• माघ २५ देखि २९ गतेसम्म इलाममा पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दिइने

    इलाम: किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप अभियान इलाममा ५ दिन सञ्चालन हुनेछ । माघ २५ देखि २९ गतेसम्म खोप अभियान सञ्चालन हुने स्वाथ्य कार्यालय इलामले जनाएको छ । कार्यालयका अनुसार कक्षा ६ मा पढ्ने र विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका किशोरीलाई खोप लगाइनेछ । यसक...

  • लिङदमलाई अध्यक्ष बनाउँदै किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसन सम्पन्न

    मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसन डिल्ली लिङ्लमलाई अध्यक्ष बनाउँदै सोमबार सम्पन्न भएको छ । उपाध्यक्षमा मुना राई हुक्पा चोङबाङ छनौंट भइन् । सचिव कृष्णकुमार लिम्बू,सह सचिव सन्तोष लिम्बू र कोषाध्यक्ष अरुणा निङ्लेकू रहेका छन् । यस्तै सदस्यहरुमा अमृता खेवाङ, शान्ता चेम्जोङ, पदम योङहाङ, मणिराज आङ्देम्बे,...

  • निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन राष्ट्रिय मानव अधिकार आयोगको जोड

    इलाम: राष्ट्रिय मानव अधिकार आयोगले निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन जोड गरेको छ । आयोगले आगामी फागुन २१ गते हुने निर्वाचनको सन्दर्भमा निर्वाचनमा मानव अधिकार र राजनीतिक दलको भूमिका विषयमा राजनीतिक दलसँग आइतबार आयोगमा छलफल गर्दै  निर्वाचन मानव अधिकारमैत्री आग्रह गरेको छ । आयोगले छलफलपछि एक विज्ञप्ति जारी गर्...

  • मरेको मानिसको गोजिमा फर्किएर आउने ठेगाना हुन्छ कि हुँदैन ?

    विद्यार्थी राजनीतिमा सक्रीय एक युवा भनेर चिनेको हिजै जस्तो लाग्छ । महेन्द्र रत्न बहुमुखी क्याम्पसका स्ववियु अध्यक्ष बिशाल कार्किको शुक्रबार बिहान १० बजे हृदयघातका कारण मृत्यु भएको छ । २०७४ सालमा देउमाई नगरपालिका १ बाट स्नातक तहमा अध्ययन गर्न महेन्द्र रत्न बहुमुखी क्याम्पस इलाम आउँदा पहिपटक भेट भएको थियो । पहिलो भेट...

  • आज माघ १६, सहिद दिवस देशभर विभिन्न कार्यक्रम गर्दै मनाइँदैछ

    इलाम: आज सहिद दिवस देशभर विभिन्न कार्यक्रम गर्दै मनाइँदैछ । देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै दिवस मनाउने गरिएको छ । नेपालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन त्याग गर्ने चार सहिद धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री तथा अन्य सहिदको सम्झनामा यो ...

  • निर्वाचन आचारसंहिताको दफा १३ अनुसार, कसले के गर्न हुन्छ, के गर्न हुँदैन !

    इलाम: मतदान गर्नु अघि १७ दिन फागुन २ गतेदेखि निर्वाचन आचारसंहिताको दफा १३ अनुसार, कसले के गर्न हुन्छ, के गर्न हुँदैन बुँदागत रुपमा उल्लेख गरिएको छ । राजनीतिक दल उम्मेद्वार दलको भातृसंगठन नागरिक समाज र आम सर्वसाधारणले गर्न नहुँने विषयमा उल्लेख गरेको छ । विस्तृत रुपमा जिल्ला प्रशासन कार्यालय इलामले जारी गरेको प्रेस नो...

  • सहकार्यको निर्णय दुई साता नबित्दै भङ्ग रास्वपा र उनेपा

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङको उज्यालो नेपाल पार्टी (उनेपा) बीच गरिएको सहकार्यको निर्णय दुई साता नबित्दै भङ्ग भएको छ। दुवै पक्षले त्यसको पुष्टि गरेका छन्। पार्टीको शनिवार बसेको सचिवालय बैठकमा उक्त प्रक्रियामा पार्टीका तर्फबाट सहभागीहरूले उक्त एकताको प्रक्रिया अघि नबढ्ने जानकारी गराएका रास्व...

  • ‘समानुपातिक प्रणाली सही ढंगले कार्यान्वनय हुनुपर्छ’

    काठमाण्डौं: समानुपातिक प्रतिनीधित्वलाई सही ढंगले कार्यान्वनय गर्नुपर्ने इन्डिजिनियस जेन्जी कलेक्टिभको प्रदर्शनका सहभागीले बताएका छन् । कलेक्टिभले संसद भवन अगाडि गरेको प्रदर्शनका बक्ताले दलहरुले समानुपातिक प्रणालीको दुरुपयोग नगर्न माग गरे । किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्तेनले समानुपातिक प्रणालीलाई दलहरुले...

  • अनाथालयले दिएको अविभावकत्व र दिलाएको नागरिकताले देखिएको उज्यालो मुहार !

     इलाम: मलिन अनुहारमा हल्का खुशीको उज्यालो छायो । उनिहरुले अविभावकको नाम नभएको नागरिकता हातमा लिए । प्रत्येकले प्रमुख जिल्ला अधिकारी सुनिता नेपालसँग सम्झनाको तस्बिर खिचे र फर्किए, उहि घर इलाम नगरपालिका ९ गोलाखर्क भञ्ज्याङ नजिकैको राहसल बाल अनाथालय । यो दृष्य हो, गएको आइतबार जिल्ला प्रशासन कार्यालय इलाममा पहिलो पट...

  • आज गुरुङ्ग समूदायको नयाँ वर्ष अर्थात तमु ल्होसार

    तमु भन्नाले गुरुङ्ग समुदायलाई चिनाउँदछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । शाब्दिक रुपमै प्रष्ट छ, आज गुरुङ्ग समूदायको नयाँ वर्ष हो । चाईनीज ज्योतिषशास्त्र र पात्रो अनुसार बर्षमा १२ महिना हुन्छन् र हरेक महिनाहरु जनावरको आधारमा नामांकृत हुन्छन् । तिव्वति बोद्धार्गी अनि तिव्बतो बर्मेली समुदायमा ३ बर्षभर...