• १३ औँ संस्करणको साफ च्याम्पियनशिप माल्दिभ्समा

    काठमाण्डाै: १३ औँ संस्करणको साफ च्याम्पियनशिप फुटबल आउँदो अक्टोबर १ देखि १३ तारिखसम्म माल्दिभ्समा आयोजना हुने भएको छ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) को सोमवार बसेको बैठकले अक्टोबरमा हुने साफ माल्दिभ्समा गर्ने निर्णय गरेको एन्फा महासचिव इन्द्रमान तुलाधरले जानकारी दिनुभयो । यसअघि प्रतियोगिताको जिम्मा पाएको बङ्गला...

  • जलवायु परिवर्तन मानव जातिका लागि उच्च खतराको घण्टी

    मानवीय गतिविधिले वायुमण्डल, समुद्र र जमिनमा विश्वव्यापी तापक्रम स्पष्ट रूपमा बढाइरहेको भन्दै संयुक्त राष्ट्रसङ्घले चेतावनी दिएको छ। जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानलले तयार गरेको प्रतिवेदनले प्रचण्ड गर्मी, अति वर्षा, सुक्खा र चक्रवातजस्ता परिणाम विश्वभरि नै देखिन थालेको जनाएको छ। ...

  • अन्तर्राष्ट्रिय आदिवासी दिवस

    ‘आदि’ भनेको आदिम समयदेखि भन्ने बुझाउँछ । यसर्थ, कुनै पनि ठाउँमा आदिम समयदेखि बसोवास गरिरहेका र त्यस भूमिको माटोलाई खनी खोस्री आफ्नो पुस्ता धानिरहेका कलाकौशल र हस्तकला लगायत थुप्रै मौलिक पहिचान भएका समुदायलाई आदिवासी भनिन्छ । आदिवासी र तिनको संस्कृति संरक्षण निम्ति २३ डसेम्बर १९९४ को संयुक्त राष्ट्रसघंको साधारण सभाले ९...

  • शुक्रकिट दान गर्न अनुरोध

    चिनको ह्यूमन स्पर्म बैंकले पुरुषहरुलाई शुक्रकिट दान गर्न आव्हान गरेको छ । झेजियांग ह्यूमन स्पर्म बैंकले सोसल मिडियाबाटै शुक्र कीट दान गर्नका लागि अपिल गरेको हो । बैकले शुक्रकिट दान गरेबापत झण्डै १ लाख रुपैयाँ बराबरको रकम दिने घोषणा समेत गरेका छन् । बैंकका अनुसार शुक्र कीट दान गर्ने व्यक्ति २० देखि ४० वर्षसम्मको ह...

  • एक पुरुषले १३ जना श्रीमती एकै साथ गर्भवती बनाए

    एउटा पुरुषको श्रीमती एउटा नै हुन्छ कसैकसैले २ देखी तीस सम्म बिहे गरेको हामीले देखेका र सुनेका छौं तर कोहि मानिसको १३ जना श्रीमती हुनसक्छ ? आवस्य सक्दैन मानिलिउँ १३ जना श्रीमती भएपनि के ती १३ जना श्रीमती एकैसाथगर्भवती हुन सक्छन् त ? पक्कै सक्दैनन् । तर यो असम्भव सम्भव भएको छ । सुन्दा देख्दा र पढ्दा आश्र्चय लाग्ने यो कुर...

  • छोराको अनुहार आफ्नो जस्तो नभएपछि श्रीमानले थाले अनुसन्धान

    एक दम्पति सन्तानको आवश्यकता महसुस गर्छन् र सन्तान जन्माउने निर्णयमा पुग्छन् । उनीहरु कृतिम गर्भाधानद्धारा सन्तान पाउने योजना बनाउँछन् । महिला गर्भवति हुन्छिन् छोरो पनि जन्मिन्छ तर छोरो जन्मिएपछि भने बवाल हुन्छ । के’स बढ्दै अदालतसम्म जान्छ । ती पुरुषलाई अदालतले न्याय दिन निकै गाह्रो भएको छ । पत्नीले श्रीमानको नभएर प्रेम...

  • जोन्सन एण्ड जोन्सनको भ्याक्सिनले कसरी काम गर्छ, अरूभन्दा के फरक ?

    जोन्सन एण्ड जोन्सनको कोभिड भ्याक्सिन (जानसेन कोभिड-१९ भ्याक्सिन) नेपालमा पहिलो पटक प्रयोग हुन लागेको छ। यसको प्रयोगलाई लिएर विभिन्न टीकाटिप्पणी तथा बहस भइरहेको छ। कोभिसिल्ड तथा सिनोफर्माद्वारा उत्पादित भ्याक्सिन (भेरोसेल) पनि सुरू हुनुपूर्व यस्तै तर्क/वितर्क भएका थिए। जोन्सन एण्ड जोन्सनको उत्पादन ’जानसेन कोभिड-१९...

  • श्रीमतीको कान काटेपछि……

    दुई दिन अघि श्रीमानले कान काटिदिएपछि जानकी कानको टुक्रा लिएर जिल्ला अस्पताल बझाङ पुगेकी थिइन्। घटना भएकै दिन उनी अस्पताल पुग्न सकिनन्। कसैको सहयोग नपाएपछि उनी असहाय पीडामै बसिन्। माइतीलाई पनि खबर गर्न सकिनन्। शुक्रबारमात्रै एक जना महिलाले उनलाई अस्पताल पुर्‍याइदिइन्। पछि खबर सुनेर उनका आमा-बुवा पनि आए। बझा...

  • कोभिड-१९ नियम: प्रतिबन्धहरू खुकुलो पारिएका यी ६ देशमा के भएको छ ?

    इङ्ग्ल्यान्डमा जुलाई १९ बाट कोभिड-१९ सँग सम्बन्धित प्रायः सबै प्रतिबन्ध हटाइने त्यहाँको सरकारले पुष्टि गरेको छ। त्यसको अर्थ सामाजिक सम्पर्क गर्न पहिला कानुनी रूपमा लगाइएका सबै रोकतोक अब हट्नेछन्। अब केही सार्वजनिक स्थानमा मुख ढाक्नेगरी मास्क लगाउनु अनिवार्य हुनेछैन। नाइटक्लबहरू फेरि खुल्नेछन् तथ...

  • राष्ट्रपति भण्डारीको कदम असंवैधानिक: प्रतिनिधिसभा विघटन बदर

    काठमाडौं- सर्वोच्च अदालतले राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरिदिएको छ । प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले गत ७ जेठ मध्यरातमा प्रतिनिधिसभा विघटन गरेकी थिइन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मागबमोजिम पाँचै जनाको एकमतमा रिट जारी गरिएको ज...