सन्दकपुरः स्वास्थकर्मी र संरक्षक शिक्षकलाई सन्दकपुर गाउँपालिकामा मनोसामाजिक मनोविमर्श सम्बन्धि तालिम शुक्रबार सम्पन्न भएको छ । नागरिक शान्ति सेवा, जिआईजेठ जेठएफडीको सहयोग र मानव अधिकार मञ्च नेपाल, बाल अधिकार समिती सन्दकपुर गाँउपालिकाको संयुक्त आयोजनामा तालिम सम्पन्न भएको हो । बालबालिकामा मनो सामाजिक समस्या आए...
शिक्षा/स्वाथ्य
-
-
इलाममा विभिन्न कार्यक्रम गर्दै २० औं निजामती सेवा दिवस मनाइयो
इलामः इलाममा विभिन्न कार्यक्रम गर्दै शुक्रबार २० औं निजामती सेवा दिवस, २०८० मनाइएको छ । “व्यवशायिक र सिर्जनशिल प्रशासन: बिकास समृद्धि र सुशासन” नाराका साथ जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा दिवस मनाइएको हो । दिवसका अवसरमा विहान ७ बजे इलाम अस्पतालमा फलफुल बितरण, कर्मचारी युनियनद्वारा २० थान म्याट्रेस बितरण, ८ बज...
-
अधिकृत राईको इन्टेग्रीटी आइकन नेपाल अवार्ड रद्द
इलामः इलामको माइजोगमाई गाउँपालिकाको तत्कालिन प्रमुख प्रशासकीय अधिकृत काजीमान राईको इन्टेग्रीटी आइकन नेपाल २०१९ अवार्ड रद्द भएको छ । घटनाको जिम्मेवारी लिने प्रतिबद्धता सहितको जवाफ पाएपछि संस्थाको निणर्ण बमोजिम अवार्ड रद्द गरेको जनाइएको छ । अकाउन्टबिलिटी ल्याब नेपालले बिहिबार विज्ञप्ती जारी गर्दै, सामाजिक सञ्जालस...
-
‘मानव बेचबिखनको समस्या समाधान सबैको दायित्व’
इलामः मानव बेचबिखनको समस्या समाधान सबैको दायित्व भएको मानव बेचबिखन विरुद्धको १७ औं स्थापना दिवसका कार्यक्रमका सहभागिले बताएका छन् । माइती नेपाल पशुपतिनगरको आयोजनामा भएको कार्यक्रममाका सहभागिले बेचबिखन नेपाल भारत दुबै देशको साझा समस्या भएकोले यसको समाधानमा सबै एकजुट भएर लाग्न आग्रह गरे । सूर्योदय नगरपालिका वडा...
-
प्रचण्डको विशेष रुपान्तरण अभियानको औचित्य !
“जनतासँग माओबादी - विशेष रुपान्तरण अभियान” लिएर आज वर्तमान प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको पार्टी माओवादी केन्द्र जनताका बीचमा गएको कुरा सुनिएको छ । विशेष रूपान्तरण भनेकै के हो भन्ने कुरा नै प्रष्ट छैन ! जनताको मन साँच्चै जित्ने हो, भने अब मीठा कुरा गरेर हुँदै हुँदैन । उनीहरूले जनताको मन...
-
विभिन्न कार्यक्रम गर्दै नेपाल निजामती कर्मचारी युनियनले २१ औं स्थापना दिवस मनायो
इलामः विभिन्न कार्यक्रम गर्दै नेपाल निजामती कर्मचारी युनियनले इलामले मंगलबार २१ औं स्थापना दिवस मनाएको छ । दिवसका अवसरमा निजामती कर्मचारीलाई स्वगत, विदाईसँगै अस्पतालमा सामग्री वितरण र तालिम समापन कार्यक्रम गरेको छ । गएको वर्ष दिनमा सेवा निवृत्त सात निजामती कर्मचारीलाई विदाई गरेको छ । यस्तै जिल्लामा आउँने पाँच...
-
किरात याक्थुङ चुम्लुङको ३५ औं स्थापना दिवसमा २० हजार बराबरको छात्रबृत्ति वितरण
इलामः किरात याक्थुङ चुम्लुङ इलामले विभिन्न कार्यक्रम गर्दै आइतबार ३५ औं स्थापना दिवस मनाएको छ । माम्मा फिपरानी स्मृति प्रतिष्ठानको व्यवस्थापन इलाम नगरपालिकाको सहयोगमा भएको कार्यक्रममा सबै समुदायको पहिचानलाई राज्यले सम्मान गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा इलाम नगरपालिकाका प्रमुख केदार थापाले राज्यले सबै समुद...
-
लैङ्गिकता सम्बन्धि समान बुुझाई निर्माण गर्न गैर द्विसांख्यिक शैक्षिक कार्यक्रम
इलामः विद्यालयस्तरमै बालबालिकामा लैङ्गिकता सम्बन्धि समान बुझाई निर्माण गर्न गैर द्विसांख्यिक शैक्षिक कार्यक्रम सञ्चालन भइरहेको छ । फेडरेसन रिपब्लिक अफ जर्मनको सहकार्य र गेहेन्द्र धिमाल फाउण्डेसनले देशै भरी कार्यक्रम सञ्चालन गरिरहेको छ । कार्यक्रम मार्फत मानिसहरूमा लैङ्गिक तथा यौनिक अल्पसंख्यकको विषयको बुझाईमा...
-
आज एकै दिनमा जनै पूर्णिमा, गाईजात्रा र संस्कृत दिवस
आज असोज भदौं १४ गते विहिबार । एकै दिनमा जनै पूर्णिमा, गाईजात्रा र संस्कृत दिवस परेको छ । जनै पूर्णिमा “आजको दिनलाई नेपाल भाषामा गुंपुन्हि पनि भनिन्छ । नेवार समुदायले आजको दिनलाई “गुंला महिनाको पुन्हि“ अर्थात् “गुंपुन्हि“ भनेर मनाउँछन् । यसै अवसरमा उपत्यकाका भित्री सहरका बहाल विहारमा ‘बहिद्यः ब्वयेगु’ भनेर दीपङ्कर...
-
सूर्योदयमा म्याद गुज्रिएका र अखाद्य बस्तु नष्ट गरियो
फिक्कलः सूर्योदय नगरपालिकामा बुधबार म्याद गुज्रिएका र अखाद्य बस्तु नष्ट गरिएको छ । नगरपालिकाको उपभोक्त हकहित संरक्षण समितिले फिक्कल बजार अनुगमनमा बरामद गरेको म्याद गुज्रिएका र अखाद्य बस्तु नष्ट गरेको हो । समितिले बरामद भएका सामान नगरको डम्पिङ साईडमा लगेर मुचुल्का गरी नष्ट गरेको जनाएको छ । बजार अनुगमनका क्रममा...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- …
- 44
- Next Page »