• एक करोड ३ लाख ४४ हजार बढी मतगणना

    इलाम: समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड ३ लाख ४४ हजार ९ सय ५२ मतगणना भएको छ  । यो समाचार तयार पार्दासम्ममा निर्वाचन आयोगको तथ्याङ्क अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात् ४९ लाख ६७ हजार ४३ मत प्राप्त गरेको छ । यस्तै, नेपाली कांग्रेसले १६ लाख ८४ हजार १७५, नेकपा (एमाले)ले १४ लाख...

  • इलाम १ मा नेपाली कांग्रेसका निश्कल राई विजयी

    इलाम: इलाम १ को प्रत्यक्ष तर्फको अन्तिम मत परिणाम बरखरै सार्वजनिक भएको छ । मत परिणाम अनुसार इलाम क्षेत्र नं १ मा नेपाली कांग्रेसका निश्कल राई निर्वाचित भएका छन् । नेपाली कांग्रसका तर्फबाट यो जीत अढाई दशकपछिको सफलता हो । उनले श्रम संस्कृति पार्टीका बिनोद नेम्वाङलाई ९ सय ११ मतले पछि पार्दै संसद यात्रा सुनिश्चि गरे...

  • इलाम १: गणना जारी, नेपाली कांग्रेसका राईको अग्रता निरन्तर, नेम्बाङ पछ्याउँदै

    इलाम: प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ इलामको मतगणना जारी छ। पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेस र श्रम संस्कृति पार्टीका उम्मेदवारबीच निरन्तर कडा प्रतिस्पर्धा छ। हालसम्मको मतगणना अनुसार नेपाली कांग्रेसका निष्कल राईले १२ हजार १ सय ३० मत सहित सबै भन्दा अगाडि छन् । उनले श्रम संस्कृति पार्टीका बिनोद नेम्...

  • ‘म्यागासेसे’ देखि संसदसम्म‍-पुन को हुन ?

    सामाजिक अभियान्ताको पहिचान बनाएका महावीर पुनले जिल्लाबाट प्रतिनिधिसभाको यात्रा तय गरेका छन् । हाल चितवनमा बस्दै आउनुभएका ७१ वर्षीय पुनको जन्म विसं २०११ माघ ११ गते म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नागीमा भएको हो । अन्तरिम सरकारको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री नियुक्त भएका पुनले गत माघ ४ गते पदबाट राजिनामा दिएर जन्...

  • पछिल्लो निर्वाचन परिणाम: रास्वपाकै अग्रता १ सय जित २५ स्थानमा अग्रता नेपाली कांग्रेसको १४ जीत

    काठमाडौँ: प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म १०० क्षेत्रमा विजयी भएको छ। आज बिहान ६:१५ बजेसम्मको परिणामअनुसार रास्वपाका उम्मेदवारले थप २५ निर्वाचन क्षेत्रमा अग्रता कायम गरेका छन्। निर्वाचन आयोगका अनुसार हालसम्म १ सय २९ स्थानको मतगणना सार्वजनिक भएको छ। तीमध्ये नेप...

  • सुहाङको दोस्रो पटक संसद यात्रा सुनिश्चित

    इलाम: इलाम क्षेत्र नम्बर २ बाट नेकपा एमालेका सुहाङले दोस्रो पटक संसद यात्रा सुनिश्चित गरे । उनले प्रतिनीधिसभा सदस्यमा विजयी हुँदै यात्रा सुनिश्चत गरेका हुन । नेम्बाङको विजयसँग ३ दशक यताको नेकपा (एमाले) विरासत जोगिएको छ । उनले ७ हजार ७ सय ७६  मत अन्तरले नेपाली कांग्रेसका भेषराज आचार्यलाई पछि पारे । उनले २२ हजार ४...

  • इलाममा नेकपा एमालेका उम्मेद्वारले अग्रता बढाउँदै

    इलाम: प्रतिनीधिसभा निर्वाचन इलामको पछिल्लो मत परिणाम आउँने क्रम जारी छ । पछिल्लो मत परिणाम अनुसार दुबै निर्वाचन क्षेत्रमा नेकपा एमालेको उम्मेद्वारले अग्रता बढाउँदै लगेको छ । मत परिणाम अनुसार इलाम १ मा नेकपा एमालेका काजिमान कागतेले ४७१ मतले  नेपाली कांग्रेसका निश्कल राईलाई पछि पारेका छन् । उनले ३४४४ मत पाएका छन् ...

  • ‘परिवर्तनको पक्षमा उभिएको माङ्सेबुङ’

    इलाम: प्रतिनीधिसभा निर्वाचनको मत परिणाम आउँन क्रम जारी छ । यस पटक निर्वाचन क्षेत्र नम्बर २ को मत परिणाम कसैले आँकलन नगरेको देखा पर्यो । मत परिणामलाई हेर्ने हो भने वर्षौदेखि परिवर्तनको पक्षमा उभिएको माङ्सेबुङ गाउँपालिकाले बिरासतलाई संस्थागत गरेको देखिन्छ । स्थानीय मनकुमार आङबुहाङ फेसबुकमा लेख्छन् 'माङसेबुङ गाउ...

  • इलाममा दुई नेम्बाङको अग्रता कायमै

    इलाम: प्रतिनीधिसभा निर्वाचन इलामको पछिल्लो मत परिणाम आउँने क्रम जारी छ । पछिल्लो मत परिणाम अनुसार दुबै निर्वाचन क्षेत्रमा नेम्बाङ कै अग्रता कायम नै छ । मत परिणाम अनुसार इलाम १ मा श्रम संस्कृति पार्टीका उम्मेद्वार विनोद नेम्बाङ र २ मा नेकपा एमालेको सुहाङ नेम्बाङ अगाडि नै देखिएका छन् । इलाम १ श्रम संस्कृति पार्ट...

  • स्वतन्त्र उम्मेद्वार महावीर पुन विजयी

    म्याग्दी : म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महावीर पुन भारी मतका साथ विजयी भएका छन् । अध्यपी मुख्य निर्वाचन अधिकृतको कार्यालयले औपचारिक घोषणा गर्न बाँकी छ । पुनले नेकपा एमालेका उम्मेद्वार हरिकृष्ण श्रेष्ठले भन्दा तीन गुणा बढी मत प्राप्त गरि विजयी भएका हुन् । स्वतन्त्र उम्मेद्वार पुनले २२ हजार ८ स ५० मत प्राप्त गरी...