• अनाथालय बस्ने चार जनाले पाए नेपाली नागरिकता

    इलाम: इलाम नगरपालिका ९ गोलाखर्कको राहसाल बाल अनाथालय बस्दै आएको चार जनाले नेपाली नागरिकता पाएका छन् । नागरिक बन्ने हक संविधान र ऐनमै सुनिश्चित भएको बताउँदै जिल्ला प्रशासन कार्यालय इलामकी प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सुनिता नेपालले ती युवाहरूलाई नागरिकताको प्रमाणपत्र दिएका हुन । प्रमुख जिल्ला अधिकारी नेपालले...

  • प्रमुख राजनीतिक दल निर्वाचनमा सहभागी हुन सहमत

    काठमाण्डौ:आउँदो फागुन २१ गते तय भएको प्रतिनिधि सभा चुनावमा सहभागी हुन प्रमुख राजनीतिक दल सहमती जुटेको छ । शनिरबार प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा बोलाएको बैठकमा प्रमुख तीन दलका शीर्ष नेताहरुले चुनावमा जाने प्रतिबद्धता व्यक्त गरेका सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले जानका...

  • इलाममा द आर्ट अफ लिभिङ, नेपाल, इलाम सेन्टरको भवन सिलन्यास

    इलाम: इलाममा द आर्ट अफ लिभिङ, नेपाल, इलाम सेन्टरको भवन बुधबार सिलन्यास भएको छ । इलाम नगरपालिका वडा नम्बर ९ जनक चौकको परिसरमा गुरुपूजा सहित भवन सिलान्यास गरिएको हो । भवनको सिलन्यास इलाम नगरपालिका उप-प्रमुख विष्णु कुमारी लिम्बू दाहाल र संस्थाकी केन्द्रिय संयोजक देवीका शाहज्यूले गर्नु भएको जनाइएको छ । आर्ट अफ लि...

  • इलाममा भएको रेड पाण्डा म्याराथनमा गजेन्द्र र निर्मला प्रथम स्थानीयमा बिशाल

    सन्दकपुर: इलाममा भएको रेड पाण्डा म्याराथनमा खुला पुरुष तर्फ नेपाली सेनाका गजेन्द्र राई प्रथम भएका छन् । उनले ४४ दशमलव ३ किलोमिटर दूरी ४ घण्टा १२ मिनेटमा ३ हजार ६ सय १० मिटर उचाइको सन्दकपुर सब्मीट गरे । ४ घण्टा १३ मिनट ५९ सेकेण्ड निर्धारीत दूरी पार गर्दै सेनाकै करण रावल दोस्रो भए । कर्ण बहादुर रोक्काले ४ घण्टा...

  • प्रतिष्ठानको सञ्चालक परिषद् बैठक सम्पन्न, औचित्य पुष्टि हुने गरी काम गर्न प्रधानमन्त्री कार्कीको निर्देशन

      काठमाडौं:आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले सोमबार नीति, कार्यक्रम र संरचनात्मक विषयमा विभिन्न निर्णय गरेको छ । प्रतिष्ठानको २६औँ सञ्चालक परिषद् बैठक प्रधानमन्त्री तथा प्रतिष्ठानकी अध्यक्ष सुशीला कार्कीको अध्यक्षतामा बसेको बैठले  निर्णय गरेको हो । बैठकले प्रतिष्ठानका आर्थिक वर्ष २०८१/८२ र ...

  • सूर्योदयको ७ र ९ वडा पोषणमैत्री बन्यो

    फिक्कल: इलामको सूर्योदय नगरपालिकाले शनिबार एक कार्यक्रम गर्दै दुई वटा वडालाई पोषणमैत्री वडा घोषणा गरेको छ । नगरपालिकाले वडा नम्बर ७ र ९ लाई पोषणमैत्री वडा घोषणा गरेको जनाएको छ  । घोषणा कार्यक्रममा नगर प्रमुख रणबहादुर राई उपप्रमुख दुर्गाकुमार बराल प्रमुख प्रशासकिय अधिकृत अमृतबहादुर राई वडा न ७ मा वडाअध्यक्ष एल...

  • ‘जनप्रतिनीधि नागरिक प्रति जिम्मेवार र उत्तरदायी हुनुपर्छ’

    इलाम: जनप्रतिनीधि नागरिक प्रति जिम्मेवार र उत्तरदायी हुनुपर्ने इलाममा आयोजित एक कार्यक्रमका बक्ताले बताएका छन् । ७७ औं विश्व मानव अधिकार दिवसका अवसरमा मानव मधिकार मञ्च नेपाल इलामले जिल्लाको मानव अधिकारको स्थीतिको विषयको संवाद कार्यक्रममा नागरिकका आवाज सुन्ने जनप्रतिनीधि उपस्थीत नभएपछि जनप्रतिनीधि नागरिक प्रति गै...

  • मञ्चले प्रस्तुत गरेको इलामको मानव अधिकारको स्थिति विषयक छलफल पत्रमा के छ ?

    मानव अधिकार मञ्च नेपाल इलाम मानव अधिकारको अनुगमन र अभिलेखिकरणको स्थिति (पौष २०८१ देखि मंसीर २०८२ सम्म÷१ जनवरी देखि ३१ नोभेम्बर २०२५ सम्म) छलफल पत्र प्रस्तुतकर्ताः योगराज सापकोटा २४ मंसिर, २०८२ १ पृष्ठभूमी मानव अधिकार मञ्च नेपाल इलाम स्थापना कालदेखि नै मानव अधिकारको क्षेत्रमा क्रियाशिल संस्था हो । संस्थाले जिल...

  • स्थगित रेड पाण्डा म्याराथन पुस १ गते हुने

    इलाम: दीप ज्योति युवा क्लब, पाँचथरको आयोजनामा इलाममा आउँदो पुस १ गते रेड पाण्डा म्याराथन हुने भएको छ । यस अघि आउँदो असोज ४ गते शनिबार हुने भनिएको म्याराथन देशको बदलिदो राजनीतिक परिस्थीति कारण स्थगित भएको थियो । लोपोन्मुख वन्यजन्तु रेड पाण्डाको संरक्षण अभियानलाई सहयोग पुर्याउन इलाम चोक बजारदेखि सन्दकपुरसम्म म्यार...

  • सरकार-जेनजी बीच भएको १० बुँदे सम्झौताको पूर्ण पाठ

    सरकार-जेनजी बीच भएको १० बुँदे सम्झौताको पूर्ण पाठ  *प्रस्तावना* देशमा व्याप्त भ्रष्टाचार, कुशासन, दण्डहीनता, भेदभाव, बहिष्करण तथा आर्थिक-सामाजिक असमानता र अन्याय जस्ता संरचनात्मक कारणहरूबाट सिर्जित द्वन्द्वको समयमै सम्बोधन नहुँदा उत्पन्न आम वितृष्णा र निराशाले जेन-जीको नेतृत्वमा २०८२ साल भदौ २३ ...