इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले डोनल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि आफूले मनोनीत गरेको बताएका छन्। ट्रम्पले धेरै पहिलेदेखि उक्त पुरस्कारमा आँखा लगाएको बताइन्छ। "यतिखेर उनी शान्ति स्थापनामा लागिपरेका छन्, एकपछि अर्को देश अनि एकपछि अर्को क्षेत्रमा," पुरस्कार समितिलाई आफूले पठाएको पत्र ट्रम्पलाई...
विश्व
-
-
ताप्लेजुङ र उदयपुरका पशु चौपायामा लम्पी स्किनको सङ्क्रमण फैलिएको पुष्टि
इलाम: ताप्लेजुङ र उदयपुरमा लम्पी स्किनको सङ्क्रमण फैलिएको पुष्टि भएको छ । ताप्लेजुङको नौ पालिकामध्ये ६ पालिकाका ३४ पशुचौपायामा लम्पी स्किनको सङ्क्रमण पुष्टि भएको छ । भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ताप्लेजुङका प्रमुख डा.रोशन दाहालका अनुसार सबै भन्दा बढी मेरिङदेन गाउँपालिकाका १० र सबै भन्दा कम सिदिङ्वा ...
-
प्रतिनिधि सभा बैठकमा ‘मुक्कुमलुङ (पाथीभरामा) केबलकार निर्माण तत्काल रोक्न माग’
काठमाडाैं: प्रतिनिधि सभाको आइतबारको बैठकमा सांसदहरुले ताप्लेजुङको मुक्कुमलुङ (पाथीभरा)मा केबलकार निर्माण तत्काल रोक्न माग गरेका छन् । सांसदहरुले ताप्लेजुङमा केबलकार निर्माणलाई लिएर भइरहेको घटनाको ध्यानाकर्षण गराउँदै केबुलकार निर्माण तत्काल रोक्न माग गरे । राप्रपाका सांसद राजेन्द्र लिङ्देनले पाथीभरा क्षेत्रमा ...
-
मुक्कुमलुङ क्षेत्रमा ‘नो केबलकार’ आन्दोलन किन ?
ताप्लेजुङ: पूर्वी नेपालको ताप्लेजुङमा अवस्थित मुक्कुमलुङ (पाथीभारा) मन्दिरसम्म पुग्ने केबलकार निर्माणको विषयलाई लिएर तनाव चुलिँदै गर्दा 'उच्च सुरक्षा सतर्कता' अपनाइएको र नागरिकको हकअधिकार सुनिश्चित गर्न थप प्रहरी परिचालित गरिएको बताइएको छ । केबलकार निर्माण खारेजीको माग गर्दै विभिन्न समूहले मेची राजमार्ग, तमोर क...
-
ᤛ᤺ᤡᤗᤠᤶ ᤛᤠᤰᤔᤠ ᤏᤢ ᤆᤠ᤺ᤩᤒᤢᤪᤱ ᤀᤡᤳᤗᤠᤸᤗᤧᤴ ᤏᤠᤖᤠᤐᤣᤜᤴ ᤐᤥᤂᤣ
ᤎᤖᤠᤴ: ᤛᤢᤴᤛᤖᤡ ᤎᤖᤠᤴ ᥇᥏ ᤒᤠ ᤒᤠᤗᤰ ᤆᤤᤁ ᤀᤥ ᤛ᤺ᤡᤗᤠᤶ ᤛᤠᤰᤔᤠ ᤏᤢ ᤆᤠᤩᤠᤒᤢᤪᤱ ᤀᤡᤳᤗᤠ ᤔᤧᤈᤥᤃᤢ ᤀᤠᤱ ᤘᤠ ॥ ᤁᤡᤖᤠᤋ᤻ ᤕᤠᤰᤌᤢᤱ ᤆᤢᤶᤗᤢᤱ ᤘᤍᤠ ᤐᤥᤖᤠᤰᤖᤣ ᤆᤥᤃᤢᤒᤠ ᤀᤡᤳᤗᤠᤸᤗᤧᤴ ᤁᤰᤑᤧ᤹ᤘᤠ ᤋᤱᤏᤠᤶ ᥋᥆᥎᥋ ᤖᤧᤴ ᤛᤢᤕᤧᤶ ᤀᤥ ᤏᤠᤖᤠᤐᤣᤜᤴ ᤔᤣᤈᤥᤃᤢᤀᤠᤱ ᤘᤠ ॥ ᤁᤡᤖᤠᤋ᤻ ᤕᤠᤰᤌᤢᤱ ᤆᤢᤶᤗᤢᤱ ᤕᤠᤰᤐᤠᤱᤃᤣᤴ ᤌᤥᤛᤢᤍᤡᤶᤒᤠ ᤐᤣᤪᤶ ᤕᤧᤰᤋᤣᤴᤖᤧ ᤁᤢᤏᤠ ᤜᤴᤍᤢᤒᤠ ᤀᤡᤳᤗᤠᤴ ᥇᥋ ᤑᤡᤋ ᤕᤥᤒᤠ ᤔᤧᤒᤠᤋᤢᤀᤠᤱ ᤘᤠ ॥ ᤕᤧᤰᤋᤣᤴᤖᤧ ᤀᤡᤳᤗᤠᤸᤗᤧᤴ ᤏ...
-
भेनेजुएलाको राष्ट्रपति मदुरो पक्राउ पर्न सक्ने गरी सूचना दिनेलाई २ करोड ५० लाख अमेरिकी डलर
अमेरिकाले भेनेजुएलाको राष्ट्रपतिमा तेस्रो कार्यकालका लागि शपथ लिएकै दिन निकोलस मदुरो पक्राउ पर्न सक्नेगरी सूचना दिनेलाई पहिलेकोमा बढाउँदै २ करोड ५० लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको छ । गत शुक्रवार आगामी छ वर्षका लागि भेनेजुएलाको राष्ट्रपतिमा भएको मदुरोको शपथ लिएका थिए । अन्तर्राष्ट्रिय समुदाय र विपक्षी द...
-
आज सन १ जनवरी २०२५ इतिहासकार इमानसिं चेम्जोङको १२२ औं जन्म जयन्ती
आज सन १ जनवरी २०२५ इतिहासकार इमानसिं चेम्जोङको १२२ औं जन्म जयन्ती । विभिन्न संघसंस्थाले विभिन्न कार्यक्रम गर्दै जन्म जयन्ती मनाइरहेका छन् । नेपाली इतिहासमा को हुन चेम्जोङ ? योगदान के छ ? इमानसिं चेम्जोङ पाँचथरको वसाङ्गुबाट कालेम्पोङको रिङकेबुङ बसाइँ गएका मेघवरसिंह र दावापुहाङ्मा चेम्जोङका सन्तान थिए । उनले क...
-
आउँदो माघ २६ र २७ गते कियाचु इलामको नवौं अधिवेशन गर्ने
इलाम : किरात याक्थुङ चुम्लुङ इलामको नवौं अधिवेशन आउँदो माघ २६ र २७ गते इलाम बजारमा हुने भएको छ । चुम्लुङको सोमबार बसेको बैठकले अधिवेशनको मिति तय गरेको जनाइएको छ । जिल्ला अधिवेशन गर्न पुस २५ सम्म सदस्यता अध्याविक गरी माघ १५ सम्म गाउँ र नगर अधिवेशन सक्न बैठकले निर्देशन गरेको सचिव राम योङहाङद्वारा हस्ताक्षरित प्...
-
आज तमु ल्होसार, विश्वभर मनाइदै !
आज तमु ल्होसार विश्वभर विभिन्न कार्यक्रम गर्दै मनाइदै छ । के हो तमु ल्होसार । गुरुङ्ग समूदायको नयाँ वर्ष तमु भन्नाले गुरुङ्ग समुदायलाई चिनाउँदछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । शाब्दिक रुपमै प्रष्ट छ, आज गुरुङ्ग समूदायको नयाँ वर्ष हो । चाईनीज ज्योतिषशास्त्र र पात्रो अनुसार बर्षमा १२ महिना हुन्छन्...
-
‘शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अतिक्रमित जमिन फिर्ता गर्नुपर्छ’-खनाल
इलाम: नेकपा (एकीकृत समाजवादी) पार्टीको सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाली भूमिको रक्षा गर्गदै अतिक्रमित भूमि फिर्ता गर्न माग गरेका छन् । खनालले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सुदूरपश्चिम कञ्चनपुर जिल्लाको दक्षिणी सीमामा रहेको करिब एक हजार बिघा (करिब ६ सय ६७ हेक्टर) जमिन फिर्ता गर्न माग गरेका...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- 6
- …
- 16
- Next Page »














