनालाई सीप, १०१ जनालाई उद्यमशिलताको तालिम
इलामः माइ नगरपालिमा गरिबी निबारणका लागि लघु उद्यम विकास कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमले नगरपालिकामा ८१ जनालाई सीपको तालिम दिइएको छ । एक सय एक जनालाई उद्यमसिलताको तालिम दिइएको नगरपालिकाले जनाएको छ । ‘सीप सिर्कौ, उद्यमी बनौं, आत्मनिर्भर बनौं’ भन्ने नाराको साथमा नगरपालिकाको सबै वडामा व्यवसायी उत्पादन गर्ने उद्धे...
-
सञ्चारकर्मी लावती एकै दिनमा मातृ र पितृ शाेकमा
इलाम : सञ्चारकर्मी सुमन लावती एकै दिनमा मातृ र पितृ शाेकमा परेका छन् । लावतीकाे ७९ वर्षका टेकबहादुरकाे बिहीबार बिहान ७ बजे र आमा ७३ वर्षकी लक्षीहाङमा लावतीकाे दिउँसाे ३ बजे भएकाे निधनले शोकमा परेका हुन । कोरोना संक्रमणले होम आइसाेलेनमा माङसेबुङ गाउँपालिका ५ लारुम्बाकाे घरैमा निधन भएकाे पारिवारिक स्थानीय पत्रकार...
-
सुखद यौन जीवनको उपयाेगी फल
धेरैजसो जोडीले समयसँगै उनीहरुको यौन जीवन निरश हुँदै गइरहेको बताउने गर्छन् । केही मानिसहरु आफ्नो सेक्स ड्राइभ बढाउनका लागि विभिन्न प्रकारका तरिका अपनाउने गर्छन् तर हरेक पटक यो सम्भव हुन सक्दैन । खानामा केही खानेकुरा समावेश गरेर तपाईं आफ्नो यौन जीवनमा एक परिवर्तन ल्याउन सक्नुहुन्छ । आउनुहोस् त्यस्ता फलबारे जानकारी लिऔं ज...













