• कोशीको पाँच पालिकामा उद्यमशिलता र रोजगारी कार्यक्रम सञ्चालन हुँदै

    विराटनगर: कोशी प्रदेशको पाँच पालिकामा उद्यमशिलता र रोजगारी कार्यक्रम शुरु भएको छ ।३ करोड ७५ लाख रुपैयाँको लगानीमा कार्यक्रम सुरु गरिएको जनाइएको छ । उद्योग कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत यो कार्यक्रम सुरु गरिएको बताइएको छ । वृद्धिमुखी उद्यमशीलता र रोजगारी कार्यक्रम मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को ...

  • किरात सिरिजंगा लिपी तथा लिम्बू भाषा प्रशिक्षण सम्पन्न

    झापा:  झापाको कमल गाउँपालिकामा ७ दिने किरात सिरिजंगा लिपी तथा लिम्बू भाषा प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ । किरात के चुम्लुङले गरेको प्रशिक्षणमा लिम्बू भाषा तथा किरात सिरिजंगा लिपीको बारेमा जानकारी गराइएको सहजकर्ता सेसेहाङ फियाकले जानकारी गराए । समापन समारोहमा आदिवासी जनजाती महासघ अध्यक्ष बदि साम्पा...

  • आज ३० औं अन्तराष्ट्रिय आदिवासी दिवस मुलुकभर विभिन्न कार्यक्रम गर्दै मनाइदै

    इलाम:  आज २५ साउन सुक्रबार अगस्ट ९ अर्थात अन्तराष्ट्रिय आदवासी दिवस विभन्न कार्यक्रम भइरहेका छन् । कोशी प्रदेश सरकारले सार्वजनिक विदा दिएको छ । यस पटकको ३० औं अन्तराष्ट्रिय आदिवासी दिवसको नारा  'Protecting the Rights of Indigenous Peoples in Voluntary Isolation and Initial Contact. अर्थात एकान्तवास स्वेच्छिक हुन...

  • २ हजार ५ सय २५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दै प्राज्ञिक विद्यार्थी परिषद्

    काठमाण्डौ: प्राज्ञिक विद्यार्थी परिषद् नेपालले १६ जिल्लाका २ हजार ५ सय २५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने भएको छ । परिषद्का राष्ट्रिय महासचिव विष्णुप्रसाद पंगेनीले सेवाकार्य अन्तर्गत शैक्षिक सामग्री वितरण कार्यक्रम–२०८१ मार्फत शैक्षिक सामग्री वितरण गर्न लागेको रिपोर्टर्स क्लब नेपालमा गरेको पत्रकार ...

  • बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १ सय ४५ जनाको मृत्यु, १ सय ७४ जना घाइते

    काठमाडौं: अविरल वर्षाले आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी बुधबार दिउँसो सम्म १ सय ४५ जनाको मृत्यु भएको छ । गएको जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी बुधबार दिउँसो सम्ममा काठमाडौं उपत्यकामा २ जना, कोशी प्रदेशमा २४ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प...

  • लागुऔषध सहित ७ जना पक्राउ

    इलाम: झापा, मोरङ र सुनसरीबाट लागुऔषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार हिजो झापाको झापा गाँउपालिका १ कुमरखोदबाट रोकी राखेको को. ३२ प ८९७४ नम्बरको मोटरसाईकल सहित दमक-१२ का २६ बर्षीय मनिस थापा, २२ बर्षीय रिकाश बस्नेत र १९ बर्षीय रोमित कट्वाल पक्राउ परेका छन् । शंका लगि चेकजाँच गर्दा उनिहरुको साथबा...

  • आज जुलाई ३० अर्थात अन्तर्राष्ट्रिय मित्रता दिवस

    जुलाई ३० अर्थात अन्तर्राष्ट्रिय मित्रता दिवस हो आज । मित्रता एक व्यक्तिको जीवनको बहुमूल्य धन हो । यो यस्तो सम्बन्ध हो, जसले मानिसलाई कुनै स्वार्थ र भेदभाव बिना एकअर्कासँग जोडेको हुन्छ । यही मित्रताको सम्बन्धलाई मनाउन हरेक वर्ष मित्रता दिवस मनाइन्छ । मित्रताको महत्व बुझाउने उद्देश्यले यो दिवस विशेष रुपमा मनाइन्छ । ...

  • सामुदायिक प्रहरीको साझेदारीमा समुदाय लक्षित सचेतनामुलक कार्यक्रम सम्पन्न

    इलाम: सामुदायिक प्रहरीको साझेदारीमा सोमबार आज जिल्लाको विभिन्न स्थानमा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । समाजमा विद्यमान रहेका समस्याहरुको पहिचान गरी न्युनिकरण गर्ने उद्देश्यले सचेतनामुलक कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । सचेतनामुलक कार्यक्रममा सार्वजनिक सावरी साधनमा चढ्ने यात्रुले गरेको...

  • बालमैत्री बन्दै सन्दकपुर गाउँपालिका, आउँदो आर्थिक वर्षमा घोषणाको तयारी

    इलामः सन्दकपुर गाउँपालिका आउँदो आर्थिक वर्षमा बालमैत्री गाउँपालिका बन्ने भएको छ । गाउँपालिकाले बालमैत्री पालिका घोषणा गर्ने तयारीका साथ काम भईरहेको जनाएको छ । गाउँपालिकाले वडा नम्बर ३ सुलुबुङलाई बालमैत्री वडा बनाएको छ । चालु आर्थिक वर्षमा वडा नम्बर २ र ४ लाई बालमैत्री वडा बनाउँने छ । आउँदो आर्थिक वर्षमा वडा नम्ब...

  • ‘मनोसामाजिक समस्या न्यूनिकरण गर्न मनोविमर्शकर्ता एकजुट हुन आवश्यक’

    विराटनगर: मनोसामाजिक समस्या न्यूनिकरण गर्न मनोविमर्शकर्ता एकजुट हुन आवश्यक रहको विराटनगरमा आयोजित एक कार्यक्रमका बक्ताहरुले बताए । उनिहरुले मानव अधिकार मञ्च नेपाल इलामले आयोजना गरेको मनोसामाजिक मनोविमर्शका सवाल र सरोकारवालाहरुको भूमिका विषयक प्रदेश स्तरिया कार्यशाला वक्ताले मनोसामाजिक समस्या समाधानमा सरोकारवालाको ए...