• ताप्लेजुङका स्थानीय तहले बालबालिका सम्बन्धि कार्यविधी तर्जुमा गरी कार्यान्वयन गर्ने

    ताप्लेजुङः ताप्लेजुङका स्थानीय तहले बालबालिका सम्वन्धी कार्यविधिको तर्जुमा गरी कार्यान्वयन गर्ने भएका छन् । जिल्ला समन्वय समिति ताप्लेजुङ र बालबालिका खोजतलास केन्द्र प्रदेश समन्वय समिति बिराटनगरले सोमबार फुङलिङमा आयोजना गरेको बालबालिका सम्वन्धी ऐन २०७५ सम्बन्धि छलफल पछि १० बुँदे प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्द...

  • सुधार गृहले परिचित इलाम कारागारमा सुरक्षा मार्गचित्र २०८० शुरु

    इलामः सुधागृहले परिचित इलाम कारागारमा कारागार सुरक्षा मार्गचित्र सोमबारदेखि कार्यान्वयनमा आएकोे छ । कारागारमा हुँने सम्पूर्ण बेतिथीलाई हटाउँन कारागार सुरक्षा मार्गचित्र २०८० शुरू गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी गराए । कारागार परिसरमा मार्गचित्रको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी पो...

  • न्यायिक समितिले आफूूखुुशी मेलमिलाप सम्बन्धि तालिम सञ्चालन गर्न नपाउँने

    इलामः सर्वोच्च अदालतको मेलमिलाप परिषदले स्थानीय तहको न्यायिक समितिलाई आफूूखुुशी मेलमिलाप सम्बन्धि तालिम सञ्चालन गर्न नपाउँने सचेत गराएको छ । सुचिकृत तालिम प्रदायक संस्थाबाट मात्र तालिम गराउँन मेलमिलाप परिषदले २०८० बैशाख ३१ गते तालिम प्रदायक संस्थालाई पठाएको पत्रमा उल्लेख छ । मेलमिलाप सम्बन्धि ऐन, २०६८ र मेलमि...

  • इलाम साँखेजुुङका स्थानीयले गरे गाउँ जाने सडक मर्मत

    इलामः इलाम नगरपालिका एक साँखेजुङका स्थानीयले हरेक महिना एक दिन श्रमदान कार्यक्रम शुुरू गरेका छन् । उनिहरूले श्रमदानसँगै आफ्नो गाउँ जाने सडक आफैले मर्मत गर्न थालेका छन् । माइभ्याली चिया कारखनादेखि कार्की गोलाईसम्मको ५ किलोमिटर कच्ची सडकको नाली बनाउने तथा सडक मर्मतमा शनिबार ६० बढी स्थानीयवासीको सहभागीता रहेको बाटो...

  • यु-२० राष्ट्रिय रग्बी प्रतियोगिता इलामको माई नगरपालिकामा हुुने

    इलामः इलामको माई नगरपालिकामा आगामी जेठ २६ गतेबाट यु-२० राष्ट्रिय रग्बी प्रतियोगिता हुने भएको छ । माई नगरपालिका—४ शुक्रबारे बजारमा रहेको खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताको बारे शुक्रबार पत्रकार सम्मेलन गर्दै जानकारी दिइएको हो । दुई दिन सम्म सञ्चालन हुने प्रतियोगितमा सात वटा प्रदेश र चार वटा क्लबका महिला तथा ...

  • भ्रष्टाचारका दोसी कारबाहीमा दृढतापूर्वक लाग्न अनेरास्ववियू इलामको सरकारलाई आग्रह

    इलामः नेकपा एकीकृत समाजवादी पार्टी निकट अनेरास्ववियू इलामले भ्रष्टाचारीको कारबाही प्रक्रियामा दृढतापूर्वक उभिन सरकारलाई आग्रह गरेको छ । नक्कली भुटानी शरणार्थी काण्ड लगायतको भ्रष्टाचारहरुको विरूद्ध इलाम चोक बजारमा बिहिबार प्रदर्शन गर्र्द भ्रष्टाचारीलाई कारबारी गर्न सरकारलाई खुुट्टा नकमाउन आग्रह गरे । विभिन्न प...

  • नेकपा माओवादी केन्द्र निकट जनवर्गिय संगठन इलाम नगरपालिकाको सम्मेलन सम्पन्न

    इलामः नेकपा (माओवादी केन्द्र) निकट जनवर्गीय संगठन तथा मोर्चाको इलाम नगरपालिकाको सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले छ वटा जनवर्गिय संगठनको नेतृत्व चयन गरेको छ । यसमा योङ कम्युनिस्ट लिग (वाइसीएल ) नेपालको अध्यक्षमा नविन राय, नेपाल दलित मुक्ती मोर्चाको अध्यक्षमा देव त्रिखत्री, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी ...

  • प्रदेशको नाम फेर्ने हो भने दुुई तिहाई पुुर्‍याउँ – अध्यक्ष ओली

    इलामः नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेश नामकरण विरुद्ध भइरहेको आन्दोलनको कुनै औचित्य नभएको बताएका छन् । इलाममा आयोजित पार्टीको जिल्ला अधिवेशन प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्दै बिहिबार अध्यक्ष ओलीले प्रदर्शनमा आतंककारी क्रियाकलाप र उद्दण्डता देखिएको भन्दै उनले यस्तो आन...

  • कोशी नाम खारेज हुनुुपर्ने माग गर्दै इलाममा कालो झण्डा सहित प्रदर्शन, खेलकुद विकासकाे वोर्ड भत्काइयो

    इलामः कोशी नाम खारेज गर्नु पर्ने माग गर्दै निरन्तर आन्दोलन गरिरहेका पहिचान पक्षधर संघसंस्थाले इलाम बजारमा कालो झण्डा प्रदर्शन गरेका छन् । पहिचान पक्षधरले नेकपा एमाले अध्यक्ष खड्गप्रसाद ओली, उपाध्यक्ष सुवास नेम्बाङ र कोशी प्रदेश नाम प्रस्तावक रामबहादुर राना मगर लगायतको नेता कार्यकर्तालाई कालो झण्डा समेत देखाएका छ...

  • झापामा ओली र नेम्बाङलाई पहिचान पक्षधरले देखाए कालो झण्डा

    झापाः झापाकाे बुद्दशान्ति नगरपालिकामा पहिचान पक्षधरले नेकपा एमाले अध्यक्ष खड्गप्रसाद ओली र उपाध्यक्ष सुवास नेम्बाङलाई कालो झण्डा देखाइएका छन् । बुधबार बुद्धशान्ति नगरपालिका वडा नम्बर ३ मा कार्यकर्ता भेटघाट कार्यक्रम स्थल प्रवेश गर्ने क्रममा पहिचान पक्षधरहरुले कालो झन्डासहित विरोध प्रदर्शन गरेको जनाइएको छ । कि...