बिराटनगर-एक नम्बर प्रदेशका मुख्य मन्त्री शेरधन राईले बालबालिकाको अधिकार सुनिश्चित गर्न स्थानीय तहमा नीतिगत एक रूपता हुनुपर्ने बताए । उनले विराटनगरमा एक नम्बर प्रदेशको बाल अधिकार सुनिश्चितताका लागि छलफल कार्यक्रममा बोल्दै एक नम्बर प्रदेश बालमैत्री सरकारको रूपमा प्रस्तुत भइरहेको समेत जानकारी समेत गराए । मन्त्री राईले ...
शिक्षा/स्वाथ्य
-
-
दुर्गाथली गाउँपालिकाका दुई वडामा ४७ जनामा कोराना पुष्टि भए संगै र दुर्गाथली र छाप्तड छान्ना निषेधाज्ञा
दुर्गाथली गाउँपालिका दई वटा वडाका ४७ जनामा कोराना भाईरस संक्रमण पुष्टि भएको छ । दुर्गाथली गाउँपालिका ४ र ५मा सनिबार १९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको जिल्ला अस्पाताल बझाङले जनाएको छ । शनिबार र आईतबार संक्रंमितको संख्या बढे संगै दुदर्गाथली गाउँपालिकाको ४ र ५ वडामर खप्तड छान्ना गाउँपालिकाका ६ पाटादेबलमा निषेधाज्ञा जा...
-
महामारीका बिच नेकपा र काग्रेसलाई पाटी प्रबेस गराउन होडबाजी ,सामाजिक सञ्जालमा चर्को आलोचना
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेस पार्टीले कोरोना महामारीको अवस्थामा बझाङका विभिन्न पालिकामा पुगेर कार्यकर्ता भेलासहित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेका छन् । यी दुई पार्टी मानिसको भिड जम्मा गरेर कार्यकर्ता भित्र्याउन व्यस्त छन् । भदौ महिनायता मात्रै नेकपाले खप्तड छान्ना गाँउप...
-
एकै बडामा २० जनामा कोरोना संक्रमण देखिएपछि दुर्गाथली गाउँपालिकामा निषेधाज्ञा
। दुर्गाथली गाउँपालिकामा २० जना कोरोना संक्रमित देखिए पछि दुर्गाथली गाउँपालिकाको ४ नम्बर वडा आईतबारबाट निषेधाज्ञा जारी गरिएको छ । शनिबार मात्र डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणका क्रममा एउटै वडाका २० जनामा संक्रमण देखिए पछि गाउँपालिकाले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । निषेधाज्ञा जारी भएपछि दुर्गा...
-
२४ घण्टामा तीन महिलासहित १२ काेराेना संक्रमितको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाका कारण १२ जनाको मृत्यु भएको छ । पाल्पा, भक्तपुर, काठमाडौं, मकवानपुर, कास्की, पर्सा, सिराहा, लिलतपुर र गोरखामा गरी १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा तीनजना महिला र नौजना पुरुष छन् । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २०२ पुगे...
-
समुदायमा कोरोना छिरेको आशंका ,
थप २६ जनामा कोरोना पुष्टि भएका छन् । शनिबाबर डडेल्धुरा स्थित डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा बझाङका थप २६ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बझाङले जनाएको छ । यो संगै बझाङमा कोरोना संक्रमितको संख्या ३ सय २० पुगेको छ । कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गए पछि जिल्लामा पनि स्थ...
-
बझाङमा थप एक जनामा कोरोना संक्रमण पुष्टि
बझाङ। जिल्लामा थप एक जनामा कोरोना भाइसको संक्रमण पुष्टि भएको छ । बिहिबार डडेल्धुरा अस्पतालमा गरिएको परिक्षणमा संक्रमण पुष्टि हुनेमा जयपृथ्वी नगरपालिका वडा नम्बर ७ की एक २१ वर्षीय युवती रहेकी जिल्ला अस्पातालले जनाएको छ । योसँगै बझाङमा कोरोना संक्रमितको संख्या २ सय ९४ पुगेको छ । यसैबीच एक जनाको कोरोना संक्रमणका कारण र ए...
-
नेपालमा कोरोनाको संक्रमण केही हप्तापछि झनै भयावह हुने चेतावनी
काठमाडौं । विश्व स्वास्थ्य संगठनले आगामी दिनमा नेपालमा कोरोनाको संक्रमण थप भयावह हुने चेतावनी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्दै आएको नियमित पत्रकार सम्मेलनमा मंगलबार विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा. जोस भ्यन्डिलिएरले कोरोनाको संक्रमण अहिले सुरुआती चरणमै रहेको भन्दै आगामी दिन अझै खराब आउनस...
-
बझाङमा ८ जना सहित सुदूरपश्चिममा ५० जनामा कोरोना पुष्टि
बझाङ, मंगलवार डडेल्धुरा प्रयोगशालामा भएको परीक्षणमा थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६ सय ६६ जनाको कोरोना परीक्षण भएकोमा ५० जनामा संक्रमण पुष्टि भएको हो । अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरीप्रसाद भूषालले अछामका १७, कैलालीका १५, कञ्चनपुर ८ र बझाङमा ८ जना र डडेल्धुराका दुई जनामा संक्रमण पु...
-
कोरोनाका ७४३ नयाँ सङ्क्रमितको पुष्टि, कुल ३२ हजार ६७८
काठमाडौँ, भदौ ८ गते । नेपालमा कोरोनाभाइरसका ७४३ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो चौबीस घण्टामा ७४३ जना नयाँ सङ्क्रमित पुष्टि भएको जनाएको छ । मन्त्रालयले नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा दश हजार २३४ जनाको आर टी पीसीआर परीक्षण गरिएकोमा ७४३ जना नयाँ सङ्क...















