काठमाण्डौ : कोरोना भाइरसको ओमिक्रोन र डेल्टा भेरियन्टले सङ्क्रमणको ‘सुनामी’ नै ल्याउन सक्ने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । युरोप र अमेरिकामा कोरोनाका नयाँ सङ्क्रमित उच्च सङ्ख्यामा देखा परिरहेका बेला विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले सङ्क्रमण ‘सुनामी’को चेतावनी दिनु...
अनौठो बिश्व
-
-
शिक्षक सेवा आयोगले खुलायो विज्ञापन, निमावी स्तरको २६ सय शिक्षक माग, विज्ञापनको विस्तृत विवरण सहित
काठमाडौंः झन्डै २६ सय शिक्षक माग गर्दै शिक्षक सेवा आयोगले विभिन्न विषयमा आवेदन खुलाएको छ । आयोगले बुधबार (आज) सूचना निकालेर निम्न माध्यमिक विद्यालय तृतीय श्रेणीका लागि २ हजार ५ सय ९८ जना शिक्षकको आवेदन माग गरेको हो । सूचनामा नेपाली विषयका लागि ४ सय ३७, अंग्रेजी विषयका लागि ६ सय २४, गणितमा ३ सय ७१, विज्ञानमा ४ सय ...
-
उदाउँदो चीनको शैन्य सामर्थ्य कति ?
चीनले द्रत गतिमा आफ्नो सशस्त्र सैन्य शक्तिलाई मजबुत पारिरहेको छ । क्षेप्यास्त्र प्रविधि, परमाणु अस्त्र र आर्टिफिसिअल इन्टेलिजन्समा चीनले हासिल गरेको प्रगतिलाई लिएर कैयौँ पश्चिमा पर्यवेक्षकहरूले गम्भीर चिन्ता व्यक्त गरिरहेका छन् । उनीहरूका भनाइमा सैनिक सामर्थ्यका हिसाबले ’नयाँ विश्व सन्तुलन’को चरण जारी रहेको छ...
-
किरात चाड ‘चासोक तङ्नाम’
किरात वंशका एक शाखा लिम्बूजाति मौलिक सांस्कृतिक सम्पदाले सम्पन्न जाति हो । कृषिमा आधारित जीवनशैली अपनाई आएका लिम्बूजातिले ऋतु परिवर्तन सँगसँगै खेतीपातीलाई ध्यान दिई चाडपर्वहरू मनाउँदछन् । यसरी मनाई आएको चाडपर्वहरूमा यक्वा र चासोक मुख्य चाडहरूमा पर्दछन् । यक्वा पुजा उभौली याममा बीउ बिजन छरपोख गर्ने याममा सम्पन्न गरि...
-
नेपाली कांग्रेस महाधिवेशन : कुन पदमा कति उम्मेद्वारी दर्ता भयो ?
काठमाण्डौः नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा ६ जना सभापतिसहित ३९ जनाको पदाधिकारीमा उम्मेदवारी परेको छ । नयाँ कार्यसमिति चयनका लागि राष्ट्रिय सभा गृहमा आज भएको उम्मेदवारी मनोनयन दर्तामा पदाधिकारीको लागि यस सङ्ख्यामा उम्मेदवारी मनोनयन पत्र दर्ता भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । बिहान १० बजेदेखि साँझ...
-
‘अर्को महामारी कोभिडभन्दा निकै घातक हुनसक्छ’
भविष्यका महामारी कोभिड सङ्कटभन्दा निकै घातक हुनसक्ने अक्सफर्ड-आस्ट्राजेनेका खोपका एक विकासकर्ताले चेतावनी दिएकी छन् । प्राध्यापक डेम सारा गिलबर्टले एउटा मन्तव्यका क्रममा महामारीसँग जुझ्ने तयारीका लागि अझ धेरै पैसा आवश्यक पर्ने बताइन्। उनले ओमिक्रोन भेरिअन्टका लागि खोपहरू कम प्रभावकारी हुनसक्ने समेत चेतावनी दिइन्।...
-
अपाङ्गता भएका व्यक्तिका लागि अन्तर्राष्ट्रिय दिवस
३ डिसेम्बरलाई सन् १९९२ देखि संयुक्त राष्ट्रसंघले अपाङ्गता भएका व्यक्तिका लागि अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउने गरेको छ । अपाङ्गतासम्बन्धी विभिन्न विषयमा छलफल गर्न, विभिन्न चुनौतिहरुको समाधान निकाल्न, अपाङ्गतासम्बन्धी जागरण फैलाउन र अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्न उद्देश्यका साथ यो दिवस मनाउन थालिएक...
-
कोरोना भाइरसको नयाँ भेरियन्ट ’ओमिक्रोन’ भारतमा पनि फेला पर्यो
काठमाण्डौः भारतमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ’ओमिक्रोन’ फेला परेको छ । कर्नाटकमा दुई जनामा कोरोनाको नयाँ सङ्क्रमण ओमिक्रोन देखिएको त्यहाँका केन्द्रीय स्वास्थ्य मन्त्रालयका संयुक्त सचिव लव अग्रवालले जानकारी दिनुभएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । नयाँ भेरियन्टको सङ्क्रमण पुष्टि हुनेमा ६६ वर्ष र ४६ वर्ष...
-
डिसेम्बर २ अर्थात अन्तर्राष्ट्रिय दासता उन्मुलन दिवस
आज २ डिसेम्बर । आजको दिन विश्वभर अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस मनाउने गरिन्छ । दासता अहिलेको आधुनिक युगका लागि अनौठो लाग्ला, तर कुनै समय विश्वभर दासताका अनेक रुपले जरा गाडेका थिए । दास राख्ने चलन, महिला बेचबिखन तथा बालबालिका बेचबिखन, यौनजन्य हिंसा, बालबालिकामाथि हुने हिंसा, दबाबपूणर् गरिएका विवाह र सशस्त्र युद...
-
चीन विश्वकै धनी देश
काठमाण्डौ: चीन विश्वकै धनी देश बनेको छ । परामर्शदाता म्याकिन्से एण्ड कम्पनीले सार्वजनिक गरेको प्रतिवेदन अनुसार पछिल्लो २० वर्षमा चीनको सम्पत्ति तीन गुणाले बढेको छ । चीन विश्व व्यापार संगठन ९डब्लूटीओ० को सदस्य हुनुभन्दा एक वर्ष अगाडि देखिको तथ्यांक सार्वजनिक गरिएको हो । चीन सन् २००१ को डिसेम्बर ११ तारिखमा डब्लूटीओक...
















