• महिला फुटबल ‘१६ औं पवित्रहाङमा गोल्डकप २०८२’ आउँदो माघ २५ गतेदेखि सञ्चालन हुने

    माङसेबुङ: इलामको माङ्सेवुङमा ‘१६ औं पवित्रहाङमा गोल्डकप २०८२’ आउँदो माघ २५ गतेदेखि सञ्चालन हुने भएको छ ।  मुहिङगुम अङसीमामा साँबा पवित्रहाङमा लिङदेनज्यूको ७०औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूको नुमाङगेन्ना महासमारोहको अवसरमा आयोजित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता हो । प्रत...

  • इलाममा भएको रेड पाण्डा म्याराथनमा गजेन्द्र र निर्मला प्रथम स्थानीयमा बिशाल

    सन्दकपुर: इलाममा भएको रेड पाण्डा म्याराथनमा खुला पुरुष तर्फ नेपाली सेनाका गजेन्द्र राई प्रथम भएका छन् । उनले ४४ दशमलव ३ किलोमिटर दूरी ४ घण्टा १२ मिनेटमा ३ हजार ६ सय १० मिटर उचाइको सन्दकपुर सब्मीट गरे । ४ घण्टा १३ मिनट ५९ सेकेण्ड निर्धारीत दूरी पार गर्दै सेनाकै करण रावल दोस्रो भए । कर्ण बहादुर रोक्काले ४ घण्टा...

  • आज अङसीमाङको ७२ नुमाङ्गेन्ना तथा चासोक तङनामको अवसरमा विभिन्न कार्यक्रम हुँदै

    इलाम:  इलामको माङ्सेबुङ लारुम्बामा आज मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूको ७२ औ शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको नुमाङगेन्ना सेवा कार्यक्रम हँदैछ । अङसीमाङको जन्मोत्सवसँगै चासोक तङनाम मनाउने कार्यक्रम रहेको जनाइएको छ । नुमाङगेन्ना महासमारोह समुद्घाटन कार्यक्रमसँगै आ...

  • सूर्योदय नगरपालिकाको भवानी आधारतभूत विद्यालयले मनायो ६१ औं बार्षिक उत्सव

    फिक्कल: सूर्योदय नगरपालिका ११ माघेको भवानी आधारतभूत विद्यालयले सोमबार ६१ औं बार्षिक उत्सव विभिन्न कार्यक्रम गर्दै मनाएको छ । वार्षिक उत्सवका अवसरमा विद्यालयको समग्र विकासमा सहयोग गर्ने १५ जनालाई सम्मान गरेको छ । विद्यालयले सबै भन्दा बढी चन्दादाता प्रमिला लिम्बु सुब्वा, भवानी दुग्ध उत्पादक सहकारी संस्थाका ...

  • भोली सोमबारदेखि एनपीएलको दोस्रो संस्करण

    काठमाडौ:नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको सोमबारदेखि शुरु हुने भएको छ । पहिलो पटक एनपीएल फ्लड लाइटमुनि हुन लागेको छ । पहिलो संस्करण भव्य भएको र दोस्रो संस्करणलाई अझै भव्य बनाउने योजना अनुसार डे नाइट म्याच गराइएको क्यानले जनाएको छ । एनपीएल दोस्रो संस्करणको पुरस्कार राशि पहिलो संस्करणकै कायम राखिएक...

  • इलाममा आउँदो असोज ४ गते शनिबार रेड पाण्डा म्याराथन हुँदै

    इलाम: दीप ज्योति युवा क्लब, पाँचथरको आयोजनामा इलाममा आउँदो असोज ४ गते शनिबार रेड पाण्डा म्याराथन हुने भएको छ । लोपोन्मुख वन्यजन्तु रेड पाण्डाको संरक्षण अभियानलाई सहयोग पुर्याउन इलाम चोक बजारदेखि सन्दकपुरसम्म म्याराथन हुने बिहिबार पत्रकार सम्मेलन गरेर रेड पाण्डा नेटवर्क कार्यक्रमका संयोजक राम रिमालले जानकारी गराए...

  • ᤀᤣᤐᤡᤀᤣᤑ ᤔᤜᤡᤗᤠ ᤃᤥᤸᤍᤁᤵ ᤀᤡᤗᤠᤶ ᤖᤣᤴ ᤆᤠᤩᤔᤐᤡᤕᤴ ᤐᤥᤂᤣ

    ᤀᤡᤗᤠᤶ: ᤀᤣᤐᤡᤀᤣᤑ ᤏᤡᤛᤡᤃ᤺ᤧᤰᤐᤠ ᤁᤖᤣᤴᤋ ᤀᤴᤋᤖᤠᤛ᤻ᤋᤪᤡᤕ ᤀᤠᤔᤴᤋᤪᤡᤋ᤻ ᤔᤜᤡᤗᤠ ᤃᤥᤸᤍᤁᤐ ᤀᤡᤗᤠᤶ ᥈᥆᥎᥇ ᤖᤣᤴ ᤆᤠᤩᤔᤐᤡᤕᤴ ᤐᤥᤂᤣ ॥ ᤀᤡᤗᤠᤶᤒᤠ᤺ ᤕᤶᤒᤠ ᤋᤢᤍᤡᤂᤣᤗ ᤀᤥ ᤛᤣᤴᤇᤪᤣᤱᤒᤠ ᤕᤣᤴ ᤁᤣᤒᤥᤱᤒᤠ ᤏᤠᤴᤓᤥ ᤀᤥ ᤏᤣᤐᤠᤸ ᤀᤠᤷᤔᤡᤴ ᥈-᥇ ᤃᤥᤗ ᤖᤧ ᤏᤠᤴᤍᤢᤖ ᤆᤠᤩᤔᤐᤡᤕᤴ ᤐᤥᤂᤣ ᤀᤠᤱ ᤘᤠ ॥ ᤆᤠᤩᤔᤐᤡᤕᤴ ᤁᤣᤒᤥᤱᤒᤠ ᤀᤣᤐᤡᤀᤣᤑᤖᤣ ᥊ ᤗᤠ᤺ᤅᤣᤴ ᤕᤠ᤺ᤱ ᤋᤪᤑᤡ ᤔᤣᤍᤸ ᤏᤢ ᤜᤣᤴᤈᤡᤛᤰ ᤂᤥᤛᤢ ॥ ᤏᤣᤐᤠᤸ ᤀᤠᤷᤔᤡᤸᤗᤣ ᥈ ᤗᤠ᤺ᤅᤣᤴ ᤕᤠ᤺ᤱ ᤋᤪᤑᤡ ᤔᤣᤍ...

  • एपिएफले पायो अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्डकप इलाम २०८१ को उपाधी

    इलाम: दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्डकप ईलाम २०८१ को उपाधी विभागीय टिम सशस्त्र (एपिएफ) ले हात पारेको छ । उपाधीका लागि शनिबार इलामको ठूलो टुँडिखेलमा भएको खेलमा नेपाल आर्मी क्लबलाई २-१ गोलले पछि पार्दै उपाधी हातमा पारेको हो । उपाधी वजेताले नगद ४ लाख आकर्षक ट्रफ्री मेडल र प्रमाणपत्र प्राप्त ग...

  • नेपाल पुलिस क्लब हराउँदै एपिएफ फाइनलमा

    इलाम: इलामको ठूलो टुँडिखेलमा जारी दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्डकपमा विभागीय टिम शस्त्र (एपिएफ) ले फाईनलको यात्रा तय गरेको छ । चिरपरिचित प्रतिस्पर्धी नेपाल पुलिस क्लबलाई १ गोलले हराउदै एपिएफले फाइनलमा प्रवेश गरेको हो । एपिएफ लागि खेलको ३६ औ मिनेटमा एपिएफकी रस्मी कुमारी घिसिङ्ले गोल गर्दै फाइनलको या...

  • महिला गोल्डकपमा : आर्मी क्लब फाइनलमा प्रवेश

      इलाम: इलामको ठूलो टुँडिखेलमा भइरहेको दोस्रो आमन्त्रित अन्तर्राष्ट्रिय महिला गोल्डकपमा त्रिभुवनन आर्मी क्ल्ब फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको खेलमा आयोजक ‌ओएसिश क्लबलाई २-० गोलले पछि पार्दै  सेमिफाइनलको यात्रा पुरा गरेको हो । आर्मीका लागि बिमला चौधरी निर्णायक बनिन । उनले खेलको ३९ र ६६ मिनटको अवसर...