काठमाडौँः प्रतिनिधिसभाको आजको बैठकले विनियोजन विधेयक, २०८० अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालय र सबै विषयगत मन्त्रालयसम्बन्धी खर्च कटौतीका प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ । प्रतिनिधिसभाका २७ सांसदले खर्च कटौती सम्बन्धी प्रस्ताव पेस गरेकोमा सांसद डा अमरेशक...
देउमाई नगरपालिका
-
-
कृषि बीज भण्डार सिलबन्दी, ३ दिन भित्रमा खरिद बिक्रीको आवश्यक कागजात पेश गर्न निर्देशन
इलाम: इलाम नगरपालिका ७ मा रहेको कृषि बीज भण्डारको गोदाममा जिल्ला प्रशासन कार्यालय इलामले बुधबार सिलबन्दी गरेको छ । नेपाल सरकारले अनुदानमा किसानलाई उपलब्ध गराएको रासायनिक मल अनुमति नलिई महंगो मूल्यमा बिक्री वितरण गरेको पाइएपछि सिलबन्दी गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । ३ दिनभित्र खरिद बिक्रीको आवश्यक ...
-
संयुक्त संघर्ष समिति आज बुधबारको वार्तामा नबस्ने
इलामः प्रदेश नं. १ पुन नामाङ्कन संयुक्त संघर्ष समितिले विज्ञप्ति जारी गर्दै आज अर्थात बुधबार विराटनगरमा गर्ने भनिएको वार्तामा नबस्ने जनाएको हो । एउटै मिति, स्थान र उही समयमा अर्को पक्षसङ्ग पनि सरकार वार्ता बस्ने भएपछि वातावरण अन्योलपुणर् भएको भन्दै संघर्ष समितिले वार्ताको वातावरण नभएसम्म वार्तामा नबस्ने जनाएको ह...
-
सूर्योदय नगरपालिकाको तेह्रौं अधिवेशन सकियो
फिक्कलः सूर्योदय नगरपालिकाको तेह्रौं अधिवेशन सम्पन्न भएको छ । आगामी आर्थिक वर्ष २०८०/ ०८१ को लागि बजेट पारित गर्दै अधिवेशन अन्त्य भएको हो । बैशाख ८ देखि शुरू भएको अधिवेशनमा छ वटा बैठक बसेको छ । मंगलबारको छैटौं बैठकले सूर्योदय नगरपालिकाको आर्थिक विधेयक २०८० र सुर्योदय नगरपालिकाको विनियोजन विधेयक सर्वसहमतिले पारित...
-
फाकफोकथुमको छायाँदेवि र सिंहदेवि माविमा सचेतनामुलक कार्यक्रम सम्पन्न
फाकफोकथुमः इलामको फाकाफोकथुम गाउँपालिका छायादेवी र सिंहदेवी माध्यमिक विद्यालयमा सचेतनामुल कार्यक्रम मंगलबार सम्पन्न भएको छ । फाकफोकथुम गाउँपालिकाको आयोजना जिल्ला प्रहरी कार्यालय इलामको सहकार्यमा लागु औषध तथा साईवर अपराध सम्बन्धी १ दिने सचेतनामुक कार्यक्रम सम्पन्न भएको जनाइको छ । फाकफोकथुम १ को छायादेवी माध्...
-
पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्व सरकारको छ महिना
काठमाडौँः सुशासन, समृद्धि, संविधानको कार्यान्वयन र सामाजिक न्यायलगायतका विषयलाई केन्द्रमा राखेको वर्तमान सरकार गठन भएको आज छ महिना पूरा भएको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा गत पुस ११ गते वर्तमान सरकार गठन भएको हो । सरकारले नागरिकमा नयाँ उत्साह जगाउन सफल भएको छ भने सुशा...
-
बासँका सामग्री बनाउने सीप सिकाउँदै सूर्योदय नगरपालिका
इलामः इलामको सूर्योदय नगरपालिकाका तारा चाम्लिङ ६१ बर्षमा पुगे। ६१ बर्षीय राई अहिले धमाधम बासँका सामग्री बनाउने सीप सिक्दै छन् । हातमा कुनै सीप नभएका राई अहिले बासँका बिभिन्न सामग्री निर्माण गर्न पोख्त भैइसके । ‘आफुसँग कुनै सीप नहुँदा धेरै दुख पाईयो, अहिले सिकेको सीप बुढेसकालको सहारा बन्छ भन्ने आस गरेको छु’ राईले...
-
माङसेबुङ ५ बार्हलाखेमा भएको आगलागीमा ४६ लाख क्षति
माङ्सेबुङः इलाम माङ्सेबुङ ५ लारुम्बाको बार्हलाखे माङमिक्तोक्ला टोलमा भएको आगलागीमा ४६ लाखको क्षति भएको प्रारम्भिक विवरण प्राप्त भएको छ । आगलागीमा मानवीय क्षति भने नभएको बताइएको छ । आगलागिमा काठ र जस्तापाताले बनेको घर, घरमा भएको लत्ता कपडा, धनमाल, खाद्यान्न सरकारी कागजात सबै जलेर नष्ट भएको प्रहरीले जनाएको छ । ...
-
पान्थरमा ११ मानव अधिकार उल्लङ्घनका घटना
पान्थरः पान्थरमा जिल्लामा पछिल्लो ६ महिनामा ११ वटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना भएका छन । इन्सेक पाँचथरले सन् २०२३ को जनवरी देखि जुनसम्म (छ महिना) को घटना अभिलेख सार्वजनिक गर्दै उक्त तथ्याङ्क प्रस्तुत गरेको हो । ६ महिनामा बाल अधिकार अन्तर्गत बलत्कार ४, दुर्ब्यवहार १, आत्महत्या दुरुत्साहन १, महिला अ...
-
आज अर्थात जुन २६ अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस
हरेक वर्षको जुन २६ तारिखलाई अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस का रूपमा मनाउने निणर्य संयूक्त राष्ट्रसंघको सन् १९८७ को घोषणा पत्रको ४२ को ११२ खण्डमा उल्लेख गरिएको छ । यस दिनको एउटा मात्र उद्देश्य भनेको विश्व समुदायलाई लागु औषधको असर र कारोबारबाट मुक्त गराउनु हो । वर्ष २०२३ को अन्तर्राष्ट्रिय ...
- « Previous Page
- 1
- …
- 72
- 73
- 74
- 75
- 76
- …
- 83
- Next Page »
















