• अमेरिका र इरान दुई साताका लागि युद्धविराम

     संयुक्त राज्य अमेरिका र इरानले दुई साताका लागि युद्धविराम गर्ने घोषणा गरेका छन्। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हिजो मात्र सम्पूर्ण सभ्यता नष्ट हुने चेतावनी दिनु भएको थियो । पाकिस्तानको मध्यस्ततामा भएको वार्तामा अमेरिका दुई सात युद्धविराम गर्न सहमत भएको छ । समयसीमा सकिन केहीबेरअघि युद्धविरामको सहमति भएको हो।...

  • ‘रेडपाण्डा संरक्षणमामा सबै तहका सरकारको दायित्व’

    इलाम :प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले रेडपाण्डा संरक्षणमामा सबै तहका सरकारको दायित्व रहेको बताए । उनले सन्दकपुरमा गाउँपालिकाको कालपोखरीमा शुक्रबार तेश्रो रेडपाण्डा महोत्सव उद्घाटन समारोहमा बोल्दै नेपालभरमा करिब ५ सयको संख्यामा रहेको रेडपाण्डा रहेको जानकारी गराए । मन्त्री पराजुलीले संसारबाटै...

  • ‘सिलाम साक्मा राष्ट्रीय बिम्व’-अध्यक्ष येक्तेन

    भद्रपुर: किरात याक्थुङ चुम्लुङ संघीय अध्यक्ष प्रेम येक्तेनले सिलामसाक्मा राष्ट्रीय बिम्व भएको बताए । उनले किरात याक्थुङ चुम्लुङको १२औं महाधिवेसन उद्घाटन समारोहमा बोल्दै चुम्लुङले चालेको कदमको सफलता नै सिलामसाक्मा राष्ट्रीय बिम्व भएको तर्क गरे । 'चुम्लुङले चालेको कदमको पहिलो सफलता हो । हुनेवाला प्रधानमन्त्रीले सि...

  • सन्दकपुरमा चार दिवसीय रेडपाण्डा महोत्सव हुँदै

    इलाम: इलामको सन्दकपुर गाउँपालिकामा ४ दिवसीय तेस्रो रेडपाण्डा महोत्सव हुने भएको छ । गाउँपालिकाले चैत २० गतेदेखि २३ गतेसम्म महोत्सव हुने शुक्रबार इलाममा पत्रकार सम्मेलन गर्दै जानकारी गराएको छ । रेडपाण्डा पदमार्गमा आधारित पर्यटन महोत्सव भएपनि यस वर्ष वडा नम्बर ४ को कालपोखरी क्षेत्रमा महोत्सव हुने आयोजक समितिका संयो...

  • ‘युद्धप्रभावित मुलुकमा रहेका नेपालीहरुको सुरक्षा र उद्धारमा ध्यान दिनु’- आयोग

    इलाम: मानव अधिकार आयोगले युद्धप्रभावित मुलुकमा रहेका नेपालीहरुको सुरक्षा र उद्धारमा ध्यान दिन आग्रह गरेको छ । युद्ध प्रभावित मुलुकमा रहेका नेपालीको सुरक्षा र उद्धारमा ध्यान दिन आयोगका प्रवक्ता डा. टिकाराम पोखरेलले विज्ञप्ति जारी गर्दै आग्रह गरेको छ । विज्ञप्तीमा भनिनएको छ 'इरानमा भएको इजरायल–अमेरिकी आक्रमणका कारण...

  • नेता खामेनेई मारिएका इरानद्वारा पुष्टि, चालिस दिने शोक घोषणा

    इरानले अमेरिकी र इजरेली आक्रमणमा परी सर्वोच्च नेता अयातोल्लाह अली खामेनेई मारिएका पुष्टि गरेको छ। आँखाभरि आँसु देखिएका सरकारी टेलिभिजनका एक प्रस्तोताले मुलुकमा ४० दिनसम्म शोक मनाउने घोषणा गरिएको बताए। यसअघि इरानी सरकारी सञ्चारमाध्यमले हमलामा परी खामेनेईकी छोरी, ज्वाइँ तथा नातिनातिना र एकजना बुहारी मार...

  • इरान युद्ध : विभिन्न सात अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द

    अमेरिका र इजरायलले इरानमा आक्रमण गरेपछि इरान र इजरायलसहित मध्यपूर्वी देशमा रहेका नेपालीहरु पनि समस्यामा परेका छन् । अमेरिकाले पूर्ण स्तरको युद्ध शुरु भएको घोषणा गरेको र इरानले जवाफी कारबाही गर्दा खाडी क्षेत्र सहित मध्यपूर्वमा रहेका अमेरिकी आधारशिविरलाई लक्षित गरेका कारण ती देशमा रहेका नेपालीहरु पनि समस्यामा परेका ह...

  • ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाउँदै

    इलाम: आज ग्याल्पो ल्होसार । शेर्पा समुदायले आज विभिन्न कार्यक्रम गरी ग्याल्पो ल्होसार पर्व मनाउँदै छन् । ल्हो अर्थात् वर्ष अनि छार अर्थात नयाँ भनिन्छन् । शेर्पा समुदायले यसलाई नयाँ वर्षका रुपमा मनाउँछन् । पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकार...

  • याक्थुङ लिम्बू भाषा शिक्षाको इतिहास, वर्तमान र भविष्य

    विषय प्रवेश : सरस्वती बन्दनाबाट नीसाम् माङ् ए सेवारो ए नीङ्वा नूबा चोगेओ हारा माङ् इत्छीःङेओ नीसाम् माङ् ए सेवारो नूबा सक्सक् नागूम्बेÞरो सक्सक् मेन्ने मेगीगेरो नीसाम् माङ् ए सेवारो ।। हे विद्याकी देवी प्रणाम मन पवित्र बनाउ है ए देवी शीघ्र कल्पिनु है हे विद्याकी देवी प्रणाम असल विद्या माग्...

  • आज माघ १६, सहिद दिवस देशभर विभिन्न कार्यक्रम गर्दै मनाइँदैछ

    इलाम: आज सहिद दिवस देशभर विभिन्न कार्यक्रम गर्दै मनाइँदैछ । देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै दिवस मनाउने गरिएको छ । नेपालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन त्याग गर्ने चार सहिद धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री तथा अन्य सहिदको सम्झनामा यो ...