विद्यार्थी राजनीतिमा सक्रीय एक युवा भनेर चिनेको हिजै जस्तो लाग्छ । महेन्द्र रत्न बहुमुखी क्याम्पसका स्ववियु अध्यक्ष बिशाल कार्किको शुक्रबार बिहान १० बजे हृदयघातका कारण मृत्यु भएको छ । २०७४ सालमा देउमाई नगरपालिका १ बाट स्नातक तहमा अध्ययन गर्न महेन्द्र रत्न बहुमुखी क्याम्पस इलाम आउँदा पहिपटक भेट भएको थियो । पहिलो भेट...
शिक्षा/स्वाथ्य
-
-
आज माघ १६, सहिद दिवस देशभर विभिन्न कार्यक्रम गर्दै मनाइँदैछ
इलाम: आज सहिद दिवस देशभर विभिन्न कार्यक्रम गर्दै मनाइँदैछ । देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै दिवस मनाउने गरिएको छ । नेपालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन त्याग गर्ने चार सहिद धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री तथा अन्य सहिदको सम्झनामा यो ...
-
निर्वाचन आचारसंहिताको दफा १३ अनुसार, कसले के गर्न हुन्छ, के गर्न हुँदैन !
इलाम: मतदान गर्नु अघि १७ दिन फागुन २ गतेदेखि निर्वाचन आचारसंहिताको दफा १३ अनुसार, कसले के गर्न हुन्छ, के गर्न हुँदैन बुँदागत रुपमा उल्लेख गरिएको छ । राजनीतिक दल उम्मेद्वार दलको भातृसंगठन नागरिक समाज र आम सर्वसाधारणले गर्न नहुँने विषयमा उल्लेख गरेको छ । विस्तृत रुपमा जिल्ला प्रशासन कार्यालय इलामले जारी गरेको प्रेस नो...
-
सहकार्यको निर्णय दुई साता नबित्दै भङ्ग रास्वपा र उनेपा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङको उज्यालो नेपाल पार्टी (उनेपा) बीच गरिएको सहकार्यको निर्णय दुई साता नबित्दै भङ्ग भएको छ। दुवै पक्षले त्यसको पुष्टि गरेका छन्। पार्टीको शनिवार बसेको सचिवालय बैठकमा उक्त प्रक्रियामा पार्टीका तर्फबाट सहभागीहरूले उक्त एकताको प्रक्रिया अघि नबढ्ने जानकारी गराएका रास्व...
-
‘समानुपातिक प्रणाली सही ढंगले कार्यान्वनय हुनुपर्छ’
काठमाण्डौं: समानुपातिक प्रतिनीधित्वलाई सही ढंगले कार्यान्वनय गर्नुपर्ने इन्डिजिनियस जेन्जी कलेक्टिभको प्रदर्शनका सहभागीले बताएका छन् । कलेक्टिभले संसद भवन अगाडि गरेको प्रदर्शनका बक्ताले दलहरुले समानुपातिक प्रणालीको दुरुपयोग नगर्न माग गरे । किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्तेनले समानुपातिक प्रणालीलाई दलहरुले...
-
अनाथालयले दिएको अविभावकत्व र दिलाएको नागरिकताले देखिएको उज्यालो मुहार !
इलाम: मलिन अनुहारमा हल्का खुशीको उज्यालो छायो । उनिहरुले अविभावकको नाम नभएको नागरिकता हातमा लिए । प्रत्येकले प्रमुख जिल्ला अधिकारी सुनिता नेपालसँग सम्झनाको तस्बिर खिचे र फर्किए, उहि घर इलाम नगरपालिका ९ गोलाखर्क भञ्ज्याङ नजिकैको राहसल बाल अनाथालय । यो दृष्य हो, गएको आइतबार जिल्ला प्रशासन कार्यालय इलाममा पहिलो पट...
-
आज गुरुङ्ग समूदायको नयाँ वर्ष अर्थात तमु ल्होसार
तमु भन्नाले गुरुङ्ग समुदायलाई चिनाउँदछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । शाब्दिक रुपमै प्रष्ट छ, आज गुरुङ्ग समूदायको नयाँ वर्ष हो । चाईनीज ज्योतिषशास्त्र र पात्रो अनुसार बर्षमा १२ महिना हुन्छन् र हरेक महिनाहरु जनावरको आधारमा नामांकृत हुन्छन् । तिव्वति बोद्धार्गी अनि तिव्बतो बर्मेली समुदायमा ३ बर्षभर...
-
अनाथालय बस्ने चार जनाले पाए नेपाली नागरिकता
इलाम: इलाम नगरपालिका ९ गोलाखर्कको राहसाल बाल अनाथालय बस्दै आएको चार जनाले नेपाली नागरिकता पाएका छन् । नागरिक बन्ने हक संविधान र ऐनमै सुनिश्चित भएको बताउँदै जिल्ला प्रशासन कार्यालय इलामकी प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सुनिता नेपालले ती युवाहरूलाई नागरिकताको प्रमाणपत्र दिएका हुन । प्रमुख जिल्ला अधिकारी नेपालले...
-
प्रमुख राजनीतिक दल निर्वाचनमा सहभागी हुन सहमत
काठमाण्डौ:आउँदो फागुन २१ गते तय भएको प्रतिनिधि सभा चुनावमा सहभागी हुन प्रमुख राजनीतिक दल सहमती जुटेको छ । शनिरबार प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा बोलाएको बैठकमा प्रमुख तीन दलका शीर्ष नेताहरुले चुनावमा जाने प्रतिबद्धता व्यक्त गरेका सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले जानका...
-
इलाममा द आर्ट अफ लिभिङ, नेपाल, इलाम सेन्टरको भवन सिलन्यास
इलाम: इलाममा द आर्ट अफ लिभिङ, नेपाल, इलाम सेन्टरको भवन बुधबार सिलन्यास भएको छ । इलाम नगरपालिका वडा नम्बर ९ जनक चौकको परिसरमा गुरुपूजा सहित भवन सिलान्यास गरिएको हो । भवनको सिलन्यास इलाम नगरपालिका उप-प्रमुख विष्णु कुमारी लिम्बू दाहाल र संस्थाकी केन्द्रिय संयोजक देवीका शाहज्यूले गर्नु भएको जनाइएको छ । आर्ट अफ लि...
- « Previous Page
- 1
- 2
- 3
- 4
- …
- 65
- Next Page »














